Author: satyadeep

बन्द गरिएका सामाजिक सञ्जाल सूचीकृत भए तत्काल खुल्ने

बन्द गरिएका सामाजिक सञ्जाल सूचीकृत भए तत्काल खुल्ने

बुटवल । सरकारले सूचीकरणको प्रक्रियामा नआएका सामाजिक सञ्जालहरूलाई क्रमशस् बन्द गर्ने निर्णय गरेको छ । सर्वोच्च अदालतको आदेश परिपालन गरिएको जनाउँदै सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले क्रमशस् बन्द गरिने सूचनामार्फत जानकारी गराएको छ । मन्त्रालयले जारी गरेको विज्ञप्तिका अनुसार, सूचीकरणका लागि नआएका प्लेटफर्महरूलाई नेपालभरत नचल्नेगरी रोक लगाउन लागिएको हो । त्यस्त, बन्द गरिने सञ्जालहरू सूचीकृत…

राष्ट्रियसभाबाट निजामती सेवा विधेयक पारित

राष्ट्रियसभाबाट निजामती सेवा विधेयक पारित

काठमाडौँ । बहुप्रतिक्षित सङ्घीय निजामती सेवा विधेयक, २०८० राष्ट्रियसभाबाट पारित भएको छ । सभाको आजको बैठकमा सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती न्यौपानेले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त सङ्घीय निजामती सेवा विधेयक, २०८० लाई पारित गरियोस् भन्ने प्रस्ताव गरेकी थिइन् । सभाअध्यक्ष नारायणप्रसाद दाहालले सभाबाट उक्त प्रस्ताव सर्वसम्मतिले पारित भएको घोषणा गरे । संवैधानिक व्यवस्थाअनुसार प्रतिनिधिसभाबाट सन्देशसहित…

  • भदौ ३० गतेदेखि चाडबाड लक्षित सहुलियत पसल

    भदौ ३० गतेदेखि चाडबाड लक्षित सहुलियत पसल

    फाइल तस्विर काठमाडौं । आसन्न चाडपर्व लक्षित गरी भदौ ३० गतेदेखि सहुलियत मूल्य पसल सञ्चालन गरिने भएको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको भदौ ८ गतेको निर्णयानुसार खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेसनमार्फत सुपथ मूल्य...

  • रूपन्देही–३ बाट रास्वपाको उम्मेदवार डा.लेखजंग थापा

    रूपन्देही–३ बाट रास्वपाको उम्मेदवार डा.लेखजंग थापा

    बुटवल । आगामी कात्तिक १७ गते हुने रुपन्देही– ३ उपनिर्वाचका लागि राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) बाट डा. लेखजंग थापा उम्मेदवार बन्ने भएका छन् । सिद्धार्थनगर–९, अञ्चलपुरमा जन्मिएका डा. थापा प्राइमरी इलेक्सन, लिडरशिप एकेडेमी, पोलिटिकल प्रोग्जोमिटीमा विधिबाट अन्य ८ जनालाईपछि पारेर उम्मेदवार...

  • मर्चवारको समृद्धिको जिम्मा एमालेले लिन्छ : अर्थमन्त्री पौडेल

    मर्चवारको समृद्धिको जिम्मा एमालेले लिन्छ : अर्थमन्त्री पौडेल

    मर्चवार । नेकपा (एमाले) का उपाध्यक्ष तथा उपप्रधानमन्त्री विष्णु प्रसाद पौडेलले मुलुकको समुन्नत विकासका लागि बलियो पार्टी र सक्षम नेतृत्व अपरिहार्य भएको बताएका छन् । शनिबार मर्चवारमा आयोजित पार्टी प्रवेश कार्यक्रममा बोल्दै उनले एमाले देशको नेतृत्व गर्न सक्ने पार्टी भएको...

  • रुपन्देहीमा मनाईयो गौरा पर्व

    रुपन्देहीमा मनाईयो गौरा पर्व

    बुटवल । सुदूरपश्चिम क्षेत्रमा मनाईदै आईएको पर्व गौरा रुपन्देहीमा पनि मनाईएको छ । सुदूर पश्चिम जन्मस्थान तर विभिन्न कारणले लुम्बिनी प्रदेशकका विभिन्न स्थानमा बसोबास गर्नेहरुको सस्था सुदूर पश्चिम सम्पर्क समाज लुम्बिनीको आयोजनमा गौरा पर्व मनाईएको हो ।   कार्यक्रममा बोल्दै...

  • गौतमबुद्ध र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि छलफल

    गौतमबुद्ध र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि छलफल

    काठमाडौं । भैरहवा गौतमबुद्ध र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित रुपमा अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्ने सम्बन्धी छलफल भएको छ । अर्थ मन्त्रालयमा भएको छलफलमा दुवै विमानस्थलमा दिगो रुपमा अन्तर्राष्ट्रिय उडान गर्नेसम्बन्धी कार्ययोजनामा छलफल भएको छ । त्यसैगरी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भारबहनलाई...

  • विपिनको रिहाईको पहल गरिदिन राष्ट्रपति पौडेलले लेखे जोर्डनी राजालाई पत्र

    विपिनको रिहाईको पहल गरिदिन राष्ट्रपति पौडेलले लेखे जोर्डनी राजालाई पत्र

    काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले हमासले बन्धक बनाएका विपिन जोशीको रिहाईको पहल गरिदिन जोर्डनका राजालाई पत्राचार गरेका छन् । परराष्ट्र मन्त्रालयका अनुसार राष्ट्रपति पौडेलले आइतबार जोर्डनका राजा अब्दल्लाह द्वितीयलाई पत्र लेख्दै जोशीको अवस्था पहिचान, सुरक्षित रिहाइ तथा स्वदेश फिर्तीको लागि...