समाज

हल्यान्डको सनसनीपूर्ण प्रदर्शनमा नर्वेसँग पराजित हुँदै ब्राजिल विश्वकपबाट बाहिरियो

हल्यान्डको सनसनीपूर्ण प्रदर्शनमा नर्वेसँग पराजित हुँदै ब्राजिल विश्वकपबाट बाहिरियो

बुटवल । संयुक्त राज्य अमेरिका, मेक्सिको र क्यानडामा जारी २०२६ फिफा विश्वकप अन्तर्गत न्यूयोर्क न्यू जर्सी स्टेडियममा सम्पन्न नकआउट चरणको रोमाञ्चक खेलमा एउटा ठूलो उलटफेर भएको छ । स्टार स्ट्राइकर इर्लिङ हल्यान्डको उत्कृष्ट दुई गोलको मद्दतले नर्वेले पाँच पटकको विश्वविजेता ब्राजिललाई २-१ ले पराजित गर्दै ऐतिहासिक रूपमा क्वाटरफाइनलमा आफ्नो स्थान सुरक्षित गरेको छ। विश्वकपको इतिहासमा…

वामपन्थी सहकार्य ढिला गर्नु गल्ती हुन्छ :प्रचण्ड

वामपन्थी सहकार्य ढिला गर्नु गल्ती हुन्छ :प्रचण्ड

  काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल प्रचण्डले वामपन्थी एकताका लागि सहकार्य गर्न ढिला गर्नु ठूलो गल्ती हुने बताएका छन् । नेपालको कम्युनिस्ट आन्दोलन र जननेता मदन भण्डारी विषयक विचार गोष्ठीमा सम्बोधन गर्ने क्रममा उनले मिलेर मात्रै सफलता प्राप्त गर्न सकिने जिकिर गरे ।उनले आजको भोलि नै पार्टी एकता गर्न लागेको…

  • प्रतिनिधिसभाबाट आर्थिक विधेयक पारित

    प्रतिनिधिसभाबाट आर्थिक विधेयक पारित

    काठमाडौं । प्रतिनिधिसभाबाट आर्थिक विधेयक, २०८३ पारित भएको छ । सभाको आजको बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राख्नुभएको सो विधेयकलाई पारित गरियोस् भन्ने प्रस्ताव बहुमतबाट पारित भएको हो । सांसदहरूरु हरिप्रसाद भुसाल र सुशील खड्काले सो विधेयकमाथि राखेको संशोधन फिर्ता...

  • एन्फाका पूर्वअध्यक्ष शेर्पा पक्राउ

    एन्फाका पूर्वअध्यक्ष शेर्पा पक्राउ

    काठमाडौं । नेपाल प्रहरीले अखिल नेपाल फुटबल सङ्घ (एन्फा)का पूर्वअध्यक्ष कर्मा छिरिङ शेर्पालाई पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)को टोलीले ठगी तथा आपराधिक विश्वासघातसम्बन्धी कसुरमा अनुसन्धानका लागि शुक्रबार साँझ पक्राउ गरेको हो । ब्यूरोका प्रवक्ता, प्रहरी वरिष्ठ...

  • रास्वपा महाधिवेशन : पदाधिकारीका चयनका लागि मतदान सुरू

    रास्वपा महाधिवेशन : पदाधिकारीका चयनका लागि मतदान सुरू

    भरतपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पदाधिकारी चयनका लागि मतदान सुरु भएको छ । चितवनमा जारी महाधिवेशनअन्तर्गत पदाधिकारीका छनोटका लागि दोस्रो चरणमा निर्वाचन भएको हो । रास्वपाको सभापति पदमा रवि लामिछाने र खुला उपसभापतिमा डा स्वर्णिम वाग्ले निर्विरोध निर्वाचित भइसकेका...

  • रास्वपा निर्वाचन आयोगले भन्यो : सभापतिमा रवि लामिछाने निर्विरोध

    रास्वपा निर्वाचन आयोगले भन्यो : सभापतिमा रवि लामिछाने निर्विरोध

    काठमाडौं । रास्वपा सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित भएको केन्द्रीय निर्वाचन आयोगका प्रमुख भुवन केसीले बताएका छन् । बन्द सत्र हलबाहिर सञ्चारकर्मीसँग कुराकानी गर्दै प्रधानमन्त्री समेत रहेका वरिष्ठ नेता बालेन शाहको प्रस्ताव र ५१ जना सदस्यहरूको समर्थनमा लामिछाने निर्विरोध निर्वाचित...

  • विष्णु पौडेललाई सात दिन हिरासतमा राखेर अनुसन्धान गर्ने

    विष्णु पौडेललाई सात दिन हिरासतमा राखेर अनुसन्धान गर्ने

    काठमाडौं । विशेष अदालतले पूर्वउपप्रधान तथा अर्थमन्त्री तथा नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेललाई सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ । विशेष अदालतका सदस्यहरू नारायणप्रसाद पौडेल, हेमन्त रावल र उमेश कोइरालाको इजलासले सोमबारदेखि लागू हुने गरी सम्पत्ति शुद्धीकरण...

  • सम्बन्ध विच्छेद गर्न अब एक वर्ष कुर्नु नपर्ने

    सम्बन्ध विच्छेद गर्न अब एक वर्ष कुर्नु नपर्ने

    काठमाडौं । सरकारले सम्बन्ध विच्छेदमा एक वर्षे ‘कुलिङ पिरियड’ हटाउने प्रावधान राख्न प्रस्ताव गरेको छ । कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयले तयार पारेको मुलुकी देवानी संहिता, २०७४ लाई संशोधन गर्न बनेको विधेयकमा सम्बन्ध विच्छेद गर्न एक वर्ष कुर्नु नपर्ने...

  • एमाले उपाध्यक्ष विष्णु पौडेल पक्राउ

    एमाले उपाध्यक्ष विष्णु पौडेल पक्राउ

    काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वउपप्रधानमन्त्री एवं पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेल पक्राउ परेका छन् । उनलाई सोमबार सुर्खेतमा आयोजित पार्टीको चुनावी समीक्षा कार्यक्रममा सहभागी भइरहेका बेला प्रहरीले नियन्त्रणमा लिएको हो । प्रहरीका अनुसार पौडेललाई सम्पत्ति शुद्धीकरण सम्बन्धी अनुसन्धानका लागि पक्राउ...