विश्वकप फुटबलको नकआउट चरणको समीकरण पूरा, कसको प्रतिद्वन्दी को ?
काठमाडौं । जारी फिफा विश्वकप फुटबलको नकआउट चरणको समीकरण पुरा भएको छ । आइतबार समुह चरणका खेल सकिएसँगै नकआउट चरणमा पुग्ने ३२ टिमको टुंगो लागेको हो । समुह विजेता १२ र उपविजेता १२ देश नकआउटमा पुगेका छन् भने तेस्रो स्थानमा...
