Author: satyadeep

इस्लाम धर्मावलम्बीको रमजान पर्व सुरु

इस्लाम धर्मावलम्बीको रमजान पर्व सुरु

काठमाण्डौ । इस्लाम धर्मावलम्बीको महान् पर्व रमजान मुबारक महिना आजदेखि शुरू भएको छ । एक महिनासम्म चल्ने यो पर्वमा मुसलमानहरू दिनमा निराहार बस्छन् । रोजा बस्न मुसलमानहरूको उर्दू क्यालेण्डरअनुसार सूर्योदयभन्दा पहिले अर्थात् बिहानको नमाज पढ्नुअगावै केही खानेकुरा खाइ प्रारम्भ हुने रोजा बेलुकाको नमाज ९मगरिब० को आजान सुनेर खोल्ने चलन छ । निराहार बस्नुलाई रोजा भनिन्छ…

राप्रपाले शनिबार बुटवलमा वृहत् आमसभा गर्ने

राप्रपाले शनिबार बुटवलमा वृहत् आमसभा गर्ने

बुटवल । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आउँदो शनिबार बुटवलमा लुम्बिनी प्रदेशस्तरीय वृहत् आमसभा गर्ने भएको छ । ‘अवस्था बदल्न व्यवस्था बदलौं’ भन्ने नारासहित राप्रपा लुम्बिनी प्रदेशको आयोजनामा बुटवलमा शक्ति प्रदर्शन गर्न लागिएको हो । राप्रपा लुम्बिनी प्रदेश अध्यक्ष प्रदीप कुमार उदयले सातै प्रदेशमा पार्टीले आयोजना गरेको कार्यक्रम अन्तर्गत शनिबार जनजागरणको रूपमा सभा गर्न लागिएको जानकारी…

  • जनतासँग माओवादी तराई मधेस जागरण अभियान उद्घाटन

    जनतासँग माओवादी तराई मधेस जागरण अभियान उद्घाटन

    झापा । नेकपा माओवादी केन्द्रको जनतासँग माओवादी तराई मधेस जागरण अभियान उद्घाटन गरिएको छ । झापाको कचनकवल गाउँपालिकाको हुकाहुकी चोकमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अभियान उद्घाटन गरे । झापाबाट सुरु भएको अभियान चैत ७ गते कन्चनपुरमा पुगेर समापन हुनेछ...

  • रन टु शाइनको उपाधि मिङमार र सन्तोषीलाई, खनाललाई पत्रकारिता पुरस्कार

    रन टु शाइनको उपाधि मिङमार र सन्तोषीलाई, खनाललाई पत्रकारिता पुरस्कार

    उत्कृष्ट आर्थिक पत्रकारिता पुरस्कारबाट पुरस्कृत पत्रकार दामोदर खनाल बुटवल । शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले विभिन्न रचनात्मक कार्यक्रम मनाएको छ । बैंकले आफ्नो स्थापनाको १७औँ वार्षिकोत्सवलाई खेल र स्वास्थ्यसँग जोड्दै विभिन्न क्षेत्रका ब्यक्ति र उत्कृष्ट शाखालाई पुरस्कृत गर्दै मनाएको हो ।...

  • एसोसियसन अफ नेपाली ओरिजन (एएनओ) पोर्चुगल शाखा गठन

    एसोसियसन अफ नेपाली ओरिजन (एएनओ) पोर्चुगल शाखा गठन

    काठमाडौं । पोर्चुगलको राजधानी लिस्बोनमा एसोसियसन अफ नेपाली ओरिजन (एएनओ)को शाखा गठन भएको छ। लिस्बोन निवासी दिनेश विष्टको नेतृत्वमा २७ सदस्यीय राष्ट्रिय कार्यसमिति गठन गरिएको हो । कार्यक्रमका प्रमुख अतिथि एवं एएनओका संस्थापक महासचिव चूडामणि भट्टराईले विश्वभर छरिएर रहेका नेपाली...

  • प्रधानमन्त्रीले सोमबार लुम्बिनी प्रदेशसभाको बैठकलाई विशेष सम्बोधन गर्ने

    प्रधानमन्त्रीले सोमबार लुम्बिनी प्रदेशसभाको बैठकलाई विशेष सम्बोधन गर्ने

    लुम्बिनी । प्रधानमन्त्री केपी शर्मा ओलीले लुम्बिनी प्रदेशसभाको बैठकलाई विशेष सम्बोधन गर्ने भएका छन् । सोमबार बस्ने बैठकलाई प्रधानमन्त्री ओलीले विशेष सम्बोधन गर्ने लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले जानकारी दिए । प्रधानमन्त्री ओलीको सम्बोधनको सम्पूर्ण तयारी पूरा भएको प्रदेशसभा सचिव...

  • इन्टलेक्च्युअल एकेडेमीले १५ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस

    इन्टलेक्च्युअल एकेडेमीले १५ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस

    बुटवल । बुटवल–११ कालीकानगरस्थित इन्टलेक्च्युअल एकेडेमीले १५ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस बिभिन्न कार्यक्रम गरी मनाएको छ । आइतबार आयोजित कार्यक्रमको बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेयले उद्घाटन गरे । सोही अवसरमा बोल्दै उनले बुटवल शिक्षाको हब बन्दै गएको बताए ।...