समाज

हाटबजार व्यवसायीहरुको साथमा स्थानीय सरकार

हाटबजार व्यवसायीहरुको साथमा स्थानीय सरकार

बुटवल । रुपन्देहीका विभिन्न स्थानमा हाटबजारमा व्यवसाय गर्दै आएका व्यवसायीहरुको साझा संस्था हाटबजार व्यवसायी संघ रुपन्देहीको १९ औँ वार्षिक साधारणसभा शुक्रबार सम्पन्न भएको छ । बुटवलमा आयोजना गरिएको कार्यक्रममा बोल्दै बुटवल उपमहानगरपालिकाका नगर प्रमुख खेलराज पाण्डेयले हाटबजार व्यवसायीले स्वरोजगारको वातावरण सिर्जना गरेको बताए । उनले हाटबजार व्यवसायीहरुको साथमा स्थानीय सरकार जहिले पनि सकारात्मक रुपमा अगाडि…

बुटवल उपमहानगरपालिकाले ६६ औं स्थापना दिवसको अवसरमा सप्ताहव्यापी विविध कार्यक्रम गरी मनाउने

बुटवल उपमहानगरपालिकाले ६६ औं स्थापना दिवसको अवसरमा सप्ताहव्यापी विविध कार्यक्रम गरी मनाउने

बुटवल । बुटवल उपमहानगरपालिकाले आफ्नो स्थापनाको ६६ औं स्थापना दिवस सप्ताहव्यापी विविध कार्यक्रम गरी मनाउने भएको छ । स्थापना दिवसका अवसरमा मैत्रीपूर्ण फुटबल, रक्तदान, गौशालामा पञ्चेबाजाको तालिक, विद्यालय स्तरका कार्यक्रमहरु राखिएको उपमहानगरले जनाएको छ । जस अन्तरगत आज बिहान स्थापना दिवसको शुभारम्भमा बीपी कोईराला स्मृति फुटबल प्रतियोगिता अन्तर्गत बुटवल ७ सिध्देश्वर मैदानमा बुटवलका जनप्रतिनिधि र…

  • पोखरा भ्रमण वर्ष २०२५ मा २० लाख पर्यटक भित्र्याउने लक्ष्य

    पोखरा भ्रमण वर्ष २०२५ मा २० लाख पर्यटक भित्र्याउने लक्ष्य

    पोखरा । देशको पर्यटकीय राजधानी पोखरामा २० लाख स्वदेशी तथा विदेशी पर्यटक भित्र्याउने लक्ष्यसहित पोखरा भ्रमण वर्ष घोषणाको तयारी गरिएको छ । पोखरा भ्रमण वर्ष २०२५ को औपचारिक घोषणा समारोह आगामी फागुन ३ गते पोखराको प्रदर्शनी केन्द्रबाट गर्ने गरी पोखरा...

  • बुटवलमा मँगलबारदेखि एच.पी.भी. खोप अभियान

    बुटवलमा मँगलबारदेखि एच.पी.भी. खोप अभियान

    बुटवल । रुपन्देहीको बुटवल उपमहानगर नगरपालिकाले मँगलबारदेखि पाठेघरको मुखको क्यान्सर विरुद्घको खोप एच.पी.भी. (हृयुमन प्यापुलोना भाइरस) लगाउने भएको छ । बुटवलका विभिन्न विद्यालय, स्वास्थ्य संस्था स्तरीय खोप केन्द्र तथा आम्दा अस्पतालमा गरि ८३ वटा खोप केन्द्रबाट माघ २२ देखि २९...

  • दारी ग्याङ रुपन्देहीको आयोजनामा वक्तृत्वकला प्रतियोगिता सम्पन्न

    दारी ग्याङ रुपन्देहीको आयोजनामा वक्तृत्वकला प्रतियोगिता सम्पन्न

    बुटवल । दारी ग्याङ रुपन्देहिको आयोजना र बुटवल उपमहानगर पालिकाको सहकार्यमा "सामाजिक संजालले ब्यक्तिगत जिबनमा पारेको प्रभाब" बिषयक सामुदायिक बिद्यालय अन्तरगत जिल्ला स्तरिय बक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ । दारी ग्याङ रुपन्देहिका अध्यक्ष भरत पौडेलको अध्यक्षतामा प्रमुख अतिथी जिल्ला शिक्षा...

  • बुटवल-गोरुसिङ्गे सडक स्तरोन्नति आयोजनाको काम सुरु

    बुटवल-गोरुसिङ्गे सडक स्तरोन्नति आयोजनाको काम सुरु

    बुटवल । बुटवल-गोरूसिङ्गे सडक चार लेनमा बिस्तारको काम आज शुक्रबारदेखि सुरु भएको छ । बुटवलदेखि गोरूसिङ्गेसम्मको ५० किलोमिटर सडक स्तरोन्नतिको लागि प्रधानमन्त्री केपी शर्मा ओलीले भर्चुअल माध्यमबाट शिलान्यास गरेका हुन् । पहिलो चरणमा बुटवलदेखि गोरूसिङ्गेसम्मको सडक निर्माण भएपछि दोस्रो चरणमा...

  • सूर्यदर्शन सहकारी ठगी : धरौटीमा छुटेकालाई थुनामा पठाउन उच्चमा निवेदन

    सूर्यदर्शन सहकारी ठगी : धरौटीमा छुटेकालाई थुनामा पठाउन उच्चमा निवेदन

    पोखरा । पोखराको सूर्यदर्शन सहकारीको रकम अपचलन आरोपमा पक्राउ परेर धरौटीमा रिहा भएका रास्वपा सभापति रवि लामिछानेसमेत ७ प्रतिवादीलाई थुनामै राखेर मुद्दा पुर्पक्ष गर्नुपर्ने मागसहित उच्च अदालतमा निवेदन दर्ता भएको छ । उच्च सरकारी वकिल कार्यालय, पोखराले सोमबार जिल्लाको आदेशविरुद्ध...

  • पातले छाँगोको प्रवेशद्वारमा महानगरको ताला

    पातले छाँगोको प्रवेशद्वारमा महानगरको ताला

    पोखरा । पोखरा महानगरपालिकाले माघ १ गतेदेखि पातले छाँगो (डेभिड फल्स) को सम्पूर्ण सञ्चालन र व्यवस्थापन महानगरपालिकाको नियन्त्रणमा लिएको छ । आफैले छाँगो सञ्चालन गर्ने गरी महानगरको टोली पुग्दा मंगलबार स्थानीयले अवरोध गरेका थिए । त्यसँगै पातले छाँगोको प्रवेश द्वार...