Author: satyadeep

राष्ट्रपति पौडेलसँग बेलायती अधिराजकुमारको भेटवार्ता

राष्ट्रपति पौडेलसँग बेलायती अधिराजकुमारको भेटवार्ता

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसँग नेपाल भ्रमणमा रहनुभएका संयुक्त अधिराज्य बेलायतका अधिराजकुमार डुयक अफ एडिनब्रा एडवार्डले शिष्टाचार भेटवार्ता गरेका छन् । राष्ट्रपति भवन शीतल निवासमा आज भएको शिष्टाचार भेटमा उनीहरूबीच द्विपक्षीय आपसी हितका विविध विषयमा छलफल भएको राष्ट्रपतिको कार्यालयले जनाएको छ । भेटमा राष्ट्रपति पौडेलले जलवायु परिवर्तन आजको विश्वको प्रमुख चिन्ताको विषय भएकाले यो समस्या…

बुटवलमा मँगलबारदेखि एच.पी.भी. खोप अभियान

बुटवलमा मँगलबारदेखि एच.पी.भी. खोप अभियान

बुटवल । रुपन्देहीको बुटवल उपमहानगर नगरपालिकाले मँगलबारदेखि पाठेघरको मुखको क्यान्सर विरुद्घको खोप एच.पी.भी. (हृयुमन प्यापुलोना भाइरस) लगाउने भएको छ । बुटवलका विभिन्न विद्यालय, स्वास्थ्य संस्था स्तरीय खोप केन्द्र तथा आम्दा अस्पतालमा गरि ८३ वटा खोप केन्द्रबाट माघ २२ देखि २९ गतेसम्म खोप अभियान सञ्चालन गरिने उपमहानगरकाल स्वास्थ्य शाखा प्रमुख युवराज पाण्डेले जानकारी दिए । बुटवल…

  • पोखरामा कर्मचारी प्रकरण : सर्वोच्चद्वारा अल्पकालीन आदेश

    पोखरामा कर्मचारी प्रकरण : सर्वोच्चद्वारा अल्पकालीन आदेश

    पोखरा । पोखरा महानगरपालिकाले हटाएका करार कर्मचारीहरुले सर्वोच्च अदालत गुहारेका छन् । कर्मचारी अनिता गिरीसमेतले दायर गरेको रिटमा तत्काल कर्मचारी नहटाउन अल्पकालीन आदेश जारी भएको छ । सर्वोच्च अदालतका न्यायाधीश प्रकाशमान सिंहको इजलासले कर्मचारी हटाउनुपर्ने कारण देखाऊ आदेश जारी गरेको...

  • चाडपर्वलाई लक्षित गर्दै सुरक्षा योजना

    चाडपर्वलाई लक्षित गर्दै सुरक्षा योजना

    नवलपुर । पूर्वी नवलपरासीमा चाडपर्वलाई मर्यादित र सुरक्षित बनाउन चाडपर्व लक्षित संयुक्त सुरक्षा योजना लागू भएको छ । जिल्ला सुरक्षा समितिको बैठकले सुरक्षा योजना–२०८१ पारित गरेको प्रमुख जिल्ला अधिकारी अरुण पोख्रेलले बताए । योजनामा घरेलु मदिरा नियन्त्रण, पूर्व–पश्चिम राजमार्ग र...

  • पारदर्शी सहकारीद्वारा तीज मिलन

    पारदर्शी सहकारीद्वारा तीज मिलन

    बुटवल । पारदर्शी बचत तथा ऋण सहकारी संस्था लिमिटेड रुपन्देहीले तीज मिलन तथा दर खाने कार्यक्रम गरेको छ । सहकारीले शुक्रबार बुटवलमा उक्त कार्यक्रम गरेको हो । तीजपर्व बर्षेनी भड्कीलो बनिरहेको चर्चाकाबिच पारदर्शी सहकारीको आयोजनामा भएको तीज मिलन कार्यक्रमले भने...

  • बुटवल माबिमा रोपाइँ जात्रा

    बुटवल माबिमा रोपाइँ जात्रा

    बुटवल । बुटवलमा रोपाइँ जात्रा मनाइएको छ । रुपन्देहीको बुटवल उप महानगरपालिका १ अबस्थित बुटवल मा. बि.को आयोजनामा रोपाइ जात्रा मनाइएको हो । कला संस्कृतिको संरक्षण हाम्रो दायित्व’ नारासहित मंगलबार विद्यालय परिसरमा गरिएको रोपाइँ जात्रामा केही विद्यार्थीहरु अघि–अघि हलगोरु ,पछि–पछि...

  • कपिलबस्तुको स्थानीय तहले जग्गाको बार्गीकरण नगरेको कित्ताकाट रोकियो

    कपिलबस्तुको स्थानीय तहले जग्गाको बार्गीकरण नगरेको कित्ताकाट रोकियो

    कपिलवस्तु । कपिलबस्तुको स्थानीय तहले जग्गाको बार्गीकरण नगरेको कारणले कित्ताकाट रोकिएको छ । कित्ताकाट नभएपछि सर्वसाधारणहरु आफनो जग्गा किनबेच गर्न समस्य भएको हो । जग्गाको बर्गीकरण नगरपालिका र गाँउपालिकाले कृषि तथा गेैर कृषि भनेर छ्ुटाएको थिए जग्गाको कम भईरहेको थियो...

  • पिलवस्तुमा बस  दुर्घटना, २६ जना घाइते

    पिलवस्तुमा बस दुर्घटना, २६ जना घाइते

    कपिलबस्तु । सुर्खेतबाट नारायणघाटतर्फ जाँदै गरेको बस कपिलवस्तुको शिवराज नगरपालिका -१ बनकसबासामा दुर्घटना भएको छ । २६ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी नायब उपरीक्षक हरिबहादुर वलीका अनुसार सुर्खेतबाट नारायणघाटतर्फ जाँदै गरेको लु १ ख १५९८...