समाज

विद्यालयहरूलाई नियमविपरीत भर्ना र शुल्क असुल नगर्न शिक्षा मन्त्रालयको निर्देशन

विद्यालयहरूलाई नियमविपरीत भर्ना र शुल्क असुल नगर्न शिक्षा मन्त्रालयको निर्देशन

काठमाडौं । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले देशभरका विद्यालयहरूलाई नियमविपरीत भर्ना र शुल्क असुल नगर्न कडा निर्देशन दिएको छ। मन्त्रालयका अनुसार केही विद्यालयहरूले शिक्षा नियमावली, २०५९ (संशोधन सहित) तथा सर्वोच्च अदालतको आदेश उल्लङ्घन गर्दै नयाँ शैक्षिक सत्र सुरु हुनुअघि नै विद्यार्थी भर्ना गर्ने र अत्यधिक शुल्क असुल्ने गरेको तथ्य फेला परेको भन्दै यसप्रति मन्त्रालयले गम्भीर…

प्रतिनिधिसभामा बोल्न दलहरुलाई तोकियो समय, को कसले गर्दैछन् सम्बोधन ?

प्रतिनिधिसभामा बोल्न दलहरुलाई तोकियो समय, को कसले गर्दैछन् सम्बोधन ?

काठमाडौं । प्रतिनिधिसभा बैठकको आज बस्ने बैठकमा दलका नेताहरुले सम्बोधन गर्ने कार्यसूची रहेको छ । दिउँसो २ बजेदेखि शुरु हुने बैठकमा संघीय संसद् सचिवालयले दलका नेताहरुले सम्बोधन गर्ने समय दलीय आधारमा निर्धारण गरेको जनाएको छ । संघीय संसद सचिवालयका अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई २५ मिनेटको समय तोकिएको छ भने दोस्रो ठूलो दल नेपाली…

  • पोखरामा पनि एमालेको प्रदर्शन

    पोखरामा पनि एमालेको प्रदर्शन

    काठमाडौं । पोखरामा पनि एमालेले प्रदर्शन गरेको छ । अध्यक्ष केपी शर्मा ओली शनिबार पक्राउ परेपछि त्यसको विरोधमा काठमाडौंमा दिउँसोदेखि नेता कार्यकर्ताहरू सडकमा निस्किएका थिए । अपराह्नसम्म पोखरामा पनि एमाले कार्यकर्ताहरू ओलीको रिहाइ माग गर्दै सडकमा निस्किएका हुन् । शनिबार...

  • नवनियुक्त मन्त्रीहरूको शपथ सम्पन्न

    नवनियुक्त मन्त्रीहरूको शपथ सम्पन्न

    काठमाडौं । रामचन्द्र पौडेलले नवनियुक्त मन्त्रीहरूलाई पद तथा गोपनीयताको शपथ गराएका छन् । शीतलनिवासमा आयोजित समारोहमा मन्त्रीहरूले शपथ लिएका हुन् । यसअघि आजै बालेन्द्र शाहले प्रधानमन्त्रीका रूपमा शपथ ग्रहण गरेका थिए । शपथ कार्यक्रममा वैदिक परम्पराअनुसार बटुकद्वारा स्वस्तिवाचन र लामाद्वारा...

  • बालेनले लिए प्रधानमन्त्री पदको शपथ

    बालेनले लिए प्रधानमन्त्री पदको शपथ

    काठमाडौं । रास्वपा संसदीय दलका नेता बालेन्द्र शाह (बालेन)ले प्रधानमन्त्री पदको शपथ ग्रहण गरेका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले शीतल निवासमा आयोजित विशेष समारोहमा ३६ वर्षीय बालेनलाई प्रधानमन्त्री पदको शपथ ग्रहण गराएका हुन् । यसअघि राष्ट्रपति पौडेलले संविधानको धारा ७६...

  • नवनिर्वाचित सांसदहरुले लिए पद तथा गोपनीयताको शपथ

    नवनिर्वाचित सांसदहरुले लिए पद तथा गोपनीयताको शपथ

    काठमाडौं । प्रतिनिधि सभाका नवनिर्वाचित संसद सांसदहरुको पद तथा गोपनीयताको शपथ लिएका छन् । प्रतिनिधि सभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले नवनिर्वाचित २७४ जना सदस्यलाई आज शपथ गराएका हुन् । शपथ ग्रहण कार्यक्रम निर्माणाधीन सङ्घीय संसद् भवनको बहुउद्देश्यीय सभाकक्ष, सिंहदरबारमा भएको...

  • इनिशा मृत्यु प्रकरण : प्रेमीविरूद्ध जबरजस्ती करणी र कर्तव्य ज्यान मुद्दा

    इनिशा मृत्यु प्रकरण : प्रेमीविरूद्ध जबरजस्ती करणी र कर्तव्य ज्यान मुद्दा

    अपराधमा संलग्न दोषीमाथि मृत्युदण्डसम्मको व्यवस्था गरिनुपर्ने विश्वकर्मा समाजको माग बुटवल । बलात्कारपछि हत्या गरिएको भनिएकी १६ वर्षीया इनिशा विकको घटनामा सुर्खेत प्रहरीले अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालयमा पेस गरेको छ । ‎जसमा इनिशाको सामूहिक बलात्कार नभएको निष्कर्ष प्रहरीले निकालेको छ...