समाज

सुदुर पश्चिम सम्पर्क समाज लुम्बिनीको वार्षिक साधारण सभा सम्पन्न

सुदुर पश्चिम सम्पर्क समाज लुम्बिनीको वार्षिक साधारण सभा सम्पन्न

बुटवल । सुदुर पश्चिम सम्पर्क समाज लुम्बिनी तेस्रो वार्षिक साधारण सभा सम्पन्न भएको छ । तिलोतमाको वनबाटिकामा भएको सो कार्यक्रममा सुदूरपश्चिम सम्पर्क समाज लुम्बिनीका अध्यक्ष प्रमानन्द पन्तले समाजबाट बिभिन्न सामाजिक कार्यहरु गर्दै अघि बढेको बताउनुभयो । उहाँले आगामि दिनहरुमा पनि सामाजिक कार्यलाई निरन्तरता दिने र सदस्यहरुबिच भातृत्व र सहयोगका कार्यक्रम गर्दै अगाडी बढ्ने लक्ष्य रहेको…

खुद्रा किराना व्यवसायी समस्या समाधान गर्न राज्यले ध्यान दिएन

खुद्रा किराना व्यवसायी समस्या समाधान गर्न राज्यले ध्यान दिएन

बुटवल । खुद्रा किराना व्यवसायी समस्या समाधानको लागि राज्यले ध्यान नदिएको व्यावसायीहरुले गुनासो गरेका छन् किराना व्यवसायीको सङ्घ रुपन्देहीको आयोजनामा बुधबार तिलोत्तमा बन बाटिकामा वनभोज कार्यक्रममा बोल्ने वक्ताहरूले सीमाबाट हुने अवैध तस्करी , यस्तै करका नाममा विभिन्न क्षेत्रबाट खुद्रा किराना व्यावसायीहरु समस्या परेपछि राज्य समस्या समाधानको लागि ध्यान नदिएको गुनासो गरेका हुन् । सङ्घका अध्यक्ष…

  • युरोसिक्स प्रविधिको बारेमा २३ दक्ष जनशक्ति निर्माण

    युरोसिक्स प्रविधिको बारेमा २३ दक्ष जनशक्ति निर्माण

    बुटवल । धुवारहित गाडि बनाउदै वातानुकुलित गाडी बनाउनको लागि बुटवलका अटो मेकानिक्सहरुको क्षमता अभिबृद्धि गरिएको छ । बुटवल अटो इन्जििनियरिङ एशोसियशन लुम्बिनी, रुपन्देही उद्योग संघ र इन्स्योर परियोजना नेपालको संयुक्त आयोजनामा बुटवल अटो भिलेज मैनाबगरमा काम गर्दै आएका अटो मेकानिक्सहरुलाई...

  • बाजेबजै स्थानमा पितृ पूजा सम्पन्न

    बाजेबजै स्थानमा पितृ पूजा सम्पन्न

    बुटवल । विभिन्न ठाउँबाट बुटवलमा आएर बसेका मगर समुदायले बुटवल ७ दीपनगर स्थित बाजेबजै स्थानमा आफ्ना पितृहरुको पूजा सम्पन्न गरेका छन् । नेपाल मगर संघ बुटवल उपमहानगर समितिको अगुवाइमा हरेक वर्ष झै यसपटक पनि स्थान परिसरमा आइतबार विशेष पूजा सम्पन्न...

  • रोटरी तिनाउमा सार्वजनिक भाषण कला प्रशिक्षण सम्पन्न

    रोटरी तिनाउमा सार्वजनिक भाषण कला प्रशिक्षण सम्पन्न

    बुटवल । रोटरी क्लब अफ तिनाउ बुटवलमा आवद्ध भएका सदस्यहरुको क्षमता विकास गर्ने उद्देश्यले क्लबले सार्बजनिक भाषण कला प्रशिक्षण कार्यक्रम सम्पन्न गरको छ । क्लबको शनिवार आयोजित ३ सय ७३ औं नियमित बैठकमा उपस्थित सदस्यहरुका बिचमा १ दिने सार्बजनिक भाषण...