ताजा समाचार

दशरथ टोल विकास संस्थाको छैठौँ अधिवेशनबाट अध्यक्षमा अर्याल निर्वाचित

दशरथ टोल विकास संस्थाको छैठौँ अधिवेशनबाट अध्यक्षमा अर्याल निर्वाचित

बुटवल । दशरथ टोल विकास संस्था बुटवल सुक्खानगरको दशौँ साधारण सभा तथा छैठौं अधिवेशन बाट अध्यक्षमा फूलकुमारी सापकोटा अर्याल (कल्पना) निर्वाचित हुनुभएको छ । संस्थाको १० औं वार्षिक साधारण सभा तथा छैठौं अधिवेशनले अर्यालको अध्यक्षतमा ११ सदस्यीय कार्यसमिति चयन गरेको हो । संघको उपाध्यक्षमा ज्योति थापा मगर, सचिबमा झवि गिरी ,सह-सचिबमा ईश्वर श्रेष्ठ र कोषध्यक्षमा…

आजदेखि सरकारी कार्यालय बिहान ९ बजेदेखि ५ बजेसम्म खुल्ने

आजदेखि सरकारी कार्यालय बिहान ९ बजेदेखि ५ बजेसम्म खुल्ने

काठमाडौं । आजदेखि शैक्षिक संस्थाबाहेक देशभरका सम्पूर्ण सरकारी कार्यालय बिहान ९ बजेदेखि खुल्ने भएका छन् । सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशित गरी सरकारी कार्यालय बिहान ९ बजेदेखि ५ बजेसम्म खुल्ने जनाएको हो । मध्यपूर्वमा भएको युद्धका कारण इन्धन संकट बढ्दै गएपछि आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले सरकारी कार्यालय र शैक्षिक संस्थामा दुई दिन बिदा दिने निर्णय…

  • गृहमन्त्री गुरुङद्वारा तीन अध्यादेश पेस

    गृहमन्त्री गुरुङद्वारा तीन अध्यादेश पेस

    काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा गृहमन्त्री सुधन गुरुङले तीन अध्यादेश पेस गरेका छन् । सभाको पहिलो अधिवेशनको पहिलो बैठकमा दलीय आधारमा सदस्यहरूले मन्तव्य राखिसकेपछिको नियमित कार्यसूचीअन्तर्गत उनले ‘नागरिकता सम्बन्धी ९पहिलो संशोधन० अध्यादेश, २०८२’, ‘प्रतिनिधिसभा सदस्य निर्वाचन ९पहिलो संशोधन० अध्यादेश, २०८२’...

  • रास्वपालाई सिंहदरबार बदल्न जनताले जिम्मेवारी दिएका छन् : रवि लामिछाने

    रास्वपालाई सिंहदरबार बदल्न जनताले जिम्मेवारी दिएका छन् : रवि लामिछाने

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले जनताले आफ्नो पार्टीलाई सिंहदरबार चलाउन मात्र नभई बदल्ने जिम्मेवारी दिएको बताएका छन् । बिहीबार बसेको संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको पहिलो बैठकलाई सम्बोधन गर्दै सिंहदरबार बदल्ने जिम्मेवारी सुरु भैसकेको बताए । उनले जनताको मतादेश...

  • काठमाडौंका पूर्व सीडीओ छवि रिजाल पक्राउ

    काठमाडौंका पूर्व सीडीओ छवि रिजाल पक्राउ

    काठमाडौं । काठमाडौंका पूर्व प्रमुख जिल्ला अधिकारी छवि रिजाललाई प्रहरीले नियन्त्रणमा लिएको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले रिजाललाई आज बिहान कोटेश्वरको सुविधानगरबाट नियन्त्रणमा लिएको हो । गत भदौ २३ र २४ गते भएको आन्दोलनको छानबिन गर्न गठित...

  • पोखरामा पनि एमालेको प्रदर्शन

    पोखरामा पनि एमालेको प्रदर्शन

    काठमाडौं । पोखरामा पनि एमालेले प्रदर्शन गरेको छ । अध्यक्ष केपी शर्मा ओली शनिबार पक्राउ परेपछि त्यसको विरोधमा काठमाडौंमा दिउँसोदेखि नेता कार्यकर्ताहरू सडकमा निस्किएका थिए । अपराह्नसम्म पोखरामा पनि एमाले कार्यकर्ताहरू ओलीको रिहाइ माग गर्दै सडकमा निस्किएका हुन् । शनिबार...