ताजा समाचार

सडकबाट सरकारको विकल्प खोज्ने प्रयास अस्वीकार्य

सडकबाट सरकारको विकल्प खोज्ने प्रयास अस्वीकार्य

काठमाडौँ । सत्तारुढ सात दलले सडकबाट सरकारको विकल्प खोज्ने कुनै पनि प्रयास स्वीकार्य नहुने बताएका छन् । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारमा सहभागी र समर्थन गर्ने सात दलको शुक्रबार बालुवाटारमा बसेको बैठकले सातबुँदे लिखित साझा धारणा सार्वजनिक गरेको छ । सरकारले १०० दिनमा गरेको कामको स्वागत गरेका सत्तारुढ दलहरुले बाँकी अवधिमा सरकारले तय गरेका…

सुरक्षा चुनौती बढेपछि पोखरामा निषेधित क्षेत्र घोषणा

सुरक्षा चुनौती बढेपछि पोखरामा निषेधित क्षेत्र घोषणा

पोखरा, ४ कात्तिक । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई आइतबार कास्की जिल्ला अदालतमा उपस्थित गराइने दिन सुरक्षा थ्रेट बढेपछि अदालत र प्रहरी कार्यालय आसपासलाई निषेधित क्षेत्र घोषणा गरिएको छ । कास्कीका प्रमुख जिल्ला अदालत भरतमणि पाण्डेले आदेश जारी गर्दै प्रदर्शन, जुलुस, हलदंगा तथा झपडा आदिका कारण प्रतिकूल अवस्था सिर्जना भई शान्तिसुरक्षा भंग हुन…

  • ट्राफिक प्रहरीले कागजी चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसकिने

    ट्राफिक प्रहरीले कागजी चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसकिने

    file photo काठमाडौं । ट्राफिक नियम उल्लङ्घन गरेबापत सवारी चालकले ठाउँकाठाउँ नागरिक एपमार्फत जरिवाना तिर्न सक्ने व्यवस्था गरिएको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले आइतबारदेखि सवारी नियम उल्लङ्घन गर्ने चालकलाई ‘ई–चलान’ (डिजिटल चिट) दिने र तत्कालै नागरिक एपमार्फत जरिवाना...

  • रवि लामिछाने कास्की प्रहरी हिरासतमा, रास्वपाका कार्यकर्ता पोखरा आउँदै

    रवि लामिछाने कास्की प्रहरी हिरासतमा, रास्वपाका कार्यकर्ता पोखरा आउँदै

    पोखरा । पूर्वगृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिलाई रवि लामिछानेलाई कास्की प्रहरीको हिरासतमा राखिएको छ । उनलाई कहाँ र कस्तो अवस्थामा राखिएको छ भन्ने कुरा सार्वजनिक भएको छैन । उनी पूर्वउपप्रधान तथा गृहमन्त्री भएकाले भिआइपी सुविधा पाउने बताइन्छ । पोखरास्थित...

  • बन्दीपुर घुम्न आएका विदेशीलाई दसैंको टीका

    बन्दीपुर घुम्न आएका विदेशीलाई दसैंको टीका

    दमौली । तनहुँको पर्यटकीय नगरी बन्दीपुर भ्रमणका लागि आएका विदेशी पर्यटक दसैँको टीका लगाउन पाउँदा दङ्ग परेका छन् । केही दिनदेखि बन्दीपुरमा रहेका विभिन्न देशका पर्यटक शनिबार दसैँको टीका लगाउन पाउँदा दङ्गसँगै खुसी भएका थिए । बन्दीपुरस्थित होटल हिमालय दरबारमा...

  • बडादसैँको मुख्यदिन आज, टीकाको उत्तम साइत बिहान ११: ३६ बजे

    बडादसैँको मुख्यदिन आज, टीकाको उत्तम साइत बिहान ११: ३६ बजे

    काठमाडौँ । बडादसैँ अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ साइतको प्रतीक रातो टीका एवं समृद्धिको प्रतीक जमरा लगाइँदै छ । दशैँ घर वा पूजा कोठामा नौ दिनसम्म पूजा आराधना गरिएको प्रसाद आज मान्यजनबाट लगाइन्छ। टीका...

  • पैसाको सदुपयोग गर्न सक्नुपर्छ : ओली

    पैसाको सदुपयोग गर्न सक्नुपर्छ : ओली

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पैसाले उद्यमशीलता र नयाँ सोच तयार गर्न सक्ने हुँदा पैसाको सदुपयोग गर्न सक्नुपर्ने बताएका छन् । बुधबार काठमाडौंको बुढानीलकण्ठस्थित होटल होलिडे इन रिसोर्टको उद्घाटन गर्दै उनले उक्त कुरा बताएका हुन्। उनले पैसाले उद्यमशीलता, नयाँ...

  • दशैँमा पोखरामा सार्वजनिक यातायातमा निःशुल्क यात्रा

    दशैँमा पोखरामा सार्वजनिक यातायातमा निःशुल्क यात्रा

    पोखरा । दशैँमा टीकाको दिन पोखरामा निशुल्क सार्वजनिक यातायात संचालन हुने भएका छन् । जिल्ला प्रशासन कार्यालय, कास्कीले सर्वसाधारणको सुविधाका लागि पोखराका विभिन्न रुटमा १८ गाडी निःशुल्क संचालन गर्ने भएको हो । जिल्ला प्रशासन कार्यालयले पहिलोपटक यति ठूलो संख्यामा निशुल्क...

  • दसैंको मुखैमा बाढी पहिरोमा परी २ सय ४४ जनाको मृत्यु

    दसैंको मुखैमा बाढी पहिरोमा परी २ सय ४४ जनाको मृत्यु

    फाइल तस्बिर काठमाडौं । हालैको बाढीपहिरामा परी हालसम्म २ सय ४४ जनाको मृत्यु भएको छ भने १९ जना बेपत्ता छन् । अन्य एक सय ७९ जना घाइते भएका छन् । गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीका अनुसार बाढीपहिरो प्रभावित क्षेत्रबाट १७...