जेनजी आन्दोलनले उठाएको विषयलाई काँग्रेसले निष्कर्षमा पुर्याउछ : भिष्म आङ्देम्बे
काठमाडौं । नेपाली काँग्रेसका सांसद भिष्म आङ्देम्बेले काँग्रेसले परिवर्तनलाई आत्मसाथ गर्दै जेनजी आन्दोलनले उठाएको विषयलाई निष्कर्षमा पुर्याउन तयार रहेको बताएका छन् । प्रतिनिधि सभाको पहिलो बैठकलाई सम्बोधन गर्दै नेता आङ्देम्बेले काँग्रेस आफु परिवर्तन भएर चुनावमा गएको भएपनि जनतामा आफ्ना कुरा...
