Author: kuldeep sharma

तत्काललाई टर्‍यो पोखरा महानगरको लफडा

तत्काललाई टर्‍यो पोखरा महानगरको लफडा

पुसदेखि करारमुक्त गर्ने, नयाँ ओएण्डएम बनाउने पोखरा । पोखरा महानगरपालिकाको कर्मचारी विवाद र नगर सभाको लफडा तत्कालका लागि टरेको छ । मेयर धनराज आचार्यसहितको उपस्थितिमा बसेको कांग्रेस र एमालेका जनप्रतिनिधिको बैठकले मध्यमार्गी उपाय निकालेका हुन् । यसका लागि कांग्रेस र एमालेका केही वडाध्यक्षहरुले आन्तरिक गृहकार्य गरेका थिए । पुस मसान्तपछि महानगरलाई करारमुक्त बनाउन दुवै दल…

रोटरी तिनाउमा सार्वजनिक भाषण कला प्रशिक्षण सम्पन्न

रोटरी तिनाउमा सार्वजनिक भाषण कला प्रशिक्षण सम्पन्न

बुटवल । रोटरी क्लब अफ तिनाउ बुटवलमा आवद्ध भएका सदस्यहरुको क्षमता विकास गर्ने उद्देश्यले क्लबले सार्बजनिक भाषण कला प्रशिक्षण कार्यक्रम सम्पन्न गरको छ । क्लबको शनिवार आयोजित ३ सय ७३ औं नियमित बैठकमा उपस्थित सदस्यहरुका बिचमा १ दिने सार्बजनिक भाषण कला प्रशिक्षण सम्पन्न गरेको हो । लैङ्गिक हिंसा बिरुद्धको १६ दिने अभियानमा ऐक्यवद्धता जनाउँदै क्लबका…

  • उद्योग व्यापार संघ बुटवल रुपन्देहीको छैठौं वार्षिक साधारण सभा सम्पन्न

    उद्योग व्यापार संघ बुटवल रुपन्देहीको छैठौं वार्षिक साधारण सभा सम्पन्न

    बुटवल । उद्योग व्यापार संघ बुटवल रुपन्देहीको छैठौं वार्षिक साधारण सभा शनिवार भव्यताका साथ बुटवलमा सम्पन्न भएको छ । बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेल राज पाण्डेले कार्यक्रमको उद्घाटन गर्दै बुटवलका उद्योगी व्यवसायी तथा व्यापारीहरुका समस्या समाधानमा स्थानिय सरकार उद्योग व्यापार संघ...

  • भुवनेश्वरी मन्दिरको २३ औ वार्षिक साधारणसभा सम्पन्न

    भुवनेश्वरी मन्दिरको २३ औ वार्षिक साधारणसभा सम्पन्न

    मनु गुरुङ बुटवल । बुटवल उपमहानगरपालिका वडा नं ४ मा अवस्थित श्री भुवनेश्वरी मन्दिरको २३ औ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सोमबार सम्पन्न कार्यक्रममा प्रमुख अतिथि बुटवल उपमहानगरपालिका प्रमुख खेलराज पाण्डेले सस्कार, अनुशासन, आचरण ,नैतिकता सिकाउने र गौरवको रुपमा...

  • करारमा कर्मचारी राख्न अध्यादेश ल्याउँदै गण्डकी सरकार

    करारमा कर्मचारी राख्न अध्यादेश ल्याउँदै गण्डकी सरकार

    पोखरा । गण्डकी प्रदेश सरकारले करारमा कर्मचारी भर्ना गर्न अध्यादेश ल्याउने तयारी गरेको छ । त्यसका लागि लोक सेवा आयोगसँग आवश्यक परामर्श माग गर्ने सरकारले निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले लोक सेवा आयोगसँग परामर्श माग्ने निर्णय गरेको...

  • स्थानीय तह उपनिर्वाचन : करिब ६२ प्रतिशत मतदान

    स्थानीय तह उपनिर्वाचन : करिब ६२ प्रतिशत मतदान

    हुम्लाको सर्केगाड गाउँपालिकामा रिक्त पदका लागि भएको उपनिर्वाचनमा आइतबार पालिका केन्द्रमा रहेको हिमज्योती माध्यामिक विद्यालयको मतदान केन्द्रमा मतदान गर्दै मतदाता । तस्बिर : दाने बोहरा/रासस काठमाडौँ । स्थानीय तहमा रिक्त विभिन्न ४१ पदका लागि आज भएको निर्वाचनमा करिब ६२ प्रतिशत...