Author: kuldeep sharma

रवि लामिछानेलाई मंगलबार अदालत लगिने, रुपन्देही पनि पठाइँदै

रवि लामिछानेलाई मंगलबार अदालत लगिने, रुपन्देही पनि पठाइँदै

पोखरा । सहकारी ठगी, सङ्गठित अपराध तथा सम्पत्ति शुद्धीकरणको मुद्दामा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछानेलाई मंगलबार अदालतमा लगिने भएको छ । कास्की जिल्ला प्रहरीको हिरासतमा रहेका उनलाई कास्की जिल्ला अदालतमा मंगलबार लगिने भएको हो । उनको गत १४ गते बुधबार हिरासतमा बस्नका लागि लिइएको समय सकिएको भए…

बंगलादेश बन्यो दोस्रोपटक साफ च्याम्पियन,नेपाल उपविजेतामा सीमित

बंगलादेश बन्यो दोस्रोपटक साफ च्याम्पियन,नेपाल उपविजेतामा सीमित

काठमाडौं । साफ वुमन्स च्याम्पियनसिपको उपाधि बंगलादेशले जितेको छ । नेपाल भने फेरि उपविजेतामा सिमित भयो । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको फाइनलमा बंगलादेशले घरेलु टोली नेपाललाई २-१ गोल अन्तरले हराएको हो ।

  • पोखरामा नेपाल र बंगालदेशबीचको फाइनल खेल हेर्न पाइने

    पोखरामा नेपाल र बंगालदेशबीचको फाइनल खेल हेर्न पाइने

    पोखरा । नेपाल र बंगालदेशबीचको फाइनल खेल पोखराको पृथ्वीचोकमा हेर्न पाइने भएको छ । पोखरा महानगरपालिकाले पृथ्वीचोकमा रहेको परिचय एडभरटाइजिङको डिस्प्लेबाट खेलको प्रत्यक्ष प्रशारण हेर्ने व्यवस्था मिलाएको हो । पोखरा महानगर प्रमुख धनराज आचार्यले फाइनल खेल पृथ्वीचोकमा रहेको डिजिटल बोर्डबाट...

  • एमाले पोखरा ७ को शुभकामना

    एमाले पोखरा ७ को शुभकामना

    पोखरा । एमाले पोखरा ७ ले चाडपर्व अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ । पोखरा ७ स्थित झपेन्द्र स्मृति पार्कमा भएको उक्त कार्यक्रममा गण्डकी प्रदेश सभा सदस्य भीम कार्कीले नेपालका मौलिक चाडपर्वले हाम्रो समाजको स्वरुप सृजना गरेको बताए । उनले...

  • यमपञ्चक शुरु, आज धनतरेस

    यमपञ्चक शुरु, आज धनतरेस

    पोखरा । प्रत्येक वर्ष कार्तिककृष्ण त्रयोदशीदेखि शुरु हुने हिन्दूहरुको दोस्रो ठूलो चाड यमपञ्चक अर्थात् तिहार आजदेखि विधिवत् रुपमा आरम्भ हुँदैछ । बिहान ११स्०१ बजेसम्म द्वादशी र त्यसपछि त्रयोदशी तिथि लाग्ने भएकाले आजदेखि तिहार शुरु भएको हो । बिहान ११:०१ बजेपछि...

  • लुम्बिनी निर्माण व्यवसायीद्धारा व्यवासयीलाई तालिम सगैँ शुभकामना आदान प्रदान

    लुम्बिनी निर्माण व्यवसायीद्धारा व्यवासयीलाई तालिम सगैँ शुभकामना आदान प्रदान

    बुटवल । लुम्बिनी निर्माण व्यवसायी संघ रुपन्देहीले निर्माण व्यवसायीहरुलाई सक्षम र सवल बनाउने उद्धेश्यले निर्माण व्यवसयीहरुलाई दुईदिने व्यवस्थपकिय तालिम दिएका छन। आईतबार र सोमबार गरी दुईदिन रुपन्देहीको भैरहवामा नेपाल निर्माण व्यवसायी महासंघको प्राबिधिक सहयोग निर्माण व्यवसाय विकास कार्यन्वयन समितीको समन्वय...

  • सडकबाट सरकारको विकल्प खोज्ने प्रयास अस्वीकार्य

    सडकबाट सरकारको विकल्प खोज्ने प्रयास अस्वीकार्य

    काठमाडौँ । सत्तारुढ सात दलले सडकबाट सरकारको विकल्प खोज्ने कुनै पनि प्रयास स्वीकार्य नहुने बताएका छन् । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारमा सहभागी र समर्थन गर्ने सात दलको शुक्रबार बालुवाटारमा बसेको बैठकले सातबुँदे लिखित साझा धारणा सार्वजनिक गरेको छ...

  • रविसँग सोधपुछ, छविलाई बुटवल ल्याइयो

    रविसँग सोधपुछ, छविलाई बुटवल ल्याइयो

    पोखरा । सहकारी ठगी र संगठित अपराधको अनुसन्धानका लागि पक्राउ परेका रास्वपका सभापति रवि लामिछानेसँग जिल्ला सरकारी वकिलको कार्यालयले सोधपुछ थालेको छ । मुद्दाको प्रक्रियाका लागि कागजात जुटाउने सिलसिलामा सोमबार सोधपुछ गरिए पनि बयान भने नलिइएको कास्कीकी जिल्ला न्यायाधिवक्ता कमला...