ताजा समाचार

दुर्गा प्रसाईलाई बल प्रयोग गरेर पक्राउ

दुर्गा प्रसाईलाई बल प्रयोग गरेर पक्राउ

पोखरा । निबास बाहिर गएका प्रहरीलाई घर भित्र छिर्न नदिएर ढोका थुनेर बसेका मेडिकल व्यवसायी दुर्गा प्रसाईलाई प्रहरीले बल प्रयोग गरेरै गिरफ्तार गरेको छ । भक्तपुरको कमेराटार स्थित प्रसाई निबासमा पुगेको प्रहरीले एक घण्टाको प्रयासपछि नियन्त्रणमा लिन सफल भएको हो । उनलाई गिरफ्तार गर्न साइबर क्राइब ब्रान्चको प्रहरी टोली खटिएको थियो । डिएसपीको नेतृत्वमा खटिएको…

सहकारीकाे रकम असुरक्षित गर्नेहरुलाइ दण्डित गर्नुपर्छ:महासचिव पाेख्रेल

सहकारीकाे रकम असुरक्षित गर्नेहरुलाइ दण्डित गर्नुपर्छ:महासचिव पाेख्रेल

दाङ । नेकपा एमालेका महासचिव शंकर पोख्रेलले सहकारी ठगि प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले कमजोरी स्विकार्ने ठाउँमा उल्टै क्लिन चिट पाएको हल्ला गर्नु उचित नभएको बताएका छन । प्रेस चौतारी नेपाल दाङले शनिबार घोराहीमा आयोजना गरेको पत्रकार सम्मेलनमा महासचिव पोख्रलले सहकारी रकम अपचलन मुद्दा अनुसन्धानको प्रक्रियालाई प्रभाव पार्नेगरी लामिछानेले क्लिन चिटको हल्ला चलाउनु…

  • दुई महिनामा रुपन्देहीका एक सय आठ उद्योग बन्द

    दुई महिनामा रुपन्देहीका एक सय आठ उद्योग बन्द

    रुपन्देही । रुपन्देहीमा उद्योग बन्द गराउनेको सङ्ख्या बढ्दै गएको छ । यहाँ दुई महिनामा एक सय आठ उद्योग बन्द भएका छन् । यहाँ आर्थिक वर्ष २०७९/८० मा ८४ वटा उत्पादनमूलक, ६३ वटा सेवामूलक, ५१ वटा पर्यटन र १९ वटा कृषि...

  • राष्ट्रिय शिक्षा मिडिया अवार्ड २०८१ रेडियो मुक्ती बुटवललाई

    राष्ट्रिय शिक्षा मिडिया अवार्ड २०८१ रेडियो मुक्ती बुटवललाई

    बुटवल । राष्ट्रिय शिक्षा मिडिया अवार्ड २०८१ बाट रेडियो मुक्ती बुटवल नगद सहित सम्मानित भएको छ । शिक्षा पत्रकार समुहले प्रदान गर्दै आएको राष्ट्रिय शिक्षा मिडिया अवार्ड २०८१ शुक्रबार काठमाण्डौमा आयोजना गरिएको शिक्षा पत्रकार समुहको रजत वर्ष २०८० / ८१...

  • संविधान दिवसमा सहिद तथा बेपत्ता परिवारलाई सम्मान

    संविधान दिवसमा सहिद तथा बेपत्ता परिवारलाई सम्मान

    रामकुमार श्रेष्ठ नवलपुर । गण्डकी प्रदेश सभा सदस्य रोशनबहादुर गाहाले संविधानबाट प्राप्त राम्रा उपलब्धिलाई आमजनतासामु पु¥याउन आवश्यक रहेको बताएका छन् । संविधान दिवस अवसरमा बिहीबार कावासोतीमा भएको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै सांसद गाहाले राजनीतिमा महिला सहभागिता र अनिवार्य रुपमा दलित...

  • कास्कीमा विन्ध्यवासिनी र मदरल्याण्ड मावि उत्कृष्ट

    कास्कीमा विन्ध्यवासिनी र मदरल्याण्ड मावि उत्कृष्ट

    पोखरा । कास्कीमा सामुदायिक विद्यालयतर्फ बाटुलेचौरको विन्ध्यवासिनी मावि र संस्थागत तर्फ मासवारको मदरल्याण्ड मावि यस वर्ष लगातार उत्कृष्ट भएका छन् । माध्यमिक शिक्षा परीक्षा २०८० को मूल्यांकनका आधारमा यस वर्ष पनि उच्च जिपिए ल्याउँदै उत्कृष्ट घोषित भएका हुन् । सामुदायिक...

  • बुटवल अटो ईञ्जिनियरिङको अध्यक्षमा गौचन निर्वाचित

    बुटवल अटो ईञ्जिनियरिङको अध्यक्षमा गौचन निर्वाचित

    बुटवल । बुटवल अटो ईञ्जिनियरिङ एशोसियशन रूपन्देहीको अध्यक्षमा प्रेम गौचन निर्वाचित भएका छन् । सोमबार भएको निर्वाचनमा अध्यक्षमा निर्वाचित गौचनले २४७ मत प्राप्त गरी निर्वाचित भएका हुन । उनका प्रतिस्पर्धी निर्वितमान अध्यक्ष समेत रहेका तुलसीराम न्यौपानेले २३० मत प्राप्त गरेका थिए । बुटवल अटो...

  • लुम्बिनीका सांसदलाई एमाले संसदीय दलले लागु गर्यो आचारसंहिता

    लुम्बिनीका सांसदलाई एमाले संसदीय दलले लागु गर्यो आचारसंहिता

    दाङ । नेकपा एमाले लुम्बिनी प्रदेश सभा संसदीय दलले प्रदेश सभा सदस्यहरुलाई आचारसंहिता लागु गरेको छ । एमाले प्रदेश सभा संसदीय दलको मंगलबार राप्ती उपत्यका देउखुरीमा बसेको बैठकले प्रदेश सभा सदस्यहरुलाई आचारसंहिता लागु गर्ने निर्णय गरेको हो । एमाले प्रदेश...