ताजा समाचार

संविधान संशोधनमा सुशासन, सङ्घीयता र समावेशी प्रतिनिधित्व कांग्रेसको प्राथमिकता : गगन थापा

संविधान संशोधनमा सुशासन, सङ्घीयता र समावेशी प्रतिनिधित्व कांग्रेसको प्राथमिकता : गगन थापा

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले संविधान संशोधनको बहस चलिरहेका बेला कांग्रेसले सुशासन, सङ्घीयताको सबलीकरण र समावेशी प्रतिनिधित्व सुनिश्चित गर्ने विषयलाई मुख्य एजेन्डा बनाउनुपर्ने बताएका छन् । आइतबार पोखरामा प्रजातान्त्रिक विचार समाजले गरेको कार्यक्रममा सभापति थापाले संविधान एक गतिशील प्रक्रिया भएको उल्लेख गर्दै यसको संशोधन लहड वा दलीय स्वार्थका आधारमा नभई तथ्य र आवश्यकताका…

फिफा विश्वकपको सेमिफाइनलमा आज इंग्ल्यान्ड-अर्जेन्टिना भिड्दै, मेसी र बेलिङ्घममाथि खेलप्रेमीको विशेष ध्यान

फिफा विश्वकपको सेमिफाइनलमा आज इंग्ल्यान्ड-अर्जेन्टिना भिड्दै, मेसी र बेलिङ्घममाथि खेलप्रेमीको विशेष ध्यान

काठमाडौं । फिफा विश्वकप २०२६ को दोस्रो सेमिफाइनलमा आज फुटबलका दुई परम्परागत प्रतिद्वन्द्वी इंग्ल्यान्ड र अर्जेन्टिना आमनेसामने हुँदैछन् । विश्व फुटबलकै सबैभन्दा रोमाञ्चक प्रतिस्पर्धामध्ये एक मानिने यी दुई टोलीबीचको खेलले खेलप्रेमीको विशेष ध्यान तानेको छ । विश्वकप इतिहासमा यी दुई टोलीबीचको प्रतिस्पर्धा केवल खेलकुदमा सीमित छैन । फुटबलसँगै राजनीतिक इतिहाससमेत जोडिएकाले इंग्ल्यान्ड-अर्जेन्टिना भिडन्तलाई विशेष चासोका…

  • ६ लाख घुस रकमसहित इन्जिनियर पक्राउ

    ६ लाख घुस रकमसहित इन्जिनियर पक्राउ

    काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले इलामको चुलाचुली गाउँपालिकामा कार्यरत इन्जिनियर घुस रकमसहित पक्राउ परेका छन् । इन्जिनियर डिल्ली राज खड्काले पुलको रिडिजाइन स्वीकृत गराइदिएको तथा ठेक्काको भुक्तानी प्रकृयामा सहजीकरण गरिदिने प्रयोजनको लागि लिएको ६ लाख घुससहित पक्राउ परेको अख्तियारले...

  • फिफा विश्वकप फुटबल २०२६ को क्वार्टरफाइनल समीकरण पूरा

    फिफा विश्वकप फुटबल २०२६ को क्वार्टरफाइनल समीकरण पूरा

    काठमाडौं । फिफा विश्वकप फुटबल २०२६ को क्वार्टरफाइनल समीकरण पूरा भएको छ । बुधबार बिहान स्विट्जरल्यान्डले कोलम्बियालाई पराजित गर्दै अन्तिम आठमा स्थान बनाएसँगै क्वार्टरफाइनलमा पुग्ने सबै टोलीको टुंगो लागेको हो । अन्तिम १६ बाट फ्रान्स, मोरक्को, स्पेन, बेल्जियम, नर्वे, इंग्ल्याण्ड,...

  • अर्जेन्टिना क्वार्टरफाइनलमा प्रवेश

    अर्जेन्टिना क्वार्टरफाइनलमा प्रवेश

    काठमाडौं । एन्जो फर्नान्डेजले दोस्रो हाफको इन्जुरी टाइममा निर्णायक गोल गरेपछि इजिप्ट विरुद्ध शानदार जित निकाल्दै साविक विजेता अर्जेन्टिना फिफा विश्वकप २०२६ को क्वार्टरफाइनलमा प्रवेश गरेको छ । अमेरिकाको एटलान्टा स्टेडियममा भएको खेलमा अर्जेन्टिनाले दुई गोलले पछि परेको स्थिति उल्टाउँदै...

  • पोर्चुगललाई हराउँदै स्पेन क्वार्टरफाइनलमा प्रवेश

    पोर्चुगललाई हराउँदै स्पेन क्वार्टरफाइनलमा प्रवेश

    काठमाडौं । पोर्चुगललाई हराउँदै स्पेन फिफा विश्वकप २०२६ को क्वार्टरफाइनलमा प्रवेश गरेको छ । अमेरिकाको डलास स्टेडियममा भएको राउन्ड अफ १६ को खेलमा पोर्चुगललाई १–० ले पराजित गर्दै क्वार्टरफाइनलमा प्रवेश गरेको हो । स्पेनको जितमा मिकेल मेरिनोले गरेको गोल नै...

  • पोखराको असारे रोपाइँ महोत्सवले आकर्षित गर्यो विदेशी पर्यटक

    पोखराको असारे रोपाइँ महोत्सवले आकर्षित गर्यो विदेशी पर्यटक

    पोखरा । पोखरा महानगरपालिका-३० शिशुवा देउरालीस्थित खोलाको छेउमा आज बिहानदेखि छुट्टै रौनक थियो । मध्य असारको महिना खेताला र बाउसेलाई भ्याइनभ्याइ थियो । गोरुले खेत हिलाउने, बिउ काढ्ने र धान रोप्न कृषक बिहानदेखि व्यस्त थिए । तर आज स्थानीय कृषकसँगै...