ताजा समाचार

प्रदेश संरचना हटाउन सकिन्न : देउवा

प्रदेश संरचना हटाउन सकिन्न : देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रदेश संरचना हटाउन नसकिने बताएका छन् । कांग्रेसको कानुन विभागले मंगलबार पार्टी कार्यालय, सानेपामा आयोजना गरेकव कार्यक्रममा देउवाले प्रदेशलाई अझ प्रभावकारी बनाउनु पर्ने बताए । ‘प्रदेश संरचना बनिसकेको छ । प्रदेश संरचना हटाउन सक्ने स्थिति छैन’, उनले भने, कसरी अझ प्रभावकारी बनाउने सोच्ने विचार गर्ने हुनसक्छ ।’ उनले…

पोखरा उद्योग वाणिज्य संघमा गोकर्ण निर्वाचित

पोखरा उद्योग वाणिज्य संघमा गोकर्ण निर्वाचित

पोखरा । पोखरा उद्योग वाणिज्य संघको ३५ औं महाधिवेशनबाट गोकर्ण कार्की निर्वाचित भएका छन् । उनले अध्यक्षका प्रत्यासी अर्जुन पोखरेललाई पराजित गरेका हुन् । संघका पूर्व महासचिव पोखरेल ३४ औं महाधिवेशनमा समेत अध्यक्षका प्रत्यासी थिए । शनिबार भएको मतगणनाको आइतबार साँझ सम्पन्न अन्तिम मतपरिाणममा कार्कीले ४५८ मतअन्तरले पराजित गरे । मतदान प्रक्रियामा कुल २२५१ मत…

  • स्थानीय तहमा मंसिर १६ गते उपनिर्वाचन गर्न आयोगको सिफारिस

    स्थानीय तहमा मंसिर १६ गते उपनिर्वाचन गर्न आयोगको सिफारिस

    काठमाडौं । निर्वाचन आयोगले स्थानीय तहका रिक्त पदमा उपनिर्वाचनका लागि मिति सिफारिस गरेको छ । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर मंसिर १६ गते उपनिर्वाचन गर्न सिफारिस गरेका हुन् । आयोगको परामर्शमा सरकारले निर्वाचनको मिति...

  • शुभम् बचतको अध्यक्षमा पौडेल

    शुभम् बचतको अध्यक्षमा पौडेल

    पोखरा । शुभम् बचत तथा ऋण सहकारी संस्थाको अध्यक्षमा सुर्य प्रसाद पौडेल चयन भएका छन् । शुक्रबार पोखरामा सम्पन्न संस्थाको १२ औ साधारणसभाले पौडेलको अध्यक्षतामा नौ सदस्यीय नयाँ सञ्चालक समिति चयन गरेको हो । पौडेल यस अघि संस्थाको उपाध्यक्ष थिए...

  • डेभिज फल सहकारीको १३ औं वार्षिक साधारणसभा

    डेभिज फल सहकारीको १३ औं वार्षिक साधारणसभा

    पोखरा । डेभिज फल बचत तथा ऋण सहकारी संस्था लि., पोखरा–१७ को १३ आौं वार्षिक साधारण सभा शुक्रबार सम्पन्न भएको छ । गण्डकी प्रदेशका कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री पदमा जिसी श्रेष्ठले कार्यक्रम उद्घाटन गर्दै सामाजिक क्षेत्रमा अनुकरणीय योगदान...

  • पर्यटकीय याम सुरु हुँदैः पर्यटकीय राजधानीमा यस्तो छ तयारी

    पर्यटकीय याम सुरु हुँदैः पर्यटकीय राजधानीमा यस्तो छ तयारी

    पोखरा । पोखरा यसैपनि विश्वमाझ परिचित पर्यटन गन्तव्य त हुँदै हो त्यहीँमाथि अहिले पोखराले पर्यटकीय राजधानीको उपमासमेत पाएको छ । पर्यटकीय राजधानी घोषणापछि पोखराले एउटा मुख्य पर्यटकीय याम गुजारिसकेको छ भने अर्को मुख्य पर्यटकीय याम असोजदेखि सुरु हुँदैछ । नेपालमा...

  • कृषि उत्पादन दोब्बर बढाउनुपर्छः प्रधानमन्त्री

    कृषि उत्पादन दोब्बर बढाउनुपर्छः प्रधानमन्त्री

    काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले कृषिको उत्पादनलाई दोब्बर बनाउनुपर्नेमा जोड दिएका छन् । प्रधानमन्त्री निवास, बालुवाटारमा आज आयोजित कृषि तथा वन विज्ञान विश्वविद्यालयको १३औँ साधारणसभा बैठकलाई सम्बोधन गर्दै कुलपतिसमेत रहेका प्रधानमन्त्री ओलीले कृषिप्रधान देश नेपालमा जीविकोपार्जनका लागि मात्रै गरिने...

  • दोहोरो नागरिकता लिन खोज्ने एकजना पक्राउ

    दोहोरो नागरिकता लिन खोज्ने एकजना पक्राउ

    नवलपुर । पूर्वी नवलपरासीको कावासोतीमा प्रहरीले दोहोरो नागरिकता लिन खोज्ने एक जनालाई पक्राउ गरेको छ । जिल्ला प्रशासन कार्यालय पाल्पाबाट नागरिकता लिएर फेरि नवलपुरबाट लिन खोज्ने मध्यविन्दु नगरपालिका वडा नं. १० का ३९ वर्षीय टिकाप्रसाद टोमटालाई मंगलबार पक्राउ गरिएको प्रहरीले...