ताजा समाचार

नेफ्स्कूनको सर्वोत्कृृष्ट ‘सहकारी संघ सम्मान’ रुस्कून रुपन्देहीलाई

नेफ्स्कूनको सर्वोत्कृृष्ट ‘सहकारी संघ सम्मान’ रुस्कून रुपन्देहीलाई

रुपन्देही । रुपन्देही जिल्ला बचत तथा ऋण सहकारी संघ लिमिटेड (रुस्कून) नेपालमै उत्कृष्ट भएको छ । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड (नेफ्स्कून)मा आवद्ध ६३ वटा जिल्ला मध्ये रुपन्देही जिल्ला बचत तथा ऋण सहकारी संघ लिमिटेड उत्कृष्ट भएको हो । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड (नेफ्स्कून) को ३८ औं स्थापना…

भैरहवाबाट ठूलो परिमाणमा नक्कली शैक्षिक प्रमाणपत्रसहित एक जना पक्राउ

भैरहवाबाट ठूलो परिमाणमा नक्कली शैक्षिक प्रमाणपत्रसहित एक जना पक्राउ

भैरहवा । प्रहरीले ठूलो परिमाणमा नक्कली शैक्षिक प्रमाणपत्रसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत, कानपुर नौवस्ति बस्ने २५ वर्षीय अभिषेक यादव रहेका छन् । उनको साथबाट विभिन्न नेपाली तथा भारतीय विश्वविद्यालयका नक्कली कागजात र ती कागजात बनाउन प्रयोग हुने सामग्री बरामद गरिएको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देही र इलाका प्रहरी…

  • भलिबल प्रतियोगिताबाट बचत रकम विद्यालयलाई सहयोग

    भलिबल प्रतियोगिताबाट बचत रकम विद्यालयलाई सहयोग

    पोखरा । पोखरा महानगरपालिका वडा नम्बर १३ का युवाहरूद्वारा आयोजित भलिबल प्रतियोगिताबाट बचत रकम ३ विद्यालयलाई सहयोग गरिएको छ । वडा नम्बर १३ का युवाहरूको समन्वयमा गत चैतमा सम्पन्न प्रथम अमलाचौर चापडाँडा भेन्ट्रान्स भलिबल प्रतियोगिताबाट बचेको रकम स्वास्थ्य र शिक्षामा...

  • ओझेलमा बुद्धको मावली, मर्चवार नै ऐतिहासिक ‘देवदह’

    ओझेलमा बुद्धको मावली, मर्चवार नै ऐतिहासिक ‘देवदह’

    मर्चवार । बुद्धको जन्मस्थल लुम्बिनी बौद्ध धर्मावलम्बीका लागि श्रद्धा र आस्थाको केन्द्र हो । लुम्बिनीलाई विश्वभर शान्तिको मुहानका रूपमा चिनिन्छ । तर बौद्ध विद्वानहरुले व्याख्या गरेको र बुद्धको जीवनसँग गहिरो सम्बन्ध राख्ने बुद्धको मावली अमकोहिल नगर ‘देवदह’ को अझै पनि...

  • सुशासनको महाअभियान सञ्चालन गर्न आवश्यक छ : प्रधानमन्त्री ओली

    सुशासनको महाअभियान सञ्चालन गर्न आवश्यक छ : प्रधानमन्त्री ओली

    काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले समृद्धि नेपाल, सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा परिपूर्तिका लागि सुशासनको महाअभियान सञ्चालन गर्नुपर्ने बताएका छन् । राष्ट्रिय सतर्कता केन्द्रको २४औँ स्थापना दिवसका अवसरमा आज सिंहदरबारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले संविधानको निर्देशक सिद्धान्तलाई ध्यानमा राखेर भ्रष्टाचार,...

  • कारागार व्यवस्थापनमा सुधार गर्न आयोगको निर्देशन

    कारागार व्यवस्थापनमा सुधार गर्न आयोगको निर्देशन

    कारगारमा ज्येष्ठ नागरिक र बिरामीलाई राख्ने छुट्टै स्थान समेत छैन : आयोग काठमाडौँ । राष्ट्रिय मानव अधिकार आयोगले कारागार व्यवस्थापन र कारागारभित्रको प्रशासनिक क्रियाकलापलाई पारदर्शी बनाउन, कैदीबन्दीप्रति मानवीय व्यवहार गर्न र देशभरका सम्पूर्ण कारागारलाई मानव अधिकारमैत्री बनाउन नेपाल सरकारलाई निर्देशन...