ताजा समाचार

औद्योगिक व्यापार मेलामा बुधबार ४० हजार दर्शक : एलिनाको दमदार प्रस्तुती

औद्योगिक व्यापार मेलामा बुधबार ४० हजार दर्शक : एलिनाको दमदार प्रस्तुती

बुटवल । बुटवलमा सञ्चालित औद्योगिक व्यापार मेलामा भरिभराउ दर्शकका बीच बहुचर्चित गायिका एलिना चौहानको दमदार प्रस्तुती रह्यो । क्रिसमस विदा पनि भएकाले बुधबार मेलामा दर्शक खचाखच भरिएका थिए । उद्घोषकले मञ्चमा एलिनाको नाम उच्चारण गरेसंगै दर्शक दिर्घाबाट हुटिङको वर्षाभयो । जब एलिनाले माईक समातेर शब्द उच्चारण गरिन्, दर्शकको हुटिङको माहौल अझै बढ्यो । एलिनाले ५०…

करार कर्मचारी नराख्न सरकारलाई आयोगको सुझाव

करार कर्मचारी नराख्न सरकारलाई आयोगको सुझाव

पोखरा । आधा वर्ष सकिनलाग्दा बजेट खर्च मुस्किलले २० प्रतिशत हाराहारी छ । कतिपय कार्यालयमा कर्मचारी छैनन् । काम भइसकेका योजनामा पनि मूल्याङ्कन गर्ने प्राविधिक कर्मचारी नहुँदा उपभोक्ता समिति र ठेकेदारहरुले भुक्तानी पाएका छैनन् । गण्डकीमा अहिले कर्मचारीको चरम समस्या छ । केही कर्मचारी लोक सेवा आयोगबाट नाम निकालेर फिल्डमा नखटिँदै संघमा नाम निकालेर गएका…

  • कान्ति मा.वि.ले मनायो ७१औं वार्षिक उत्सव तथा अभिभावक दिवस

    कान्ति मा.वि.ले मनायो ७१औं वार्षिक उत्सव तथा अभिभावक दिवस

    बुटवल । कान्ति माध्यमिक विद्यालय बुटवलको ७१औं वार्षिक उत्सव तथा अभिभावक दिवस सम्पन्न भएको छ । कान्ति मा वि का संरक्षक एवं बुटवल उपमहानगरपालिका वडा नम्बर ४ का वडाध्यक्ष नरिश्वर शर्माको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रममा बुटवल उपमहानगर पालिका नगरप्रमुख...

  • युरोसिक्स प्रविधिको बारेमा २३ दक्ष जनशक्ति निर्माण

    युरोसिक्स प्रविधिको बारेमा २३ दक्ष जनशक्ति निर्माण

    बुटवल । धुवारहित गाडि बनाउदै वातानुकुलित गाडी बनाउनको लागि बुटवलका अटो मेकानिक्सहरुको क्षमता अभिबृद्धि गरिएको छ । बुटवल अटो इन्जििनियरिङ एशोसियशन लुम्बिनी, रुपन्देही उद्योग संघ र इन्स्योर परियोजना नेपालको संयुक्त आयोजनामा बुटवल अटो भिलेज मैनाबगरमा काम गर्दै आएका अटो मेकानिक्सहरुलाई...

  • बाजेबजै स्थानमा पितृ पूजा सम्पन्न

    बाजेबजै स्थानमा पितृ पूजा सम्पन्न

    बुटवल । विभिन्न ठाउँबाट बुटवलमा आएर बसेका मगर समुदायले बुटवल ७ दीपनगर स्थित बाजेबजै स्थानमा आफ्ना पितृहरुको पूजा सम्पन्न गरेका छन् । नेपाल मगर संघ बुटवल उपमहानगर समितिको अगुवाइमा हरेक वर्ष झै यसपटक पनि स्थान परिसरमा आइतबार विशेष पूजा सम्पन्न...

  • शिद्धेश्वर लाल कुमारी माविले मनायो ४३ औं वार्षिकोत्सव तथा अभिभावक दिवस

    शिद्धेश्वर लाल कुमारी माविले मनायो ४३ औं वार्षिकोत्सव तथा अभिभावक दिवस

    बुटवल । बुटवल -७ ,दिपनगर स्थित शिद्धेश्वर लाल कुमारी माविको ४३औं वार्षिकोत्सव तथा अभिभावक दिवसको अवसरमा विद्यालयले शुक्रबार बुटवलमा विशेष कार्यक्रमको आयोजना गरि भव्यताका साथ मनाएको छ । सोही अवसरमा कार्यक्रमको उद्घाटन गर्दै बुटवलको प्रविधिमैत्री गुणस्तरीय शिक्षा आजको आवश्यकता रहेको...