ताजा समाचार

बुटवलमा मँगलबारदेखि एच.पी.भी. खोप अभियान

बुटवलमा मँगलबारदेखि एच.पी.भी. खोप अभियान

बुटवल । रुपन्देहीको बुटवल उपमहानगर नगरपालिकाले मँगलबारदेखि पाठेघरको मुखको क्यान्सर विरुद्घको खोप एच.पी.भी. (हृयुमन प्यापुलोना भाइरस) लगाउने भएको छ । बुटवलका विभिन्न विद्यालय, स्वास्थ्य संस्था स्तरीय खोप केन्द्र तथा आम्दा अस्पतालमा गरि ८३ वटा खोप केन्द्रबाट माघ २२ देखि २९ गतेसम्म खोप अभियान सञ्चालन गरिने उपमहानगरकाल स्वास्थ्य शाखा प्रमुख युवराज पाण्डेले जानकारी दिए । बुटवल…

विश्व मगर संघ बेल्जियमद्वारा आयोजित माघे संक्रान्ति चाड भव्यताका साथ सम्पन्न

विश्व मगर संघ बेल्जियमद्वारा आयोजित माघे संक्रान्ति चाड भव्यताका साथ सम्पन्न

केजिन राई काजाब्लांका क्यासेल्लो ,बेल्जियम । विश्व मगर संघ बेल्जियमद्वारा आयोजित “माघ्या सकराटी “ माघे संक्रान्ति चाड भव्यताका साथ सम्पन्न भएको छ । लुभेन क्यासेल्लो स्थित डोन बोस्को हलमा सम्पन्न विश्व मगर संघ बेल्जियमद्वारा आयोजित माघे संक्राती भव्यताका साथ भएको हो । विश्व मगर संघ बेल्जियमका अध्यक्ष लोक राना मगरको सभापतित्वमा बेनेलक्स र युरोपियन युनियनका…

  • दारी ग्याङ रुपन्देहीको आयोजनामा वक्तृत्वकला प्रतियोगिता सम्पन्न

    दारी ग्याङ रुपन्देहीको आयोजनामा वक्तृत्वकला प्रतियोगिता सम्पन्न

    बुटवल । दारी ग्याङ रुपन्देहिको आयोजना र बुटवल उपमहानगर पालिकाको सहकार्यमा "सामाजिक संजालले ब्यक्तिगत जिबनमा पारेको प्रभाब" बिषयक सामुदायिक बिद्यालय अन्तरगत जिल्ला स्तरिय बक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ । दारी ग्याङ रुपन्देहिका अध्यक्ष भरत पौडेलको अध्यक्षतामा प्रमुख अतिथी जिल्ला शिक्षा...

  • बुटवल-गोरुसिङ्गे सडक स्तरोन्नति आयोजनाको काम सुरु

    बुटवल-गोरुसिङ्गे सडक स्तरोन्नति आयोजनाको काम सुरु

    बुटवल । बुटवल-गोरूसिङ्गे सडक चार लेनमा बिस्तारको काम आज शुक्रबारदेखि सुरु भएको छ । बुटवलदेखि गोरूसिङ्गेसम्मको ५० किलोमिटर सडक स्तरोन्नतिको लागि प्रधानमन्त्री केपी शर्मा ओलीले भर्चुअल माध्यमबाट शिलान्यास गरेका हुन् । पहिलो चरणमा बुटवलदेखि गोरूसिङ्गेसम्मको सडक निर्माण भएपछि दोस्रो चरणमा...

  • रविको थुनछेक बहस आज पनि सकिएन, आइतबार रुपन्देही अदालतमा उपस्थित हुने

    रविको थुनछेक बहस आज पनि सकिएन, आइतबार रुपन्देही अदालतमा उपस्थित हुने

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सभापति रवि लामिछानेको थुनछेक हेर्दाहेर्दैमा राखिएको छ । बुधबारबाट जारी बहस नसकिएपछि आइतबारका लागि मुद्दा हेर्दाहेर्दैमा राखिएको श्रेस्तेदार यज्ञमूर्ति ज्ञवालीले जानकारी दिए । शुक्रबारको बहसमा जाहेरीवालाका तर्फबाट २ जना र प्रतिवादी लामिछानेको तर्फबाट...

  • सिद्धबाबा सुरुङमार्गको ‘ब्रेक थ्रु’

    सिद्धबाबा सुरुङमार्गको ‘ब्रेक थ्रु’

    बुटवल । राष्ट्रिय गौरवको आयोजनाको रुपमा निर्माणाधीन सिद्धबाबा सुरुङमार्गको मुख्य सुरुङ छिचोल्ने काम ‘ब्रेक थ्रु’ भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार बालुवाटारबाटै भर्चुअलरुपमा उद्घाटन गरेका हुन् । सो अवसरमा बोल्दै प्रधानमन्त्रीले अब नेपाल दुर्गमबाट सुगम देशको रुपमा जाँदै...