ताजा समाचार

ठुलाखर्क सेवा समाजको बुटवल भेलाः नेतृत्व चयनदेखि तीजको रमाइलोसम्म

ठुलाखर्क सेवा समाजको बुटवल भेलाः नेतृत्व चयनदेखि तीजको रमाइलोसम्म

बुटवल । सामाजिक एकता र संस्कृतिक उत्सवको अनुपम उदाहरण बनेको ठुलाखर्क सेवा समाजको चौथो वार्षिक साधारणसभा, दोस्रो अधिवेशन तथा तीज मिलन कार्यक्रम शनिबार बुटवलमा भव्यताका साथ सम्पन्न भएको छ । अर्घाखाँचीको छत्रदेव गाउँपालिका–१ स्थित ठुलाखर्कलाई जन्मभूमि बनाएर रुपन्देही, नवलपरासी, कपिलवस्तु तथा आसपासका क्षेत्रमा बसोबास गर्दै आएका व्यक्तिहरूद्वारा स्थापित समाजले यस पटकको कार्यक्रमलाई एकैसाथ सामाजिक उत्तरदायित्व…

आज यी तीन प्रदेशमा भारी वर्षा हुने सम्भावना

आज यी तीन प्रदेशमा भारी वर्षा हुने सम्भावना

फाइल तस्बिर हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको थोरै उत्तरतर्फ अवस्थित रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पछिल्लो तीन घन्टामा बागमती प्रदेशका एकरदुई स्थानमा भारी वर्षा भएको छ । महाशाखाका अनुसार सिन्धुपाल्चोकको मानेखर्कमा पछिल्लो तीन घन्टामा ५४।२ मिलिमिटर वर्षा भएको छ । त्यस्तै भोटाङमा…

  • सुदूरपश्चिमकी उरुषा भण्डारी मिस नेपाल २०२५को फाईनल लिस्ट

    सुदूरपश्चिमकी उरुषा भण्डारी मिस नेपाल २०२५को फाईनल लिस्ट

    बुटवल । मिस नेपाल २०२५ को उपाधि यसपटक पहिलोपटक सुदूरपश्चिम अछामकी उरुषा भण्डारी प्रतियोगिताको टप २६ फाइनलिस्टमा पर्न सफल भएपछि स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीहरूलाई उनको पक्षमा भोट गर्न सुदुरपश्चीमेली समाजले आग्रह गरेको छ । दन्त चिकित्साशास्त्र  (Bachelor in...

  • उत्कृष्ट रक्तदाताको सम्मानमा राष्ट्रिय युवा संघलाई प्रशंसा-पत्र

    उत्कृष्ट रक्तदाताको सम्मानमा राष्ट्रिय युवा संघलाई प्रशंसा-पत्र

    रुपन्देही । नेपाल रेडक्रस सोसाइटी रुपन्देही जिल्ला शाखाले राष्ट्रिय युवा संघ नेपाल विजयनगर गाउँ कमिटी र विजयनगर गाउँ समितिलाई उत्कृष्ट रक्तदाताको सम्मानमा प्रशंसा-पत्र प्रदान गरेको छ । रुपन्देही जिल्ला शाखाले सोमबार ६० औँ रक्तसञ्चार सेवा दिवसको अवसरमा राष्ट्रिय युवा संघ...

  • एक वर्षमा ४० हजारभन्दा बढी आरोपीहरू पक्राउ

    एक वर्षमा ४० हजारभन्दा बढी आरोपीहरू पक्राउ

    काठमाडौँ । प्रहरीले एक वर्षमा ४० हजार भन्दा धेरै आरोपीहरूलाई पक्राउ गरेको छ । आर्थिक वर्ष २०८१–०८२ मा ४० हजार ३९४ जना आरोपीहरूलाई पक्राउ गरिएको नेपाल प्रहरीका सह प्रवक्ता ९एसएसपी० रमेश थापाले जानकारी दिए । चालु मुद्दामा ती आरोपीहरू पक्राउ...