समाज

शिक्षा विधेयक प्रतिवेदन प्रतिनिधिसभामा पेश

शिक्षा विधेयक प्रतिवेदन प्रतिनिधिसभामा पेश

काठमान्डौ । विद्यालय शिक्षा विधेयक, २०८० सम्बन्धी शिक्षा समितिको प्रतिवेदन प्रतिनिधिसभामा पेश भएको छ । शुक्रबार बसेको बैठकमा शिक्षा समितिका सभापति अम्मर बहादुर थापाले विद्यालय शिक्षा विधेयक, २०८० सम्बन्धी समितिको प्रतिवेदन पेश गरेका हुन । समितिले सरोकारवालाहरुको माग, सरकारले शिक्षकहरुसंग गरेको सहमतिमा समेत छलफल गरेर प्रतिवेदन तयार पारिएको उनले बताए । सभापति थापाले विद्यालय शिक्षाका…

लिपुलेक बारे भारत र चीनबीचको सहमति बारे संसदमा जोडदार विरोध

लिपुलेक बारे भारत र चीनबीचको सहमति बारे संसदमा जोडदार विरोध

काठमाडौं । प्रतिनिधि सभामा लिपुलेकको विषयमा भएको भारत र चीनबीच भएको सहमतिको विषय जोडदार रुपमा उठेको छ । प्रतिनिधि सभाको आजको बैठक बैठकमा नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौला र माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले लिपुलेकको विषयमा भएको भारत-चीनबीचको सहमतिको विरोध गरेका छन् । एमाले मुख्य सचेतक बर्तौलाले नेपाललाई जानकारी नदिएर भएको यो सहमतिको…

  • बुटवल उपमहानगरले थप १९ वटा हाईमास्ट लाइट जडान गर्दै

    बुटवल उपमहानगरले थप १९ वटा हाईमास्ट लाइट जडान गर्दै

    बुटवल । बुटवल उपमहानगरपालिकाले चालु आर्थिक वर्षमा १९ वटा हाईमास्ट लाईट जडान गर्ने भएको छ । उज्यालो बुटवल बनाउने लक्ष्यका साथ १९ वटै वडामा चालु आर्थिक वर्षमा मुख्य बजार क्षेत्रभन्दा भित्र रहेका ठाउँहरुमा हाईमास्ट लाईट जडानको काम सुरु भएको हो...

  • राधाकृष्ण मन्दिर समितिमा नयाँ नेतृत्व चयन

    राधाकृष्ण मन्दिर समितिमा नयाँ नेतृत्व चयन

    बुटवल । रुपन्देहीको बुटवल उपमहानगरपालिका वडा नम्बर ८ सुख्खानगर स्थित राधाकृष्ण मन्दिर समितिमा नयाँ नेतृत्व चयन भएको छ । समितिको २३ औं साधारणसभा तथा ७ औं अधिवेशनले गोपाल प्रसाद न्यौपानेको अध्यक्षतामा सर्वसम्मत नयाँ कार्यसमिति चयन गरेको हो । समितिको वरिष्ठ...

  • भलिबल प्रतियोगिताबाट बचत रकम विद्यालयलाई सहयोग

    भलिबल प्रतियोगिताबाट बचत रकम विद्यालयलाई सहयोग

    पोखरा । पोखरा महानगरपालिका वडा नम्बर १३ का युवाहरूद्वारा आयोजित भलिबल प्रतियोगिताबाट बचत रकम ३ विद्यालयलाई सहयोग गरिएको छ । वडा नम्बर १३ का युवाहरूको समन्वयमा गत चैतमा सम्पन्न प्रथम अमलाचौर चापडाँडा भेन्ट्रान्स भलिबल प्रतियोगिताबाट बचेको रकम स्वास्थ्य र शिक्षामा...

  • ओझेलमा बुद्धको मावली, मर्चवार नै ऐतिहासिक ‘देवदह’

    ओझेलमा बुद्धको मावली, मर्चवार नै ऐतिहासिक ‘देवदह’

    मर्चवार । बुद्धको जन्मस्थल लुम्बिनी बौद्ध धर्मावलम्बीका लागि श्रद्धा र आस्थाको केन्द्र हो । लुम्बिनीलाई विश्वभर शान्तिको मुहानका रूपमा चिनिन्छ । तर बौद्ध विद्वानहरुले व्याख्या गरेको र बुद्धको जीवनसँग गहिरो सम्बन्ध राख्ने बुद्धको मावली अमकोहिल नगर ‘देवदह’ को अझै पनि...