समाज

तीनकुनेमा राजावादीको अराजकता, व्यक्तिको घरमा तोडफोड, सामान बाहिर निकालेर जलाए

तीनकुनेमा राजावादीको अराजकता, व्यक्तिको घरमा तोडफोड, सामान बाहिर निकालेर जलाए

काठमाडौं । राजा फर्काउने आन्दोलनका प्रदर्शनकारीले तीनकुने क्षेत्रमा व्यक्तिका निजी सम्पत्तिमा तोडफोड गरेका छन् । उनीहरुले घरभित्रबाट कुर्सी र कागजपत्र निकालेर आगो लगाएका छन् । तीनकुनेको रोयल रोयल बैंक्वेट छेउको दुईटा घरमा छिरेर उनीहरुले आगजनी गरेका हुन् । प्रदर्शनकारीको ढुंगा प्रहारबाट घरको झ्यालका सिसा फुटेर छिया छिया भएका छन् । प्रहरीलाई संरक्षण गरेर आफूहरुमाथि दमन…

तिलोत्तमामा जातीय विभेद विरुद्ध सामाजिक अन्तरघुलन अभियान शुरु

तिलोत्तमामा जातीय विभेद विरुद्ध सामाजिक अन्तरघुलन अभियान शुरु

बुटवल । तिलोत्तमा नगरपालिकाको आयोजना तथा समाजिक जागरण बिकास मञ्च रुपन्देहीको ब्यबस्थापनमा जातिय बिभेद बिरुद्द सामाजिक अन्तरघुलन अन्तरक्रिया कार्यक्रम अर्थात अभियान शुरु गरिएको छ । तिलोत्तमा नगरपालिका वडा नम्वर ६ मा सोमबार भएको कार्यक्रममा बोल्ने बक्ताहरुले समाजमा जातीय छुवाछूत तथा विभेदको अन्त्य नभई त्यसको स्वरुप मात्रै परिवर्तन भएको भन्दै गुनासो गरेका छन । कार्यक्रममा प्रमुख…

  • कुलमान घिसिङ बर्खास्त, हितेन्द्रदेव शाक्य नियुक्त

    कुलमान घिसिङ बर्खास्त, हितेन्द्रदेव शाक्य नियुक्त

    काठमाडौं । सरकारले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदबाट बर्खास्त गरेको छ । सोमबार साँझ बसेको मन्त्रिपरिषद बैठकले घिसिङलाई पदबाट हटाउने निर्णय गरेको हो । कुलमानको बर्खास्तीसँगै रिक्त भएको पदमा हितेन्द्रदेव शाक्य नियुक्त भएका छन् । केपी शर्मा...

  • बुटवलमा दोस्रो मिडिया सम्मेलन सुरु

    बुटवलमा दोस्रो मिडिया सम्मेलन सुरु

    बुटवल । प्रकाशन तथा प्रसारण संघ लुम्बिनी प्रदेशको आयोजनामा शुक्रबारदेखि बुटवलमा दुई दिने मिडिया सम्मेलन २०८१ सुरु भएको छ । सम्मेलनको उद्घाटन गर्दै बुटवल उपमहानगरपालिकाका नगर प्रमुख खेलराज पाण्डेले बुटवलमा मिडियाग्राम स्थापना गरी सञ्चारगृहरुको संरक्षण गर्ने योजना अघि सारिएको बताए...

  • एटलस वेलफेयरको तनाव व्यवस्थापन विषयक प्रशिक्षण

    एटलस वेलफेयरको तनाव व्यवस्थापन विषयक प्रशिक्षण

    बुटवल । एटलस वेलफेयर अर्गनाइजशन रुपन्देहीको आयोजना तथा बुटवल उपमहानगरपालिका वडा नम्बर ८ को सहयोग र समन्वयमा एकदिवसीय तनाव व्यवस्थापन तथा खुशीयाली जिवन विषयक प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । संस्थाका अध्यक्ष कल्पना श्रेष्ठ अनुसार प्रशिक्षणबाट बुटवल उपमहानगरपालिका–८ क्षेत्रका करिब...

  • एटलस वेलफेयरले आयोजना गरेको उद्घोषण तथा नेतृत्व विकास तालिम सम्पन्न

    एटलस वेलफेयरले आयोजना गरेको उद्घोषण तथा नेतृत्व विकास तालिम सम्पन्न

    बुटवल । एटलस वेलफेयर अर्गनाइजशन रुपन्देहीको आयोजना तथा बुटवल उपमहानगरपालिका वडा नम्बर ९ को सहयोग र समन्वयमा दुई दिने उद्घोषण तथा नेतृत्व विकास सम्बन्धी तालिम सम्पन्न भएको छ । अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा उद्घोषण तथा नेतृत्व विकास सम्बन्धी तालिमको आयोजना...

  • बुटवल उपमहानगरले शनिबार ६६ औं स्थापना दिवस मनाउँदै

    बुटवल उपमहानगरले शनिबार ६६ औं स्थापना दिवस मनाउँदै

    बुटवल । बुटवल उपमहानगरपालिकाले शनिबार स्थापनाको ६६औं दिवस मनाउँदै छ । बटौली बजारलाई वि.सं. २०१६ साल फागुन ३ गते बुटवल–खस्यौली नगरपालिका नाम राखिएपछि हरेक वर्ष फागुन ३ गते बुटवलले स्थापना दिवस मनाउँदै आएको छ । स्थापना दिवसका अवसरमा सप्ताहव्यापी कार्यक्रम...