Author: satyadeep

गुल्मीका चार सय घरधुरी अन्धकारमा

गुल्मीका चार सय घरधुरी अन्धकारमा

गुल्मी । गुल्मीको ह्वाङ्गदी स्थित महभिर गाउँमा मंगलबार अविरल वर्षा सँगै झरेको पहिरोले ३ घरधुरी विस्थापित भएका छन् । मालिका गाउँपालिका वडा नम्बर ३ मा पर्ने ह्वाङ्गदीको महभिर गाउँका ७ घरधुरी उच्च जोखिममा परेका छन् । बिद्युतका पोल ढलेर त्यस वडाका ४ सय भन्दा बढी घरधुरी अँध्यारोमा बस्न बाध्य भएका छन् । १५ घरधुरीका पिउने…

लुम्बिनी प्रदेश सभामा प्रतिवेदन सहित पेश भयो स्थानीय सेवाको गठन सम्वन्धि विधेयक

लुम्बिनी प्रदेश सभामा प्रतिवेदन सहित पेश भयो स्थानीय सेवाको गठन सम्वन्धि विधेयक

दाङ । लुम्बिनी प्रदेश सभाको बैठकमा स्थानीय सेवाको गठन, सञ्चालन र सेवाका शर्त सम्वन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रतिवेदन सहित पेश भएको छ । बुधवार बसेको लुम्बिनी प्रदेश सभाको चौथो अधिवेसनको २६ औं बैठकमा प्रदेश मामिला तथा कानून समितिका सभापति दिलकुमारी बुढाले प्रतिवेदन सहितको विधेयक सभा समक्ष पेश गरेकी हुन । यो विधेयक बैशाख ३०…

  • इनार सफा गर्ने क्रममा निसासिएर दुई जनाको मृत्यु

    इनार सफा गर्ने क्रममा निसासिएर दुई जनाको मृत्यु

    दाङ । दाङमा इनार सफा गर्ने क्रममा निसासिएर दुई जनाको मृत्यु भएको छ । तुलसीपुरमा इनार सफा गर्ने क्रममा निसासिएर अचेत भएका दुई जनालाई उपचारका लागि राप्ती प्रादेशिक अस्पताल लगिएको थियो । तर, उनिहरुको मृत्यु भएको अस्पतालले पुष्टी गरेको इलाका...

  • पहिरोले पुरिंदा अर्घाखाँचीमा एक पुरुषको मृत्यु

    पहिरोले पुरिंदा अर्घाखाँचीमा एक पुरुषको मृत्यु

    वुटवल । अर्घाखाँचीको शितगंगा नगरपालिकामा पहिरोले गोठ पुरिंदा एक जनाको मृत्यु भएको छ । आज बिहान परेको अबिरल वर्षाका कारण शितगंगा नगरपालिका वडा नम्बर- १३, सिमलपानीमा गोठमाथिबाट खसेको पहिरोले पुरिंदा ३५ वर्षिय बिष्णु थापाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले...

  • मुख्यमन्त्री आचार्यले विश्वासको मत लिँदै

    मुख्यमन्त्री आचार्यले विश्वासको मत लिँदै

    बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले मंगलबार विश्वासको मत लिँदैछन् । आचार्यले विश्वासको मत लिने भएपछि सत्तारुढ दल नेपाली कांग्रेस, नेकपा एमालेसहित साना दलले ह्विप जारी गरेका छन् । लुम्बिनी प्रदेशसभा सचिव दुर्लभ पुन मगरका अनुसार मङ्गलवार बस्ने लुम्बिनी...

  • सहकारीमार्फत आयआर्जनमा जोडिँदै दाङका महिला

    सहकारीमार्फत आयआर्जनमा जोडिँदै दाङका महिला

    दाङ । पछिल्लो समय सहकारी संस्थाका कारण महिला स्वरोजगार बन्दै गएका छन् । जिल्लामा खुलेका सहकारी संस्था महिलाका लागि आम्दानीका स्रोत बन्दै गएका हुन् । विगतमा घरको काम र घाँसपातमा व्यस्त हुने महिला गाउँघरमा सहकारी खुलेपछि अहिले आफ्नो र परिवारका...

  • तारमा लुगा सुकाउँदा करेन्ट लागेर मृत्यु

    तारमा लुगा सुकाउँदा करेन्ट लागेर मृत्यु

    वुटवल । रुपन्देहीको सियारी गाउँपालिका-७ अमुवास्थित एमबिजि कन्ट्रक्सनमा काम गर्ने एक युवकको करेन्ट लागेर मृत्यु भएको छ । बाँके राप्ती सेनारी गाउँपालिका-५ घर भएका २३ वर्षीय माने सार्कीको करेन्ट लागेर आइतबार बिहान मृत्यु भएको हो । सोही ठाउँस्थित बिजुलीको तारमा...