ताजा समाचार

दुई लाख घुससहित पक्राउ परेका रूपन्देही मालपोतका नासुविरुद्ध मुद्धा दायर

दुई लाख घुससहित पक्राउ परेका रूपन्देही मालपोतका नासुविरुद्ध मुद्धा दायर

काठमाडौँ । रूपन्देहीको मालपोत कार्यालयमा कार्यरत नायब सुब्बा ओमबहादुर खाम्चाविरुद्ध घुस लिएको आरोपमा मुद्दा दायर गरिएको छ ।जग्गाको नयाँ श्रेस्ता कायम गर्ने तथा नामसारी गर्ने काम गरिदिने बहानामा सेवाग्राहीसँग घुस माग गरेको भन्ने उजुरीका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, बुटवलबाट खटिएको टोलीले उनलाई नियन्त्रणमा लिएको थियो। सेवाग्राहीबाट लिइसकेको अवस्थामा दुई लाख नगदसहित उनलाई पक्राउ गरिएको…

बुटवलमा सुकुम्वासीको सरकारविरुद्ध प्रदर्शन, वैकल्पिक व्यवस्थाको माग

बुटवलमा सुकुम्वासीको सरकारविरुद्ध प्रदर्शन, वैकल्पिक व्यवस्थाको माग

बुटवल । सार्वजनिक जग्गा संरक्षणका नाममा वैकल्पिक व्यवस्था नगरी सरकारले वर्षौंदेखि बसोबास गर्दै आएका बस्तीमा डोजर चलाएको भन्दै देशभरका भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीले आइतबार बुटवलमा प्रदर्शन गरेका छन् । नेपाल भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासी संघर्ष समिति रुपन्देहीको आयोजनामा भएको प्रदर्शनमा विभिन्न जिल्लाबाट हजारौँको सहभागिता रहेको संघर्ष समितिका रुपन्देही संयोजक खगेन्द्र पौडेलले जानकारी दिए…

  • पोखरामा पाँच सय रोपनी क्षेत्रफलमा तरबुजा खेती

    पोखरामा पाँच सय रोपनी क्षेत्रफलमा तरबुजा खेती

    पोखरा । पोखरा महानगरपालिकामा यसवर्ष पाँच सय रोपनी क्षेत्रफल जमिनमा तरबजुजा खेती गरिएको छ । तरबुजा खेतीप्रति कृषकहरूलाई आकर्षित गर्न महानगरपालिकाले अनुदान लगायतका कार्यक्रम अघि बढाएसँगै यसतर्फको आकर्षण बढ्दै गएको हो । महानगरपालिकाका १३, १४, १६, २१, २२, २३, २६,...

  • जेहेन्दार तथा बिपन्न बिद्यार्थीलाई शैक्षिक सामाग्री बितरण

    जेहेन्दार तथा बिपन्न बिद्यार्थीलाई शैक्षिक सामाग्री बितरण

    बुटवल । बुद्धदीप एजुकेशन फाउनडेशनले जेहेन्दार तथा बिपन्न बिद्यार्थीलाई शैक्षिक सामाग्री बितरण गरेको छ । बुद्धदीप इङ्लिस बोडिङ्ग सेकेण्डरी स्कुल कञ्चन–५,गरगरेले स्थापना गरेको बुद्धदीप एजुकेशन फाउनडेशनले जेहेन्दार तथा बिपन्न बिद्यार्थीलाई शैक्षिक सामाग्री बितरण गरेको हो । बुद्धदीप इङ्लिस बोडिङ्ग सेकेण्डरी...

  • सरकारले मन्त्रालयको संख्या घटाएर १८ बनायो

    सरकारले मन्त्रालयको संख्या घटाएर १८ बनायो

    काठमाडौं । प्रशासनिक सुधार र मितव्ययिता कायम गर्ने, अनावश्यक चालू खर्च कटौती गर्ने तथा कार्यसम्पादनलाई थप प्रभावकारी र छरितो बनाउने मुख्य उद्देश्यसहित सरकारले संघीय मन्त्रालयहरूको संख्या २२ बाट घटाएर १८ पुऱ्याउने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले नेपाल...

  • रविलाई विश्वप्रकाशको प्रश्न- के तपाइँ प्रधानमन्त्रीको समन्वयमा हुनुहुन्छ ?

    रविलाई विश्वप्रकाशको प्रश्न- के तपाइँ प्रधानमन्त्रीको समन्वयमा हुनुहुन्छ ?

    काठमाडौँ । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पछिल्लो राजनीतिक घटनाक्रमप्रति असन्तुष्टि जनाउँदै सरकार र नेतृत्वप्रति प्रश्न उठाएका छन् । सामाजिक सञ्जालमार्फत उनले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई प्रधानमन्त्रीसँग समन्यवमा भए नभएको बारे प्रश्न गरेका छन् । उनले भनेका छन्-...

  • हर्क साम्पाङ भन्छन्: देशमा प्रधानमन्त्री छैनन् !

    हर्क साम्पाङ भन्छन्: देशमा प्रधानमन्त्री छैनन् !

    काठमाडौं । श्रम सँस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले देशमा प्रधानमन्त्री नभएको टिप्पणी गरेका छन् । बुधबार सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने प्रतिनिधिसभा वैठकमा प्रधानमन्त्री वालेन्द्र (बालेन) शाह अनुपस्थित भएपछि संसद वहिष्कार गरेका साम्पाङले देशमा प्रधानमन्त्री नभएको टिप्पणी गरेका हुन्...