Author: satyadeep

विज्ञापन बोर्डको कार्यकारी अध्यक्षमा हुमागाईं पुन : नियुक्त

विज्ञापन बोर्डको कार्यकारी अध्यक्षमा हुमागाईं पुन : नियुक्त

बुटवल । मन्त्रिपरिषद्ले विज्ञापन बोर्डको कार्यकारी अध्यक्षमा लक्ष्मण हुमागाईंलाई नियुक्त गरेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले वैशाख ५ गते सार्वजनिक सूचना प्रकाशित गरी आवेदन माग गरेकोमा सवै प्रतिस्पर्धीलाई पछि पार्दै हुमागाईं उक्त पदमा पुनस् नियुक्त भएका हुन । यसअघि पनि हुमागाईंले उक्त बोर्डको चार वर्ष नेतृत्व सम्हाली सकेका छ्न ।आमसञ्चार माध्यम, वाह्य विज्ञापन…

प्रतिनिधिसभाको बैठक बस्दै, सांसदले सोधेका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री ओली

प्रतिनिधिसभाको बैठक बस्दै, सांसदले सोधेका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री ओली

काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बिहान ११ः०० बजे सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा बस्ने भएको छ । आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा नियमावली, २०७९ को परिच्छेद-९ बमोजिम सांसदहरूले सोधेको प्रश्नको जवाफ दिने कार्यसूची छ । यस्तै, पूर्वाधार विकास समितिका सभापति दिपकबहादुर सिंहले ‘पूर्वाधार विकास समितिको वार्षिक प्रतिवेदन, २०८१’ पेस गर्नुहुने सम्भावित कार्यसूची तय…

  • पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य घट्यो

    पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य घट्यो

    काठमाडौं । नेपाल आयाल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगमले मध्यरातिदेखि लागु हुने गरी पेट्रोलियम पदार्थको मूल्य घटाएको हो । निगमका अनुसार, पेट्रोलको मूल्य प्रतिलिटर एक रुपैयाँ, डिजेलरमट्टीतेल प्रतिलिटर तीन रुपैयाँले घटाइएको छ ।

  • स्थापना दिवसमा विद्यार्थीलाई फलफूल तथा सरसफाई सामग्री वितरण

    स्थापना दिवसमा विद्यार्थीलाई फलफूल तथा सरसफाई सामग्री वितरण

    विजयनगर । राष्ट्रिय युवा संघको ३६ औँ स्थापना दिवसको अवसरमा २ सय ८७ विद्यार्थीलाई फलफूल र सरसफाई सामग्री वितरण गरेको छ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को भातृ संगठन राष्ट्रिय युवा संघ विजयनगर गाउँ कमिटीले बिहिबार स्थापना दिवसमा विद्यार्थीलाई फलफूल...

  • युवा बौद्ध संघको रक्तदान

    युवा बौद्ध संघको रक्तदान

    पोखरा । २५६९ औं बुद्ध जयन्ती अवसरमा सप्ताहव्यापी कार्यक्रमअन्तर्गत युवा बौद्ध संघ, धर्मशीला बुद्ध विहारद्वारा नदीपुरमा बुधबार रक्तदान कार्यक्रम भयो । कार्यक्रममा ३२ युनिट रगत संकलन भएको थियो । कार्यक्रमको धर्मशिला बुद्ध विहारका प्रमुख भिक्षु धज्जवन्तो साथै बुद्ध जयन्ती समारोह...

  • जुट्दै राजावादी शक्ति, भोलि एउटै मञ्चबाट आन्दोलनको घोषणा हुने

    जुट्दै राजावादी शक्ति, भोलि एउटै मञ्चबाट आन्दोलनको घोषणा हुने

    काठमाडौं । नबराज सुबेदीको नेतृत्वमा राजसंस्था पुनर्स्थापनाको निमित्त गठित जनआन्दोलन समिति पछिल्लो समय सकृय देखिएको छ । देशमा रहेका राजावादी शक्तिहरु एक्लाएक्लै आन्दोलनमा जाँदा आन्दोलनले गति लिन नसकेपछि सबै शक्ति एउटै मञ्चमा भेला भएर आन्दोलनको घोषणा गर्ने तयारी गरिएको बताइएको...

  • नागढुङ्गा-नौबिसे सडकखण्ड रातिमा बन्द गरिने

    नागढुङ्गा-नौबिसे सडकखण्ड रातिमा बन्द गरिने

    काठमाडौँ । त्रिभुवन राजपथको नागढुङ्गा९पिप्लामोड सडक निर्माण तथा सुधार गर्नुपर्ने भएकाले नागढुङ्गा९नौबिसे खण्ड यही वैशाख २२ गतेदेखि रातिमा बन्द गरिने भएको छ । नागढुङ्गा९मुग्लिङ सडक योजना ९पूर्वी खण्ड०ले उक्त जानकारी गराएकाले सोहीअनुसारको व्यवस्था मिलाउने गरी आवश्यक तयारी थालिएको जिल्ला प्रहरी...