Author: satyadeep

ढोरपाटनमा जिप दुर्घटना : २ जनाको मृत्यु, १२ घाइते

ढोरपाटनमा जिप दुर्घटना : २ जनाको मृत्यु, १२ घाइते

पोखरा । ढोरपाटन नगरपालिका–५ अस्तुमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन्। बुर्तिबाङ बजारबाट ढोरपाटन नगरपालिका–५ चौरतर्फ जाँदै गरेको लु प्र ०१–००१ च १७७५ नम्बरको जिप शुक्रबार साँझ करिब ५ः४५ बजे दुर्घटनामा परेको हो। जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी निरीक्षक केशव थापाका अनुसार जिप सडकबाट करिब ६० मिटर…

सुनचाँदी व्यवसायीहरु विलासिता कर र भ्याट खारेजीको मागसहित आन्दोलनमा, दुई दिन पसल बन्द गर्ने

सुनचाँदी व्यवसायीहरु विलासिता कर र भ्याट खारेजीको मागसहित आन्दोलनमा, दुई दिन पसल बन्द गर्ने

बुटवल । बुटवल सुनचाँदी व्यवसायी संघ, बुटवलले सरकारले आ।व। २०८२/०८३ को बजेट वक्तव्यमार्फत सुनचाँदि तथा हिरा पथ्थरका गरगहनामा विलासिता कर र भ्याट लगाउने जनाएपछि त्यसले उपभोक्तालाई मर्का पर्नुकासाथै सुनचादी व्यवसायलाई धाराशाही बनाउने भन्दै आवहान गरिएको चरणबद्ध आन्दोलनलाई सफल बनाउन सबै व्यवसायीहरुलाई आग्रह गरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघ, नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघ…

  • ९ दिने अटिजम सचेतना बुटवलमा जारी

    ९ दिने अटिजम सचेतना बुटवलमा जारी

    बुटवल । पछिल्लो समय बालबालिकामा हुने जटिल समस्या अटिजमको बारेमा जानकारी गराउने उदेश्य सहित बुटवलमा ९ दिने सचेतना कार्यक्रम बुटवलमा चलिरहेको छ । अटिजम केयर सोसाईटी लुम्बिनीको आयोजना बुटवल उपमहानगरपालिकाको सहकार्यमामा बुटवलका सबै वडाबाट सहभागी ल्याएर ९ दिन सम्म सचेतना...

  • आइसिसी विश्वकप क्रिकेट लिग-२ : नेदरल्याण्ड्सविरुद्ध नेपालको सनसनीपूर्ण जीत

    आइसिसी विश्वकप क्रिकेट लिग-२ : नेदरल्याण्ड्सविरुद्ध नेपालको सनसनीपूर्ण जीत

    काठमाडौं । आईसिसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत मंगलबार भएको खेलमा नेपालले नेदरल्याण्ड्सविरुद्ध सनसनीपूर्ण जीत निकालेको छ । स्कटल्याण्डको डण्डीमा टस हारेर जारी सिजनको चौथो खेलमा पहिलो इनिङ ब्याटिङमा उत्रिएको नेपालले अघिल्ला खेलको तुलनामा कम रन जोडेपनि नेदरल्याण्ड्समाथि १६ रनको सनसनीपूर्ण...

  • आरिफको उत्कृष्ठ ब्याटिङमा नेदरल्यान्ड्सलाई नेपालले दियो २३७ रनको लक्ष्य

    आरिफको उत्कृष्ठ ब्याटिङमा नेदरल्यान्ड्सलाई नेपालले दियो २३७ रनको लक्ष्य

    काठमाडौँ । आरिफ शेखको उत्कृष्ट ब्याटिङमा स्कटल्यान्डमा जारी आइसीसी विश्वकप लिग-२ एक दिवसीय त्रिकोणात्मक सिरिजमा नेपालले जितका लागि नेदरल्यान्डसामु जितका लागि २ सय ३७ रनको लक्ष्य प्रस्तुत गरेको छ। स्कटल्यान्डको डुन्डीस्थित फोर्थहिलमा नेदरल्यान्डले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको नेपालले...

  • प्रधानमन्त्री ओलीद्वारा राजर्षि जनक विश्वविद्यालयका एक सय १४ विद्यार्थी दीक्षित

    प्रधानमन्त्री ओलीद्वारा राजर्षि जनक विश्वविद्यालयका एक सय १४ विद्यार्थी दीक्षित

    जनकपुरधाम । प्रधानमन्त्री केपी शर्मा ओलीले राजर्षि जनक विश्वविद्यालयबाट स्नातक र स्नातकोत्तर तहमा उत्तीर्ण ११४ विद्यार्थीलाई आज दीक्षित गरेका छन् । सो विश्वविद्यालयका कुलपति समेत रहेका प्रधानमन्त्री ओलीले जनकपुरधाममा आयोजित प्रथम दीक्षान्त समारोहमा सो विश्वविद्यालयबाट गत तीन वर्षदेखि उत्तीर्ण विद्यार्थीहरूलाई...

  • आइसिसी विश्वकप क्रिकेट लिग-२ स् नेपाल आज नेदरल्यान्ड्ससँग खेल्दै

    आइसिसी विश्वकप क्रिकेट लिग-२ स् नेपाल आज नेदरल्यान्ड्ससँग खेल्दै

    काठमाडौं । आइसिसी विश्वकप क्रिकेट लिग-२ अन्तरगत आज नेपालले नेदरल्यान्ड्ससँग खेल्ने छ । स्कटल्यान्डमा जारी शृङ्खलामा नेपाल उच्च फर्ममा छ । यसअघि नेपालले स्कटल्यान्डसँग भएको दुई खेलमा एकमा विजयी भएको छ भने अर्को खेलमा पराजित भएको छ । नेदरल्यान्ड्ससँग भएको...

  • सिद्धबाबा सुरुङमार्गको भौतिक प्रगति ५४ प्रतिशत

    सिद्धबाबा सुरुङमार्गको भौतिक प्रगति ५४ प्रतिशत

    पाल्पा । राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको सिद्धबाबा सुरुङमार्गको भौतिक प्रगति ५४ प्रतिशत पुगेको छभने वित्तीय प्रगति ४८ प्रतिशत रहेको छ । सुरुङमार्गको ‘ब्रेक थ्रू’ भएपछि कामले गति लिएको हो । अहिले ‘इन्भर्ट र लाइनिङ’ को काम धमाधम अघि बढिरहेको...