ताजा समाचार

कालिकाको ६४ औ वार्षिकोत्सव, विविध रचनात्मक कार्यक्रम हुदै

कालिकाको ६४ औ वार्षिकोत्सव, विविध रचनात्मक कार्यक्रम हुदै

बुटवल । कालिका मानव ज्ञान माबिको ६४ औं बार्षिक उत्सव तथा अभिभावक दिवसमा विविध रचनात्मक कार्यक्रमको तयारी गरिएको छ । राष्ट्रकै सर्वोत्कृष्ट विद्यालयको रुपमा पहिचान बनाएको विद्यालयमा पुस २ गते देखि ७ गतेसम्म गरिने कार्यक्रमको सम्पूर्ण तयारी पुरा भएको विहिबार पत्रकार सम्मेलन गरि विद्यालयका प्रधानाध्यापक दिनेश थापाले बताए । ‘खेलकुद कुम्भका रुपमा चिनिएको जिल्लास्तरीय कालिका…

तत्काललाई टर्‍यो पोखरा महानगरको लफडा

तत्काललाई टर्‍यो पोखरा महानगरको लफडा

पुसदेखि करारमुक्त गर्ने, नयाँ ओएण्डएम बनाउने पोखरा । पोखरा महानगरपालिकाको कर्मचारी विवाद र नगर सभाको लफडा तत्कालका लागि टरेको छ । मेयर धनराज आचार्यसहितको उपस्थितिमा बसेको कांग्रेस र एमालेका जनप्रतिनिधिको बैठकले मध्यमार्गी उपाय निकालेका हुन् । यसका लागि कांग्रेस र एमालेका केही वडाध्यक्षहरुले आन्तरिक गृहकार्य गरेका थिए । पुस मसान्तपछि महानगरलाई करारमुक्त बनाउन दुवै दल…

  • अस्मिताको युके अनुभव: हतारको ५ महिना (तस्वीरहरु सहित)

    अस्मिताको युके अनुभव: हतारको ५ महिना (तस्वीरहरु सहित)

    मोडलिङ क्षेत्रमा चर्चित नाम हरुमध्ये एक हो अस्मिता राना । हालै उनी युके भ्रमणबाट नेपाल फर्केकी छिन् । युकेमा रहँदा उनले करिब सात दर्जन कार्यक्रमहरूमा आफ्नो प्रस्तुति राखेकी थिइन् । करिब पाँच महिना पहिले मोडल तथा नृत्यांगना अस्मिता राना सांगीतिक...

  • रोटरी तिनाउमा सार्वजनिक भाषण कला प्रशिक्षण सम्पन्न

    रोटरी तिनाउमा सार्वजनिक भाषण कला प्रशिक्षण सम्पन्न

    बुटवल । रोटरी क्लब अफ तिनाउ बुटवलमा आवद्ध भएका सदस्यहरुको क्षमता विकास गर्ने उद्देश्यले क्लबले सार्बजनिक भाषण कला प्रशिक्षण कार्यक्रम सम्पन्न गरको छ । क्लबको शनिवार आयोजित ३ सय ७३ औं नियमित बैठकमा उपस्थित सदस्यहरुका बिचमा १ दिने सार्बजनिक भाषण...

  • उद्योग व्यापार संघ बुटवल रुपन्देहीको छैठौं वार्षिक साधारण सभा सम्पन्न

    उद्योग व्यापार संघ बुटवल रुपन्देहीको छैठौं वार्षिक साधारण सभा सम्पन्न

    बुटवल । उद्योग व्यापार संघ बुटवल रुपन्देहीको छैठौं वार्षिक साधारण सभा शनिवार भव्यताका साथ बुटवलमा सम्पन्न भएको छ । बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेल राज पाण्डेले कार्यक्रमको उद्घाटन गर्दै बुटवलका उद्योगी व्यवसायी तथा व्यापारीहरुका समस्या समाधानमा स्थानिय सरकार उद्योग व्यापार संघ...

  • भुवनेश्वरी मन्दिरको २३ औ वार्षिक साधारणसभा सम्पन्न

    भुवनेश्वरी मन्दिरको २३ औ वार्षिक साधारणसभा सम्पन्न

    मनु गुरुङ बुटवल । बुटवल उपमहानगरपालिका वडा नं ४ मा अवस्थित श्री भुवनेश्वरी मन्दिरको २३ औ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सोमबार सम्पन्न कार्यक्रममा प्रमुख अतिथि बुटवल उपमहानगरपालिका प्रमुख खेलराज पाण्डेले सस्कार, अनुशासन, आचरण ,नैतिकता सिकाउने र गौरवको रुपमा...