ताजा समाचार

कांग्रेस संस्थापन पक्षइतर भेलामा विभिन्न पाँच प्रतिवेदनमाथि छलफल

कांग्रेस संस्थापन पक्षइतर भेलामा विभिन्न पाँच प्रतिवेदनमाथि छलफल

काठमाडौँ । नेपाली कांग्रेसको संस्थापन पक्षइतर राष्ट्रिय भेलामा विभिन्न पाँच प्रतिवेदनमाथि छलफल भएको छ । शुक्रबारदेखि यहाँ सुरु भएको तीनदिने भेलामा आज शीर्ष नेताहरू विमलेन्द्र निधिले राजनीतिक, डा प्रकाशशरण महतले आर्थिक, एनपी साउदले समसामयिक, रमेश लेखकले कानुन तथा विधान र उमाकान्त चौधरीले साङ्गठनिकसम्बन्धी प्रस्ताव प्रस्तुत गरेका थिए । नेता निधिले आज आफ्नो प्रतिवेदन पेस गर्दै…

बुटवल लेडीज जेसीजले विभिन्न सप्ताहव्यापी कार्यक्रमगरी जेसीज सप्ताह-२०२६ मनाउँदै

बुटवल लेडीज जेसीजले विभिन्न सप्ताहव्यापी कार्यक्रमगरी जेसीज सप्ताह-२०२६ मनाउँदै

बुटवल । बुटवल लेडीज जेसीजले विभिन्न सप्ताहव्यापी कार्यक्रम आयोजना गरी जेसीज सप्ताह-२०२६ मनाउने भएको छ । साउन २३ गतेदेखि ३० गतेसम्म विभिन्न रचनात्मक, सामाजिक तथा जनचेतनामूलक कार्यक्रम आयोजना गरी जेसीज सप्ताह मनाउन लागिएको हो । एक कार्यक्रमका बिच शनिबार जेसीज सप्ताहको उद्घाटन गर्दै नेपाल जेसीजका पूर्व राष्ट्रिय अध्यक्ष अनुपमान सैँजूले महिला नेतृत्व विकासका लागि जेसीजले…

  • मानवसेवा आश्रमको यज्ञबाट ३ करोड बचत

    मानवसेवा आश्रमको यज्ञबाट ३ करोड बचत

    तस्बिरः श्रीभद्र पौडेल पोखरा । मानवसेवा आश्रमले हेमजाको बाबियाँतरामा आयोजना गरेको श्रीमद्भागवत सप्ताह ज्ञानविज्ञान महायज्ञबाट ३ करोड ४ लाख रुपैयाँ बचत भएको छ । मानवसेवा आश्रम हेमजाको सेवा सहजता, दिगोपना, क्षमता विकास तथा अक्षयकोष श्रीवृद्धिको उद्देश्यसहित १९ देखि २६ वैशाखसम्म...

  • दुई समस्याग्रस्त सहकारीका ३४१ जना बचतकर्ताको रकम फिर्ता

    दुई समस्याग्रस्त सहकारीका ३४१ जना बचतकर्ताको रकम फिर्ता

    काठमाडौं । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले कान्तिपुर सेभिङ र पशुपति सहकारीका साना बचतकर्ताको बचत फिर्ता गरेको छ । समितिका अनुसार कान्तिपुर सेभिङ सहकारीका ३३४ जना बचतकर्ताले बचत फिर्ता पाएका हुन् । पशुपति सहकारीका ७ जनाले बचत फिर्ता पाएका छन् ।...

  • नबिल र शाइन रेसुंगाले जिते बेस्ट बैंक अवार्ड

    नबिल र शाइन रेसुंगाले जिते बेस्ट बैंक अवार्ड

    बुटवल । नबिल बैंक लि।र शाइन रेसुंगा डेभलपमेन्ट बैंक लि।ले चौथो आईसीसी इमर्जिङ एसिया बैंकिङ अवार्ड जितेका छन् । भारतको वाणिज्य तथा उद्योग क्षेत्रको प्रतिष्ठित संस्था इण्डियन चेम्बर अफ कमर्स (आईसीसी) ले नयाँदिल्लीमा गरेको चौथो आईसीसी इमर्जिङ एसिया बैंकिङ कन्क्लेभ...

  • प्रसिद्ध आरोही निर्मल पुर्जासहित १० जनाकै मृत्यु भएको पुष्टि

    प्रसिद्ध आरोही निर्मल पुर्जासहित १० जनाकै मृत्यु भएको पुष्टि

    काठमाडौं । पाकिस्तानको काराकोरम क्षेत्रस्थित ‘ब्रड पिक’ हिमालमा बिहीबार गएको हिमपहिरोमा परेका प्रसिद्ध नेपाली आरोही निर्मल पुर्जासहित १० जनाकै मृत्यु भएको पुष्टि भएको छ । हिमपहिरोमा परी बेपत्ता भएका उनीहरूमध्ये चारजनाको शव शुक्रबार फेला परेको थियो । बाँकी छ जना...

  • बुटवल अटोको रक्तदान कार्यक्रममा १०५ युनिट रगत संकलन

    बुटवल अटोको रक्तदान कार्यक्रममा १०५ युनिट रगत संकलन

    बुटवल । बुटवल अटो इन्जिनियरिङ एसोसिएसन, रूपन्देही–लुम्बिनीको ३१औँ स्थापना दिवसको अवसरमा आयोजित सप्ताहव्यापी कार्यक्रमअन्तर्गत सोमबार सम्पन्न वृहत् रक्तदान कार्यक्रममा १०५ युनिट रगत संकलन भएको छ । रक्तसञ्चार सेवा केन्द्र, बुटवलको प्राविधिक सहयोगमा आयोजित कार्यक्रममा निःशुल्क मधुमेह परीक्षणसमेत गरिएको एसोसिएसनका महासचिव...

  • अर्जेन्टिनालाई हराउँदै स्पेनले जित्यो फिफा विश्वकप-२०२६ उपाधि

    अर्जेन्टिनालाई हराउँदै स्पेनले जित्यो फिफा विश्वकप-२०२६ उपाधि

    बुटवल । अर्जेन्टिनालाई हराउँदै स्पेनले फिफा विश्वकप २०२६ को उपाधि जितेको छ । अमेरिकाको न्युयोर्कस्थित न्यु जर्सी स्टेडियममा भएको फाइनल खेलमा अर्जेन्टिनालाई १–० ले पराजित गर्दै स्पेनले १६ वर्षपछि विश्वकपको उपाधि जितेको हो । स्पेनलाई उपाधि जिताउन फेरान टोरेसले गरेको...

Page 1 of 651234Next ›Last »