ताजा समाचार

बुटवल उपमहानगरले भन्यो : ‘कुहिएको मासुबाट बिरयानी बनाएको’ होइन, सरसफाईमा मात्रै केही समस्या हो

बुटवल उपमहानगरले भन्यो : ‘कुहिएको मासुबाट बिरयानी बनाएको’ होइन, सरसफाईमा मात्रै केही समस्या हो

बुटवल । बुटवल उपमहानगरले बुटवलको नेपालगन्जरोडमा सञ्चालित हैदरावादी बिरयानी सेन्टरले ‘कुहिएको मासुबाट बिरयानी बनाएको’ भनेर गरिएका मिडियाबाजी गलत भएको भन्दै सरसफाईमा थप सुधार गर्नुपर्ने देखिएकाले जरिवाना गरेको स्पष्ट पारेको छ । उपमहानगरका अनुगमन तथा मूल्यांकन शाखाका अधिकृत ठगिश्वर पोखरेलले गत २० गते भएको अनुगमनमा किचनको सरसफाईमा केही कमजोरी रहेको भेटिएकाले २२ हजार जरिवाना गरिएको बताए…

लुम्बिनी प्रदेशका विवादित वनमन्त्री बादशाह कुर्मीले दिए राजीनामा

लुम्बिनी प्रदेशका विवादित वनमन्त्री बादशाह कुर्मीले दिए राजीनामा

बुटवल । लुम्बिनी प्रदेशका वनमन्त्री बादशाह कुर्मीले पदबाट राजीनामा दिएका छन् । उनले आज मुख्यमन्त्री चेतनारायण समक्ष राजीनामा दिएका हुन् । कुर्मीको राजीनामा लिएर कांग्रेस संसदीय दलका नेता डिल्ली चौधरी मुख्यमन्त्री चेतनारायण आचार्यलाई भेट्न पुगेका छन् । उनको राजीनामा भने स्वीकृत हुन बाँकी रहेको मुख्यमन्त्रीको सचिवालयले जानकारी दिएको छ । कुर्मीविरुद्ध कर्तव्य ज्यान मुद्दा र…

  • राष्ट्रपतिसमक्ष प्रधानमन्त्रीबाट सुरक्षा परिषद्को प्रतिवेदन पेस

    राष्ट्रपतिसमक्ष प्रधानमन्त्रीबाट सुरक्षा परिषद्को प्रतिवेदन पेस

    काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय सुरक्षा परिषद्को पछिल्ला दुई आर्थिक वर्षका वार्षिक प्रतिवेदन आज पेस गरेका छन् । राष्ट्रपति भवन, शीतल निवासमा आयाजित कार्यक्रममा नेपालको संविधानको धारा २६६ को उपधारा ३ बमोजिम राष्ट्रपतिसमक्ष प्रधानमन्त्रीले परिषद्को...

  • रवि लामिछानेविरुद्ध पोखरामा सहकारीपीडितको नाराबाजी

    रवि लामिछानेविरुद्ध पोखरामा सहकारीपीडितको नाराबाजी

    पोखरा । पूर्व गृहमन्त्री रवि लामिछानेविरुद्ध पोखराका सहकारी पीडितले कालोझण्डा देखाउँदै विरोध प्रदर्शन गरेका छन् । रास्वपाको प्रदेशस्तरीय बिस्तारित बैठकलाई सम्बोधन गर्न मंगलबार दिउँसो १ बजे पोखरा आएका पार्टी सभापति एवं पूर्व गृहमन्त्री लामिछानेविरुद्ध पीडितले कालोझण्डा देखाएर नाराबासहित विरोध प्रदर्शन...

  • सत्तारूढ दलको बैठक : सरकार र संसदका काम थप प्रभावकारी बनाउने सहमति

    सत्तारूढ दलको बैठक : सरकार र संसदका काम थप प्रभावकारी बनाउने सहमति

    काठमाडौं । सत्तारूढ दलहरूले सरकार र संसदका समग्र काम थप प्रभावकारी, सन्तुलित र व्यवस्थित बनाउने सहमति गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा सत्तारुढ दलका शीर्ष नेताहरूको सोमबार बसेको बैठकमा सरकारका समग्र काममा सत्ता पक्ष कसरी एकीकृत रूपमा प्रस्तुत हुने भन्ने...

  • मितेरी सहकारी ठगी आरोपमा कांग्रेस उपसभापति गुरुङविरूद्ध उजुरी

    मितेरी सहकारी ठगी आरोपमा कांग्रेस उपसभापति गुरुङविरूद्ध उजुरी

    पोखरा । नेपाली कांग्रेसका उपसभापति तथा पूर्वकानूनमन्त्री धनराज गुरुङविरुद्ध सहकारी ठगीमा अनुसन्धान गर्न माग गर्दै सीआइबीमा उजुरी परेको छ । ललितपुरस्थित मितेरी बचत तथा ऋण सहकारीका अध्यक्ष कुम्भराज गुरुङले संस्थाकी तत्कालीन सञ्चालक ज्योति गुरुङ र उनका पति धनराजले संस्थाको बचत...

  • अपाङ्गता भएका बालबालिकालाई स्थानिय सरकारले दायित्व लिनुपर्ने

    अपाङ्गता भएका बालबालिकालाई स्थानिय सरकारले दायित्व लिनुपर्ने

    बुटवल,२४,भदौ । अपाङ्गता भएका बालबालिकाको संरक्षण स्थानिय सरकारको दायित्व भएको एक कार्यक्रमका वक्ताहरुले बताएका छन् । परिवारमा एक जना सदस्य मात्रै अपागंता भएपनि अर्को एकजना सहयोगिको आवश्यकता पर्नेहुदा बिभिन्न किसीमले परिवारको दैनिक जनजिवनमै असरपर्ने उनीहरुले बताएका हुन् । सुस्तमनःस्थिति बालविद्यामन्दिर...

  • पारदर्शी सहकारीद्वारा तीज मिलन

    पारदर्शी सहकारीद्वारा तीज मिलन

    बुटवल । पारदर्शी बचत तथा ऋण सहकारी संस्था लिमिटेड रुपन्देहीले तीज मिलन तथा दर खाने कार्यक्रम गरेको छ । सहकारीले शुक्रबार बुटवलमा उक्त कार्यक्रम गरेको हो । तीजपर्व बर्षेनी भड्कीलो बनिरहेको चर्चाकाबिच पारदर्शी सहकारीको आयोजनामा भएको तीज मिलन कार्यक्रमले भने...

  • बुटवल माबिमा रोपाइँ जात्रा

    बुटवल माबिमा रोपाइँ जात्रा

    बुटवल । बुटवलमा रोपाइँ जात्रा मनाइएको छ । रुपन्देहीको बुटवल उप महानगरपालिका १ अबस्थित बुटवल मा. बि.को आयोजनामा रोपाइ जात्रा मनाइएको हो । कला संस्कृतिको संरक्षण हाम्रो दायित्व’ नारासहित मंगलबार विद्यालय परिसरमा गरिएको रोपाइँ जात्रामा केही विद्यार्थीहरु अघि–अघि हलगोरु ,पछि–पछि...