युरो सिक्स सवारी प्रविधिको बारेमा कामदारहरुलाई क्षमता अभिबृद्धी तालिम शुरु
बुटवल । युरो सिक्स बिएस सिक्स गाडी प्रविधिको बारेमा कामदारहरुको लागि थप सीप तालिम शुरु भएको छ। दिगो तथा सम्मानित रोजगारीका लागि सीप परियोजनाको दोस्रो चरणको ९६ घण्टे कामदारहरुको लागि थप सीप तालिम शुरु भएको हो । धुवारहित गाडि बनाउदै...
