ताजा समाचार

पोखरामा नयाँ वर्ष २०२५ को भव्य स्वागत

पोखरामा नयाँ वर्ष २०२५ को भव्य स्वागत

पोखरा । ग्रेगोरियन पात्रोअनुसार आजदेखि अंग्रेजी नयाँ वर्ष अर्थात् इस्वी संवत् २०२५ शुभारम्भ गरिएको छ । नयाँ वर्ष २०२५ को पोखरामा भव्य स्वागत गरिएको छ । पोखराको पर्यटकीय केन्द्र लेकसाइडमा हजारौँ दर्शकको सहभागितामा आतिसबाजीसहित नयाँ वर्षलाई स्वागत गरिएको हो । रेष्टुरेण्ट एण्ड बार एशोसिएसन नेपाल ९रेबान० पोखराको आयोजनामा लेकसाइडमा आयोजित ‘पोखरा सडक महोत्सव’मा नयाँ वर्षको…

मदन भण्डारी गोल्डकप ईन्डो नेपाल रनिङ्गशिल्ड पुरुष भलिबल प्रतियोगिताको तयारी पुरा

मदन भण्डारी गोल्डकप ईन्डो नेपाल रनिङ्गशिल्ड पुरुष भलिबल प्रतियोगिताको तयारी पुरा

बुटवल । मदन भण्डारी गोल्डकप ईन्डो नेपाल रनिङ्गशिल्ड पुरुष भलिबल प्रतियोगिताको तयारी पुरा भएको छ । मदन भण्डारी स्पोर्टस् एकेडेमीको १६ औं स्थापना दिवसको अवसरमा मदन भण्डारी गोल्डकप ईन्डो नेपाल रनिङ्गशिल्ड पुरुष भलिवल च्याम्पियनसीप २०८१ हुन लागेको हो । बुटवल रामनगर खेलमैदानमा पौष १७ देखि २४ गतेसम्म आयोजना हुने प्रतियोगिताको मंगलबार आर्कषक ट्रफी सार्वजनिक गरिएको…

  • सुदुर पश्चिम सम्पर्क समाज लुम्बिनीको वार्षिक साधारण सभा सम्पन्न

    सुदुर पश्चिम सम्पर्क समाज लुम्बिनीको वार्षिक साधारण सभा सम्पन्न

    बुटवल । सुदुर पश्चिम सम्पर्क समाज लुम्बिनी तेस्रो वार्षिक साधारण सभा सम्पन्न भएको छ । तिलोतमाको वनबाटिकामा भएको सो कार्यक्रममा सुदूरपश्चिम सम्पर्क समाज लुम्बिनीका अध्यक्ष प्रमानन्द पन्तले समाजबाट बिभिन्न सामाजिक कार्यहरु गर्दै अघि बढेको बताउनुभयो । उहाँले आगामि दिनहरुमा पनि...

  • पर्यटक लोभ्याउन सडक महोत्सव

    पर्यटक लोभ्याउन सडक महोत्सव

    पोखरा । रेस्टुरेन्ट एन्ड बार एसोसिएसन अफ नेपाल (रेबान) पोखराको आयोजनामा शनिबारदेखि पोखरामा सुुरु हुने २६ औँ पोखरा सडक महोत्सवको सम्पूर्ण तयारी पूरा भएको छ । महोत्सवको नेपाल सरकारका प्रवक्ता समेत रहेका सञ्चार मन्त्री पृथ्वीसुब्बा गुरुङले उद्घाटन् गर्ने आयोजक रेबान...

  • समिट बोर्डिङ स्कूलमा तेक्वान्दो प्रतियोगिता सम्पन्न

    समिट बोर्डिङ स्कूलमा तेक्वान्दो प्रतियोगिता सम्पन्न

    बुटवल। बुटवल उपमहानगरपालिका वडा नं-३ स्थित समिट ईङ्लिस बोर्डिङ हाई स्कूलमा शुक्रबार तेक्वान्दो प्रतियोगिता सम्पन्न भएको छ । स्वर्गीय कोशिश बहादुर बोगटी र स्वर्गीय जिवनाथ पौडेलको स्मृतिमा आयोजित अन्तर विद्यालय स्तरीय तेक्वान्दो प्रतियोगितामा बोल्दै लुम्बिनी प्रदेश खेलकुद परिषद् सदस्य तथा...

  • लागुऔषध बिरुद्ध विद्यार्थीलाई अभीमुकीकरण

    लागुऔषध बिरुद्ध विद्यार्थीलाई अभीमुकीकरण

    भैरहवा । सिद्धार्थनगर नगरपालीका रुपन्देहीले लागुऔषध बिरुद्ध विद्यार्थीहरुलाई अभीमुखीकरण सुरु गरेको छ । सिद्धार्थनगर नगरपालीका अन्तरगत सामुदायीक विद्यालयमा अध्यनरत विद्यार्थीहरुकालागी लागुऔषध नियन्त्रण सम्वन्धी अभीमुखीकरण बिहीबारदेखी सुरु गरीएको हो । सिद्धार्थनगर नगरपालीका वडा नं १ स्थित बेलहीया मावीबाट सुरु गरीएको अभीमुखीकरणको...

  • सञ्चारिका समुह रुपन्देहीको अध्यक्षमा मिना ढकाल,महासचिवमा छाँया पन्त

    सञ्चारिका समुह रुपन्देहीको अध्यक्षमा मिना ढकाल,महासचिवमा छाँया पन्त

    बुटवल । ‘ समानताका लागि सञ्चार’  अभियान भन्ने मुल नाराका साथ स्थापित संस्था  सञ्चारिका समुह रुपन्देहीको वार्षिक साधारणसभा तथा ५ औं अधिवेशनबाट अध्यक्षमा मिना ढकाल सर्वसम्मतरुपमा निर्वाचित भएकी छन् । जसको उपाध्यक्ष मिना पाण्डे (अस्मिना),  महासचिवमा  छाँया पन्त, सचिवमा पूजा...

  • खुद्रा किराना व्यवसायी समस्या समाधान गर्न राज्यले ध्यान दिएन

    खुद्रा किराना व्यवसायी समस्या समाधान गर्न राज्यले ध्यान दिएन

    बुटवल । खुद्रा किराना व्यवसायी समस्या समाधानको लागि राज्यले ध्यान नदिएको व्यावसायीहरुले गुनासो गरेका छन् किराना व्यवसायीको सङ्घ रुपन्देहीको आयोजनामा बुधबार तिलोत्तमा बन बाटिकामा वनभोज कार्यक्रममा बोल्ने वक्ताहरूले सीमाबाट हुने अवैध तस्करी , यस्तै करका नाममा विभिन्न क्षेत्रबाट खुद्रा किराना...