बुटवलमा सुकुम्वासीको सरकारविरुद्ध प्रदर्शन, वैकल्पिक व्यवस्थाको माग
बुटवल । सार्वजनिक जग्गा संरक्षणका नाममा वैकल्पिक व्यवस्था नगरी सरकारले वर्षौंदेखि बसोबास गर्दै आएका बस्तीमा डोजर चलाएको भन्दै देशभरका भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीले आइतबार बुटवलमा प्रदर्शन गरेका छन् । नेपाल भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासी संघर्ष समिति रुपन्देहीको आयोजनामा...
