Author: satyadeep

आज भाद्र शुक्ल तृतीयाः हरितालिका तीज व्रत, यस्तो छ धार्मिक मान्यता

आज भाद्र शुक्ल तृतीयाः हरितालिका तीज व्रत, यस्तो छ धार्मिक मान्यता

काठमाडौं । भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने हरितालिका ९तीज० पर्व आज देवादिदेव महादेवको पूजाआराधना गरी मनाइँदैछ । भाद्र शुक्ल तृतीयामा व्रत बसी शिव पार्वतीको पूजा, उपासना गरेमा पारिवारिक सुख, शान्ति र कल्याणको प्राप्ति हुने धार्मिक विश्वास छ । सत्ययुगमा हिमालय पुत्री पार्वतीले गौरीघाटमा बसी तपस्या गरेर श्री महादेव पति पाउने वरदान पाएको विश्वासमा यो व्रत…

संविधान घोषणाको दशक विशेष रूपमा मनाइने

संविधान घोषणाको दशक विशेष रूपमा मनाइने

काठमाडौँ । नेपालको संविधान घोषणा भएको एक दशक पुगेको अवसरमा यस वर्ष भव्यताका साथ उत्सव मनाउन प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा आज संविधान दिवस तथा राष्ट्रिय दिवस, २०८२ मूल समारोह समिति गठन भएको छ । नेपाली जनताको बलिदानीपूर्ण र लामो सङ्घर्षको उपलब्धिस्वरुप जनताबाट निर्वाचित संविधानसभाबाट २०७२ असोज ३ गते सङ्घीय लोकतान्त्रिक गणतन्त्रको व्यवस्थासहितको संविधान जारी…

  • बागेश्वरी संगीतालयले स्कूल गट टयालेन्ट गर्ने, ५५ हजार पुरस्कार

    बागेश्वरी संगीतालयले स्कूल गट टयालेन्ट गर्ने, ५५ हजार पुरस्कार

    बुटवल । बागेश्वरी कला तथा संगीत एकेडेमी बुटवलले ‘स्कूल गट टयालेन्ट रुपन्देही’ गर्ने भएको छ । २६ वर्षदेखि सञ्चालित एकेडेमीले कला र संस्कृतिलाई विद्यालय जीवनसँग जोड्ने उद्देश्यसहित नयाँ पुस्ताका विद्यार्थीलाई लक्षित गरी जिल्ला स्तरीय प्रतियोगिता आयोजना गर्न लागेको हो ।...

  • भदौ ११ देखि सडक आन्दोलन गर्ने शिक्षक महासंघको घोषणा

    भदौ ११ देखि सडक आन्दोलन गर्ने शिक्षक महासंघको घोषणा

    काठमाडौं । नेपाल शिक्षक महासंघ राष्ट्रिय समितिले विद्यालय शिक्षा विधेयकलाई लिएर असन्तुष्टि जनाउँदै आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । महासंघले शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गरी आन्दोलनका कार्यक्रम घोषणा गरेको हो । महासंघले भदौ ११ गतेदेखि सडक आन्दोलन घोषणा गरेको छ...

  • सानिमा रिलायन्स इन्स्योरेन्सको तीज मिलन कार्यक्रम

    सानिमा रिलायन्स इन्स्योरेन्सको तीज मिलन कार्यक्रम

    बुटवल । महिलाहरुको महान पर्व हरितालिका तीजको अवसर पारेर सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड बुटवल, भैरहवा,मुर्गिया,मणिग्राम शाखाले एकै साथ तीज मिलन तथा दर खाने कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा तीजको शुभकामना आदान-प्रदान तथा बीमालेखका बारेमा समेत जानकारी गराइएको...

  • आज यी चार प्रदेशहरूमा भारी वर्षाको सम्भावना

    आज यी चार प्रदेशहरूमा भारी वर्षाको सम्भावना

    काठमाडौं । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा अवस्थित रहेको छ । साथै, बङ्गालको खाडीबाट जलवाष्पयुक्त हावाको समेत प्रभाव रहेकाले मनसुन गतिविधि केही बढ्ने देखिन्छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर साधारणतया बदली रहनेछ । देशका पहाडी भू-भागका...

  • आज कुशे औँसी, घर-घरमा कुश भित्र्याइदै

    आज कुशे औँसी, घर-घरमा कुश भित्र्याइदै

    काठमाडौं । प्रत्येक वर्ष भाद्रकृष्ण औँसीका दिन मनाइने कुशे औँसी पर्व आज वैदिक सनातन धर्मावलम्बीले वर्षभरि देवकार्य तथा पितृकार्यमा प्र्रयोग गरिने पवित्र कुश घर-घरमा भित्र्याएर मनाउँदैछन् । शास्त्रोक्त विधिअनुसार ब्राह्मणद्वारा पूजा गरी उखेलेर जजमानकहाँ पु¥याइएको कुश घरमा राख्नाले परिवारको कल्याण...