ताजा समाचार

प्रचण्डलाई ओलीको जवाफ – ‘तपाईंका त न कुनै वाचा, न कुनै निर्णय, न कुनै संकल्प, न कुनै काम’

प्रचण्डलाई ओलीको जवाफ – ‘तपाईंका त न कुनै वाचा, न कुनै निर्णय, न कुनै संकल्प, न कुनै काम’

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई कडा जवाफ दिएका छन्। सोमबार संसदमा प्रचण्डले प्रधानमन्त्री ओलीमाथि विभिन्न प्रश्न उठाएपछि ओलीले सामाजिक सञ्जालमार्फत ती प्रश्नहरूको जवाफ दिँदै प्रचण्डमाथि व्यंग्यात्मक प्रहार गरेका हुन्। ओलीले कीर्तिपुर रंगशालामा फ्लडलाइट र प्यारापिट निर्माणका विषयमा प्रचण्डको प्रश्नको जवाफ दिँदै भनेका छन्, ‘मेरो उहाँलाई आग्रह छ, बनिरहेको प्यारापिट हेर्न…

एनपिएल आयोजनाको तयारीमा लाग्न राखेपलाई प्रधानमन्त्रीको निर्देशन

एनपिएल आयोजनाको तयारीमा लाग्न राखेपलाई प्रधानमन्त्रीको निर्देशन

ललितपुर । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल प्रिमियर लिग (एनपिएल)को आयोजनाको तयारी अगाडि बढाउन राष्ट्रिय खेलकुद परिषद् (राखेप)लाई निर्देशन दिएका छन् ।   राखेपद्वारा सादोबाटोस्थित अन्तरराष्ट्रिय खेलकुद परिषद्मा निर्मित ‘नेशनल हाइ पर्फमेन्स सेन्टर एण्ड स्पोर्टस् साइन्स रिसर्च सेन्टर’को उद्घाटन कार्यक्रममा प्रधानमन्त्री ओलीले ‘टिम स्पिरिट’का साथ एनपिएल आयोजनाको तयारी अगाडि बढाउने काममा ध्यान दिन परिषद्लाई निर्देशन…

  • सरकार र चिकित्सक संघबीच सहमति, आन्दोलन स्थगित

    सरकार र चिकित्सक संघबीच सहमति, आन्दोलन स्थगित

    काठमाडौं । सरकार र नेपाल चिकित्सक संघबीच सहमति भएको छ । संघको नेतृत्वमा आन्दोलनमा उत्रिएका चिकित्सकहरूसँग मंगलबार साँझ सरकारले वार्ता गरेको थियो । स्वास्थ्य मन्त्रालयमा संघका पदाधिकारीसहित स्वास्थ्यमन्त्री प्रदीप पौडेल, कानून मन्त्री अजय चौरसिया र उद्योगमन्त्री दामोदर भण्डारीबीच भएको छलफलपछि...

  • रास्वपाको हस्ताक्षर अभियान प्रोपोगन्डा मात्रै : सुर्य थापा

    रास्वपाको हस्ताक्षर अभियान प्रोपोगन्डा मात्रै : सुर्य थापा

    काठमाडौं । नेकपा एमालेका सांसद सूर्य थापाले राष्ट्रिय स्वतन्त्र पार्टीले देशभरी चलाएको हस्ताक्षर अभियान नाटकिय भएको बताएका छन् । सहकारी ठगी प्रकरणमा हाल भैरहवा कारागारमा रहेका अध्यक्ष रवि लामिछानेको याचनापत्र अनुसार भइरहेको हस्ताक्षर अभियानलाई उनले नाटकीय भनेका हुन् । आजको...

  • राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सुत्केरीको मृत्यु, आफन्त आन्दोलित

    राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सुत्केरीको मृत्यु, आफन्त आन्दोलित

    दाङ । दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सुत्केरी गराउन ल्याएको महिलाको मृत्यु भएको भन्दै आफन्तहरुले आन्दोलन गरिरहेका छन् । घोराही उपमहानगरपालिका १८ मसिनास्थित ब्रह्मचारी टोल निवासी २१ वर्षकी गुड्डी सुनारलाई शुक्रबार बिहान ४ बजे सुत्केरीका लागि प्रतिष्ठानमा ल्याइएकोमा १० बजेसम्म...