ताजा समाचार

दीप बोर्डिङ कक्षा १२ को परीक्षामा नेपाल प्रथम भएको दाबी गर्दै उत्कृष्ट विद्यार्थीलाई सम्मान

दीप बोर्डिङ कक्षा १२ को परीक्षामा नेपाल प्रथम भएको दाबी गर्दै उत्कृष्ट विद्यार्थीलाई सम्मान

बुटवल । दीप बोर्डिङ हाई स्कुल बुटवलले कक्षा १२ को बोर्ड परीक्षमा ३.९६ जीपीएसहित उत्कृष्ट नतिजा ल्याएका विद्यार्थी तथा अभिभावकलाई सम्मान गरेको छ । विज्ञान संकायबाट सञ्जोगराज भण्डारीले ३.९६ जीपीए प्राप्त गरी नेपाल प्रथम र उत्सवराज भट्टराईले ३.९५ जीपीए प्राप्त गरी नेपाल दोस्रो भएको दाबी गर्दै विद्यालयले सम्मान गरेको हो । सञ्जोगराजले कक्षा ४ देखि…

रामहरिलाई राज्य व्यवस्था समितिको सभापतिमा बस्ने अधिकार छैन : प्रचण्ड

रामहरिलाई राज्य व्यवस्था समितिको सभापतिमा बस्ने अधिकार छैन : प्रचण्ड

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सङ्घीय निजामती विधेयकमा कुलिङ पिरियडसम्बन्धी व्यवस्थामा भएको त्रुटिपछि संसद्को राज्य व्यवस्था समितिका सभापति रामहरि खतिवडालाई उक्त पदमा बस्ने अधिकार नभएको बताएका छन् । बिहीबार अखिल क्रान्तिकारीले काठमाडौँमा गरेको शैक्षिक संवादका क्रममा पूर्वप्रधानमन्त्री तथा राज्य व्यवस्था समितिका सदस्य समेत रहेका प्रचण्डले यस्तो बताएका हुन् । ‘नैतिक रूपमा…

  • असोज १ देखि सवारी साधनमा इम्बोस्ड नम्बर जडान अनिवार्य

    असोज १ देखि सवारी साधनमा इम्बोस्ड नम्बर जडान अनिवार्य

    काठमाडौं । सवारी साधनमा अब इम्बोस्ड नम्बर जडान अनिवार्य भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालको अध्यक्षतामा प्रदेश मन्त्री तथा सचिवहरू सहभागी विषयगत समितिको बैठकले असोज १ गते देखि अनिवार्य रूपमा इम्बोस्ड नम्बर जडान गर्नुपर्ने निर्णय गरेको...

  • कक्षा १२ को नतिजा प्रकाशित, ६१.१७ प्रतिशत उत्तिर्ण

    कक्षा १२ को नतिजा प्रकाशित, ६१.१७ प्रतिशत उत्तिर्ण

    काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ । सार्वजनिक नतिजा अनुसार कक्षा १२ मा ६१.१७ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । त्यस्तै, ३८.८३ विद्यार्थी ननग्रेड भएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । गत ११ वैशाखका...

  • आज साउनको तेस्रो सोमबार, पशुपतिलगायत शिवालयमा भक्तजनको भीड

    आज साउनको तेस्रो सोमबार, पशुपतिलगायत शिवालयमा भक्तजनको भीड

    काठमाडौं । साउन महिनाको तेस्रो सोमबार आज पशुपतिनाथलगायत देशभरका शिवालयमा बिहानैदेखि भक्तजनको भीड लागेको छ । भक्तजनको सहजताका लागि पशुपति क्षेत्र विकास कोषले आज बिहान ३ बजेदेखि नै पशुपतिनाथ मन्दिरका चारवटै ढोका खुला गरेको छ । पशुपति क्षेत्रमा अहिले पनि...

  • बुटवल-नारायणगढ सडक आयोजनाको चौथो पटक म्याद थप

    बुटवल-नारायणगढ सडक आयोजनाको चौथो पटक म्याद थप

    बुटवल । नारायणगढ–बुटवल सडक आयोजनाको चौथो पटक म्याद थप गरिएको छ । अन्तिम पटकलाई भन्दै सो सडक आयोजनाको सम्पूर्ण काम सम्पन्न गर्नुपर्ने गरि १ वर्ष म्याद थप गरिएको हो । थपिएको म्याद अनुसार निर्माण व्यवसायीले ९ साउन २०८३ मा आयोजनको...

  • गौतमबुद्ध मुटु अस्पतालमा किशोरीमाथि दुर्व्यवहारको आरोप, एक कर्मचारी पक्राउ

    गौतमबुद्ध मुटु अस्पतालमा किशोरीमाथि दुर्व्यवहारको आरोप, एक कर्मचारी पक्राउ

    बुटवल । बुटवलस्थित गौतमबुद्ध सामुदायिक मुटु अस्पतालका एक कर्मचारीमाथि सेवाग्राही किशोरीप्रति दुर्व्यवहार गरेको आरोप लागेपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय बुटवलका अनुसार १७ वर्षीया किशोरी अस्पतालमा भिडियो एक्स-रे गराउन गएका बेला दुर्व्यवहार भएको भनी उजुरी परेपछि...