समाज

आगामी वर्षको वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक

आगामी वर्षको वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक

नीति तथा कार्यक्रम सार्वजनिक गर्दै राष्ट्रपति रामचन्द्र पौडेल । तस्बिरः रासस पोखरा । नेपाल सरकारले सोमबार आगामी आर्थिक वर्ष २०८३/२०८४ को वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । संसद्को संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले वार्षिक नीति तथा कार्यक्रम वाचन गरे। नीति तथा कार्यक्रमका आधारमा सरकारले आगामी आर्थिक वर्षको बजेट ल्याउनेछ। विस्तृतमा हेर्न यहाँ क्लीन…

अमलाचौर चाँपडाँडा टोल विकास संस्थामा नयाँ समिति गठन

अमलाचौर चाँपडाँडा टोल विकास संस्थामा नयाँ समिति गठन

पोखरा । पोखरा महानगरपालिका वडा नं. १३ अन्तर्गत अमलाचौर चाँपडाँडा टोलमा लामो समयदेखि रिक्त रहेको टोल सुधार समितिलाई पूर्णता दिँदै नयाँ कार्यसमिति गठन गरिएको छ । वैशाख १२ गते सम्पन्न आम भेलाले वैशाख १९ गतेदेखि लागू हुने गरी नयाँ समिति चयन गरेको हो । नवगठित समितिको अध्यक्षमा लक्ष्मण प्रसाद बराल चयन भएका छन् । समितिको…

  • रोल्पा दुर्घटनामा मृतकको सनाखत (नामावली सहित)

    रोल्पा दुर्घटनामा मृतकको सनाखत (नामावली सहित)

    रूकुमकोट । रोल्पामा भएको जिप दुर्घटनामा मृत्यु हुने सबैको पहिचान खुलेको छ। रुकुम पूर्वबाट जलजलातर्फ जाँदै गरेको जिप बिहिबार दुर्घटना हुँदा २० जनाले ज्यान गुमाएका थिए । एक जना यात्रु सकुशल रहेका छन् । जिल्ला प्रहरी कार्यालय रोल्पाका अनुसार दुर्घटनामा...

  • दुई मन्त्रीको बहिर्गमन : सुशासनको परीक्षा कि नेतृत्वको कमजोरी

    दुई मन्त्रीको बहिर्गमन : सुशासनको परीक्षा कि नेतृत्वको कमजोरी

    काठमाडौं । प्रधानमन्त्रीमा नियुक्त भएको एक महिना नपुग्दै दुई मन्त्री हटाउनुपर्ने अवस्थाले वर्तमान सरकारको कार्यशैली, निर्णय क्षमता र नेतृत्वको विश्वसनीयतामाथि गहिरो बहस सुरु भएको छ । छोटो अवधिमै देखिएको यो घटनाक्रमलाई सामान्य राजनीतिक उतारचढावभन्दा बढी, शासन प्रणालीको प्रारम्भिक संकेतका रूपमा...

  • पार्टीमा अनाधिकृत गतिबिधि नगर्न गगन थापाको चेतावनी

    पार्टीमा अनाधिकृत गतिबिधि नगर्न गगन थापाको चेतावनी

    काठमाडौं । नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले पार्टीमा अनाधिकृत गतिबिधि नगर्न चेतावनी दिएका छन् । काठमाडौंमा जरा अभियानको शुभारम्भ गर्दै सभापति थापाले सकेसम्म पार्टीका गतिविधिमा सहयोग गर्न नसकेमा आफुले गरिरहेका काममा अवरोध नगर्न आग्रह गर्दै अनधिकृत गतिविधि नगर्न चेतावनी दिएका...

  • आजदेखि सरकारी कार्यालय बिहान ९ बजेदेखि ५ बजेसम्म खुल्ने

    आजदेखि सरकारी कार्यालय बिहान ९ बजेदेखि ५ बजेसम्म खुल्ने

    काठमाडौं । आजदेखि शैक्षिक संस्थाबाहेक देशभरका सम्पूर्ण सरकारी कार्यालय बिहान ९ बजेदेखि खुल्ने भएका छन् । सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशित गरी सरकारी कार्यालय बिहान ९ बजेदेखि ५ बजेसम्म खुल्ने जनाएको हो । मध्यपूर्वमा भएको युद्धका कारण इन्धन संकट बढ्दै...