ताजा समाचार

एटलस वेलफेयरको तनाव व्यवस्थापन विषयक प्रशिक्षण

एटलस वेलफेयरको तनाव व्यवस्थापन विषयक प्रशिक्षण

बुटवल । एटलस वेलफेयर अर्गनाइजशन रुपन्देहीको आयोजना तथा बुटवल उपमहानगरपालिका वडा नम्बर ८ को सहयोग र समन्वयमा एकदिवसीय तनाव व्यवस्थापन तथा खुशीयाली जिवन विषयक प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । संस्थाका अध्यक्ष कल्पना श्रेष्ठ अनुसार प्रशिक्षणबाट बुटवल उपमहानगरपालिका–८ क्षेत्रका करिब ७० जना बढी मानिसले खुशी जीवन जिउने कला सिकेर लाभ लिएका छन् । कार्यक्रममा बोल्दै…

लुम्बिनी राष्ट्रिय श्रष्टा सम्मान तथा सांस्कृतिक कार्यक्रम सम्पन्न

लुम्बिनी राष्ट्रिय श्रष्टा सम्मान तथा सांस्कृतिक कार्यक्रम सम्पन्न

बुटवल । ‘अग्रजलाई सम्मान, अनुजलाई प्रोत्साहन, नव प्रतिभाको पहिचान, हाम्रो अभियान’ भन्ने मूल नाराका साथ लुम्बिनी राष्ट्रिय श्रष्टा सम्मान तथा सांस्कृतिक कार्यक्रम २०८१ सभ्य भव्य रुपमा सम्पन्न भएको छ । कार्यक्रम उपमा सञ्चार प्रा.लि. र तेजनेपाल मल्टीमिडिया प्रा.लि. को संयुक्त आयोजनामा सम्पन्न भएको हो । लुम्बिनी प्रदेश सभाका सभामुख तुलाराम घर्ती मगर प्रमुख आतिथि, राप्ती…

  • प्रतिगामी शक्तिविरुद्ध लाखौं जनता सडकमा उत्रिनेछन् : प्रचण्ड

    प्रतिगामी शक्तिविरुद्ध लाखौं जनता सडकमा उत्रिनेछन् : प्रचण्ड

    बुटवल । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिगामी र प्रतिक्रियावादी शक्तिको षड्यन्त्रविरुद्ध लाखौं जनता सडकमा उत्रेर खबरदारी गरिने चेतावनी दिएका छन् । मगर राष्ट्रिय मुक्ति मोर्चा नेपालको छैटौं राष्ट्रिय सम्मेलन बुटवलमा उद्घाटन गर्दै उनले यस्तो चेतावनी दिएका हुन्...

  • पूर्वराजा ज्ञानेन्द्रको त्रिभुवन विमानस्थलमा भव्य स्वागत

    पूर्वराजा ज्ञानेन्द्रको त्रिभुवन विमानस्थलमा भव्य स्वागत

    काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह पोखराबाट काठमाडौं आइपुगेका छन् । ज्ञानेन्द्र केहीबेर अघि त्रिभुवन विमानस्थलमा ओर्लिएका हुन् । उनलाई पोखरमा राजावादीहरुले बिदाइ गरेका थिए । पोखरामा पञ्चेबाजासहित ज्ञानेन्द्रलाई बिदाई गरिएको थियो । काठमाडौंमा पूर्वराजालाई भव्य स्वागत गरिएको छ । त्रिभुवन...

  • एटलस वेलफेयरले आयोजना गरेको उद्घोषण तथा नेतृत्व विकास तालिम सम्पन्न

    एटलस वेलफेयरले आयोजना गरेको उद्घोषण तथा नेतृत्व विकास तालिम सम्पन्न

    बुटवल । एटलस वेलफेयर अर्गनाइजशन रुपन्देहीको आयोजना तथा बुटवल उपमहानगरपालिका वडा नम्बर ९ को सहयोग र समन्वयमा दुई दिने उद्घोषण तथा नेतृत्व विकास सम्बन्धी तालिम सम्पन्न भएको छ । अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा उद्घोषण तथा नेतृत्व विकास सम्बन्धी तालिमको आयोजना...