Author: kuldeep sharma

मदन भण्डारी गोल्डकप ईन्डो नेपाल रनिङ्गशिल्ड पुरुष भलिबल प्रतियोगिताको तयारी पुरा

मदन भण्डारी गोल्डकप ईन्डो नेपाल रनिङ्गशिल्ड पुरुष भलिबल प्रतियोगिताको तयारी पुरा

बुटवल । मदन भण्डारी गोल्डकप ईन्डो नेपाल रनिङ्गशिल्ड पुरुष भलिबल प्रतियोगिताको तयारी पुरा भएको छ । मदन भण्डारी स्पोर्टस् एकेडेमीको १६ औं स्थापना दिवसको अवसरमा मदन भण्डारी गोल्डकप ईन्डो नेपाल रनिङ्गशिल्ड पुरुष भलिवल च्याम्पियनसीप २०८१ हुन लागेको हो । बुटवल रामनगर खेलमैदानमा पौष १७ देखि २४ गतेसम्म आयोजना हुने प्रतियोगिताको मंगलबार आर्कषक ट्रफी सार्वजनिक गरिएको…

पर्यटक लोभ्याउन सडक महोत्सव

पर्यटक लोभ्याउन सडक महोत्सव

पोखरा । रेस्टुरेन्ट एन्ड बार एसोसिएसन अफ नेपाल (रेबान) पोखराको आयोजनामा शनिबारदेखि पोखरामा सुुरु हुने २६ औँ पोखरा सडक महोत्सवको सम्पूर्ण तयारी पूरा भएको छ । महोत्सवको नेपाल सरकारका प्रवक्ता समेत रहेका सञ्चार मन्त्री पृथ्वीसुब्बा गुरुङले उद्घाटन् गर्ने आयोजक रेबान पोखराले जनाएको छ । कोमागाने पार्कमा हुने उद्घाटन समारोह अघि खहरेबाट विभिन्न जातजाति, ६० बढी…

  • समिट बोर्डिङ स्कूलमा तेक्वान्दो प्रतियोगिता सम्पन्न

    समिट बोर्डिङ स्कूलमा तेक्वान्दो प्रतियोगिता सम्पन्न

    बुटवल। बुटवल उपमहानगरपालिका वडा नं-३ स्थित समिट ईङ्लिस बोर्डिङ हाई स्कूलमा शुक्रबार तेक्वान्दो प्रतियोगिता सम्पन्न भएको छ । स्वर्गीय कोशिश बहादुर बोगटी र स्वर्गीय जिवनाथ पौडेलको स्मृतिमा आयोजित अन्तर विद्यालय स्तरीय तेक्वान्दो प्रतियोगितामा बोल्दै लुम्बिनी प्रदेश खेलकुद परिषद् सदस्य तथा...

  • लागुऔषध बिरुद्ध विद्यार्थीलाई अभीमुकीकरण

    लागुऔषध बिरुद्ध विद्यार्थीलाई अभीमुकीकरण

    भैरहवा । सिद्धार्थनगर नगरपालीका रुपन्देहीले लागुऔषध बिरुद्ध विद्यार्थीहरुलाई अभीमुखीकरण सुरु गरेको छ । सिद्धार्थनगर नगरपालीका अन्तरगत सामुदायीक विद्यालयमा अध्यनरत विद्यार्थीहरुकालागी लागुऔषध नियन्त्रण सम्वन्धी अभीमुखीकरण बिहीबारदेखी सुरु गरीएको हो । सिद्धार्थनगर नगरपालीका वडा नं १ स्थित बेलहीया मावीबाट सुरु गरीएको अभीमुखीकरणको...

  • सञ्चारिका समुह रुपन्देहीको अध्यक्षमा मिना ढकाल,महासचिवमा छाँया पन्त

    सञ्चारिका समुह रुपन्देहीको अध्यक्षमा मिना ढकाल,महासचिवमा छाँया पन्त

    बुटवल । ‘ समानताका लागि सञ्चार’  अभियान भन्ने मुल नाराका साथ स्थापित संस्था  सञ्चारिका समुह रुपन्देहीको वार्षिक साधारणसभा तथा ५ औं अधिवेशनबाट अध्यक्षमा मिना ढकाल सर्वसम्मतरुपमा निर्वाचित भएकी छन् । जसको उपाध्यक्ष मिना पाण्डे (अस्मिना),  महासचिवमा  छाँया पन्त, सचिवमा पूजा...

  • खुद्रा किराना व्यवसायी समस्या समाधान गर्न राज्यले ध्यान दिएन

    खुद्रा किराना व्यवसायी समस्या समाधान गर्न राज्यले ध्यान दिएन

    बुटवल । खुद्रा किराना व्यवसायी समस्या समाधानको लागि राज्यले ध्यान नदिएको व्यावसायीहरुले गुनासो गरेका छन् किराना व्यवसायीको सङ्घ रुपन्देहीको आयोजनामा बुधबार तिलोत्तमा बन बाटिकामा वनभोज कार्यक्रममा बोल्ने वक्ताहरूले सीमाबाट हुने अवैध तस्करी , यस्तै करका नाममा विभिन्न क्षेत्रबाट खुद्रा किराना...

  • छैठौं राष्ट्रपति रनिङशिल्ड हसनापुर मा बि लाई

    छैठौं राष्ट्रपति रनिङशिल्ड हसनापुर मा बि लाई

    दिनेश घिमिरे गैडहवा । रुपन्देहीको गैडहवा गाउँपालिकामा छैठौं रास्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सम्पन्न भएको छ । गैडहवाको छैठो राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताको उपाधि हसनापुर माध्यमिक विद्यालय हात पारेको छ । गैडहवा गाँउपालिकामा आयोजित कार्यक्रम छैठो राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताको उपाधि...