राजनीति

प्रधानन्यायाधीशमा शर्माको नाम अनुमोदनसँगै सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु

प्रधानन्यायाधीशमा शर्माको नाम अनुमोदनसँगै सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु

काठमाडौं । संघीय संसद्को संसदीय सुनुवाइ समितिले प्रधानन्यायाधीशमा डा। मनोजकुमार शर्माको नाम अनुमोदन गरेलगत्तै मन्त्रिपरिषद् बैठक सिंहदरबारमा सुरु भएको छ । प्रधानमन्त्री वालेन्द्र शाहले बोलाएको बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा जारी छ । बैठकले केही महत्वपूर्ण निर्णय गर्न सक्ने बताइएको छ । सरकार यतिबेला आगामी आर्थिक वर्षको बजेट निर्माण प्रक्रियामा जुटेकाले बैठकमा बजेट तयारी, समसामयिक…

नीति तथा कार्यक्रमको छलफलमा प्रधानमन्त्रीको उपस्थिति हुनुपर्ने काँग्रेसको माग

नीति तथा कार्यक्रमको छलफलमा प्रधानमन्त्रीको उपस्थिति हुनुपर्ने काँग्रेसको माग

काठमाडौँ । नेपाली काँग्रेसका संसदीय दलका नेता भिष्मराज आङदेम्बेले नीति तथा कार्यक्रमको छलफलमा प्रधानमन्त्री उपस्थित हुनुपर्ने माग राखेका छन् । प्रतिनिधि सभाको बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सरकारको नीति तथा कार्यक्रममा छलफल शुरु गर्ने प्रस्ताव पेश गरेपछि काँग्रेस नेता आङदेम्बेले नीति तथा कार्यक्रम मन्त्रीले पेश गर्न मिल्ने भएपनि छलफल र संसदमा उठेका प्रश्न प्रधानमन्त्रीले सुन्नुपर्ने…

  • हर्क साम्पाङ भन्छन्: देशमा प्रधानमन्त्री छैनन् !

    हर्क साम्पाङ भन्छन्: देशमा प्रधानमन्त्री छैनन् !

    काठमाडौं । श्रम सँस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले देशमा प्रधानमन्त्री नभएको टिप्पणी गरेका छन् । बुधबार सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने प्रतिनिधिसभा वैठकमा प्रधानमन्त्री वालेन्द्र (बालेन) शाह अनुपस्थित भएपछि संसद वहिष्कार गरेका साम्पाङले देशमा प्रधानमन्त्री नभएको टिप्पणी गरेका हुन्...

  • आगामी वर्षको वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक

    आगामी वर्षको वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक

    नीति तथा कार्यक्रम सार्वजनिक गर्दै राष्ट्रपति रामचन्द्र पौडेल । तस्बिरः रासस पोखरा । नेपाल सरकारले सोमबार आगामी आर्थिक वर्ष २०८३/२०८४ को वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । संसद्को संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले वार्षिक नीति तथा कार्यक्रम वाचन...

  • राष्ट्रपतिद्वारा थप ३ अध्यादेश जारी

    राष्ट्रपतिद्वारा थप ३ अध्यादेश जारी

    पोखरा । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा तीन वटा अध्यादेश जारी गरेका छन् । राष्ट्रपति कार्यालयका अनुसार उनले स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८३, सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी विशेष...

  • दुई मन्त्रीको बहिर्गमन : सुशासनको परीक्षा कि नेतृत्वको कमजोरी

    दुई मन्त्रीको बहिर्गमन : सुशासनको परीक्षा कि नेतृत्वको कमजोरी

    काठमाडौं । प्रधानमन्त्रीमा नियुक्त भएको एक महिना नपुग्दै दुई मन्त्री हटाउनुपर्ने अवस्थाले वर्तमान सरकारको कार्यशैली, निर्णय क्षमता र नेतृत्वको विश्वसनीयतामाथि गहिरो बहस सुरु भएको छ । छोटो अवधिमै देखिएको यो घटनाक्रमलाई सामान्य राजनीतिक उतारचढावभन्दा बढी, शासन प्रणालीको प्रारम्भिक संकेतका रूपमा...

  • ६ वटै दलको घोषणापत्र समेटेर सरकारले ल्यायो ‘राष्ट्रिय प्रतिबद्धतापत्र’

    ६ वटै दलको घोषणापत्र समेटेर सरकारले ल्यायो ‘राष्ट्रिय प्रतिबद्धतापत्र’

    काठमाडौँ । बालेन्द्र शाहको नेतृत्वमा गठित नयाँ सरकारले राष्ट्रिय मान्यता प्राप्त ६ वटा राजनीतिक दलका घोषणापत्र, बाचापत्र र प्रतिवद्धतालाई समेटेर साझा दस्ताबेजको रूपमा ‘राष्ट्रिय प्रतिवद्धतापत्र’ सार्वजनिक गरेको छ । गत भदौको ‘जेन–जी’ आन्दोलनको परिवेश र फागुन २१ को निर्वाचनपछि गठित...