ताजा समाचार

फुडमाण्डुको सेवा अब बुटवलमा

फुडमाण्डुको सेवा अब बुटवलमा

बुटवल । अनलाईन डेलिभरी कम्पनीको रुपमा नाम कमाएको फुडमाण्डले बुटवलमा आफनो सेवा बिस्तार गरेको छ । काठमाण्डौमा सन २०१० मा स्थापना भएको फुडमाण्डु पोखरा, चितवनपछि बुटवलमा सेवा बिस्तार गरेको हो । एक कार्यक्रममा बिचमा द क्राउन होटलमा विहिबार बुटवल उद्योग वाणिज्य संघका सचिव प्रतिक पोखरेलले एप्समार्फत अर्डर गरि सेवा शुभारम्भ गरे । सामान्य युवालाई रोजगार…

सूर्यदर्शन सहकारी ठगी : धरौटीमा छुटेकालाई थुनामा पठाउन उच्चमा निवेदन

सूर्यदर्शन सहकारी ठगी : धरौटीमा छुटेकालाई थुनामा पठाउन उच्चमा निवेदन

पोखरा । पोखराको सूर्यदर्शन सहकारीको रकम अपचलन आरोपमा पक्राउ परेर धरौटीमा रिहा भएका रास्वपा सभापति रवि लामिछानेसमेत ७ प्रतिवादीलाई थुनामै राखेर मुद्दा पुर्पक्ष गर्नुपर्ने मागसहित उच्च अदालतमा निवेदन दर्ता भएको छ । उच्च सरकारी वकिल कार्यालय, पोखराले सोमबार जिल्लाको आदेशविरुद्ध उच्च अदालत पोखरामा निवेदन दर्ता गरेको हो । जिल्ला अदालतको आदेश बदर गरी थुनामा राखेर…

  • पातले छाँगोको प्रवेशद्वारमा महानगरको ताला

    पातले छाँगोको प्रवेशद्वारमा महानगरको ताला

    पोखरा । पोखरा महानगरपालिकाले माघ १ गतेदेखि पातले छाँगो (डेभिड फल्स) को सम्पूर्ण सञ्चालन र व्यवस्थापन महानगरपालिकाको नियन्त्रणमा लिएको छ । आफैले छाँगो सञ्चालन गर्ने गरी महानगरको टोली पुग्दा मंगलबार स्थानीयले अवरोध गरेका थिए । त्यसँगै पातले छाँगोको प्रवेश द्वार...

  • लमजुङ समाज पोर्चुगलको आयोजनामा तमु ल्होसार कार्यक्रम हुने

    लमजुङ समाज पोर्चुगलको आयोजनामा तमु ल्होसार कार्यक्रम हुने

    पोर्चुगल । पोर्चुगलमा स्थापित सक्रिय सस्था मध्येको एक लमजुङ समाज पोर्चुगलले तमु ल्होसार कार्यक्रमको आयोजना गर्ने भएको छ । आउदो जनवरी ११ तारिख शनिवार पोर्चुगलको चर्चित शहर टोरेस भेद्रासमा गर्ने सस्थाका अध्यक्ष गम्भिर जंग गुरुङले जानकारी दिए । लमजुङ हाम्रो...

  • पोखरामा स्काई डाइभिङ शुरु

    पोखरामा स्काई डाइभिङ शुरु

    पोखरा । पोखरामा नेपाली प्रशिक्षकले स्काई डाइभिङ शुरु गरेका छन् । विभिन्न मुलुकमा स्काई डाइभिङमा काम गरि अनुभव लिइसकेका युवाहरूले स्काई डाइभिङ थालेका हुन् । यसअघि विदेशी प्रशिक्षकले डाइभिङ गराउँदै आएको भए पनि यस पटक नेपाली टोलीले मात्रै स्काई डाइभिङ...

  • सकियो बुटवलको औद्योगिक व्यापार मेला

    सकियो बुटवलको औद्योगिक व्यापार मेला

    बुटवल । बुटवलमा सञ्चालित औद्योगिक व्यापार मेला सकिएको छ । ‘लगानी लुम्बिनीमा : समृद्धि देशमा’ भन्ने नारा सहित बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीको आयोजना तथा बुटवल उपमहानगरपालिका र नेपाल उद्योग वाणिज्य महासंघको संरक्षकत्वमा अन्तर्राष्ट्रिय प्रदर्शनीस्थल बुटवल मण्डपमा यहि पुसको ३...

  • चर्चित बालगायक सचिन परियारको निधन

    चर्चित बालगायक सचिन परियारको निधन

    काठमाडौं । चर्चित बालगायक सचिन परियारको निधन भएको छ । उपचारको क्रममा बिहीबार बिहान १०:४५ बजे त्रिवि शिक्षण अस्पतालमा उनको निधन भएको अस्पतालले जनाएको छ । १३ वर्षीय सचिनको केही दिनदेखि आईसीयूमा उपचार भइरहेको थियो । अघिल्लो वर्षदेखि नै स्वास्थ्य...