ताजा समाचार

एसईई परीक्षाफल सार्वजनिक, झण्डै ६६ प्रतिशत ग्रेडेड

एसईई परीक्षाफल सार्वजनिक, झण्डै ६६ प्रतिशत ग्रेडेड

काठमाडौँ। माध्यमिक शिक्षा परीक्षा एसईईको नतिजा सार्वजनिक गरिएको छ । परीक्षा नियन्त्रण कार्यालय सानोठिमीमा पत्रकार सम्मेलन राष्ट्रिष परीक्षा बोर्डले आज परीक्षा सकिएको २९औं दिनमा साँझ नतिजा सार्वजनिक गरेको हो । नतिजा अनुसार झण्डै ६६ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । यसपटक परीक्षा केन्द्रमै उत्तरपुस्तिका परीक्षण गर्ने व्यवस्था मिलाइएको थियो । यस वर्ष नियमिततर्फ चार लाख…

काठमाडौंमा हालसम्म १८ सय १६ सुकुम्बासी परिवार सरकारको सम्पर्कमा

काठमाडौंमा हालसम्म १८ सय १६ सुकुम्बासी परिवार सरकारको सम्पर्कमा

काठमाडौं । सरकारले बागमती र यसका सहायक नदी किनारका जोखिमपूर्ण सार्वजनिक तथा सरकारी जग्गा खाली गराउने क्रममा हालसम्म १८ सय १६ परिवार सरकारको सम्पर्कमा आएका छन् । आफूलाई सुकुम्बासी दाबी गर्दै कुल १८ सय १६ परिवारका ७ हजार ७८९ जना सरकारको सम्पर्कमा आएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ । त्यस्तै होल्डिङ सेन्टरमा सम्पर्कमा आएकामध्ये ७९४…

  • राष्ट्रपतिद्वारा थप ३ अध्यादेश जारी

    राष्ट्रपतिद्वारा थप ३ अध्यादेश जारी

    पोखरा । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा तीन वटा अध्यादेश जारी गरेका छन् । राष्ट्रपति कार्यालयका अनुसार उनले स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८३, सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी विशेष...

  • अमलाचौर चाँपडाँडा टोल विकास संस्थामा नयाँ समिति गठन

    अमलाचौर चाँपडाँडा टोल विकास संस्थामा नयाँ समिति गठन

    पोखरा । पोखरा महानगरपालिका वडा नं. १३ अन्तर्गत अमलाचौर चाँपडाँडा टोलमा लामो समयदेखि रिक्त रहेको टोल सुधार समितिलाई पूर्णता दिँदै नयाँ कार्यसमिति गठन गरिएको छ । वैशाख १२ गते सम्पन्न आम भेलाले वैशाख १९ गतेदेखि लागू हुने गरी नयाँ समिति...

  • रोल्पा दुर्घटनामा मृतकको सनाखत (नामावली सहित)

    रोल्पा दुर्घटनामा मृतकको सनाखत (नामावली सहित)

    रूकुमकोट । रोल्पामा भएको जिप दुर्घटनामा मृत्यु हुने सबैको पहिचान खुलेको छ। रुकुम पूर्वबाट जलजलातर्फ जाँदै गरेको जिप बिहिबार दुर्घटना हुँदा २० जनाले ज्यान गुमाएका थिए । एक जना यात्रु सकुशल रहेका छन् । जिल्ला प्रहरी कार्यालय रोल्पाका अनुसार दुर्घटनामा...

  • दुई मन्त्रीको बहिर्गमन : सुशासनको परीक्षा कि नेतृत्वको कमजोरी

    दुई मन्त्रीको बहिर्गमन : सुशासनको परीक्षा कि नेतृत्वको कमजोरी

    काठमाडौं । प्रधानमन्त्रीमा नियुक्त भएको एक महिना नपुग्दै दुई मन्त्री हटाउनुपर्ने अवस्थाले वर्तमान सरकारको कार्यशैली, निर्णय क्षमता र नेतृत्वको विश्वसनीयतामाथि गहिरो बहस सुरु भएको छ । छोटो अवधिमै देखिएको यो घटनाक्रमलाई सामान्य राजनीतिक उतारचढावभन्दा बढी, शासन प्रणालीको प्रारम्भिक संकेतका रूपमा...

  • ६ वटै दलको घोषणापत्र समेटेर सरकारले ल्यायो ‘राष्ट्रिय प्रतिबद्धतापत्र’

    ६ वटै दलको घोषणापत्र समेटेर सरकारले ल्यायो ‘राष्ट्रिय प्रतिबद्धतापत्र’

    काठमाडौँ । बालेन्द्र शाहको नेतृत्वमा गठित नयाँ सरकारले राष्ट्रिय मान्यता प्राप्त ६ वटा राजनीतिक दलका घोषणापत्र, बाचापत्र र प्रतिवद्धतालाई समेटेर साझा दस्ताबेजको रूपमा ‘राष्ट्रिय प्रतिवद्धतापत्र’ सार्वजनिक गरेको छ । गत भदौको ‘जेन–जी’ आन्दोलनको परिवेश र फागुन २१ को निर्वाचनपछि गठित...

  • पार्टीमा अनाधिकृत गतिबिधि नगर्न गगन थापाको चेतावनी

    पार्टीमा अनाधिकृत गतिबिधि नगर्न गगन थापाको चेतावनी

    काठमाडौं । नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले पार्टीमा अनाधिकृत गतिबिधि नगर्न चेतावनी दिएका छन् । काठमाडौंमा जरा अभियानको शुभारम्भ गर्दै सभापति थापाले सकेसम्म पार्टीका गतिविधिमा सहयोग गर्न नसकेमा आफुले गरिरहेका काममा अवरोध नगर्न आग्रह गर्दै अनधिकृत गतिविधि नगर्न चेतावनी दिएका...