समाज

च्यासलस्थित एमाले पार्टी कार्यालयमा आगजनी

च्यासलस्थित एमाले पार्टी कार्यालयमा आगजनी

ललितपु ।  ललितपुरको च्यासलस्थित नेकपा एमाले पार्टी कार्यालयमा पनि आगजनी भएको छ । मंगलबार दिउँसो प्रदर्शनकारीले एमालेको पार्टी कार्यालयमा पनि आगजनी गरेका हुन् । सानेपास्थित नेपाली कांग्रेसको पार्टी कार्यालयमा पनि आगजनी गरेको छ । त्यस्तै प्रदर्शनकारीहरू नेताका घरघरमा पुगेर तोडफोड तथा आगजनी गरिरहेका छन् ।

कास्कीमा आज बिहान ८:०० बजेदेखि अर्को आदेश नभएसम्मका लागि निषेधाज्ञा

कास्कीमा आज बिहान ८:०० बजेदेखि अर्को आदेश नभएसम्मका लागि निषेधाज्ञा

पोखरा । कास्की जिल्ला प्रशासन कार्यालयले आज बिहान ८:०० बजेदेखि अर्को आदेश नभएसम्मका लागि जनाउँदै जिल्लाका विभिन्न स्थानमा निषेधाज्ञा जारी गरेको छ । प्रशासनले शहिदचोक आसपासका क्षेत्र, पूर्वतर्फ वाइचोक, उत्तरपूर्वतर्फ मिलनचोक, पश्चिमतर्फ फिस्टेल गेट (वैदाम), उत्तरतर्फ मालपोत कार्यालय, दक्षिणतर्फ राष्ट्र बैंक चोक, दक्षिणपश्चिमतर्फ पर्यटन बोर्डको कार्यालय अगाडि ड्यामसाइड क्षेत्र तोकेर निषेधाज्ञा जारी गरेको हो ।…

  • रुपन्देहीमा अनिश्चतकालिन निषेधाज्ञा

    रुपन्देहीमा अनिश्चतकालिन निषेधाज्ञा

    बुटवल । जिल्ला प्रशासन कार्यालय रुपन्देहीले निषेधाज्ञा आदेश जारी गरेको छ । सोमबार जिल्लामा जेनजीहरुले प्रदर्शनका साथै विभिन्न स्थानमा तोडफोड गरेपछि प्रशासनले राति १० बजेसम्मका लागि कर्फ्यु आदेश जारी गरेको थियो । मंगलबार सुरक्षा अवस्थालाई मध्यनजर गर्दै मंगलबार बिहान साढे...

  • काठमाडौंमा अनिश्चितकालीन कर्फ्यु

    काठमाडौंमा अनिश्चितकालीन कर्फ्यु

    काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले अर्को आदेश जारी नहुँदासम्मका लागि कर्फ्यु आदेश लागू गरेको छ । आज बिहान साढे ८ बजेदेखि सुरु भएको कर्फ्यु अर्को आदेश नआएसम्म जारी रहने प्रशासनले जनाएको छ । कर्फ्यु आदेश काठमाडौं महानगरपालिकाको बालकुमारी पुलदेखि...

  • जेनजी’को प्रदर्शन : मृतकको संख्या १४ पुग्यो

    जेनजी’को प्रदर्शन : मृतकको संख्या १४ पुग्यो

    काठमाडौं । सिभिल अस्पतालमा थप एकजना प्रदर्शनकारीको मृत्यु भएको छ । सामाजिक सञ्जाल बन्दको विरोधमा उत्रिएका जेनजीहरूको प्रदर्शनका क्रममा गम्भीर घाइते भएका अर्का एक जनाको सिभिल अस्पतालमा मृत्यु भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्रोतका अनुसार, उपत्यकाका विभिन्न अस्पतालमा...

  • भीपीएनमार्फत सामाजिक सञ्जाल प्रयोग नगर्न साइबर ब्युरोको आग्रह

    भीपीएनमार्फत सामाजिक सञ्जाल प्रयोग नगर्न साइबर ब्युरोको आग्रह

    काठमाडौँ । नेपाल प्रहरीको साइबर ब्युरोले सेवाग्राहीलाई भर्चुअल प्राइभेट नेटवर्क (भीपीएन) प्रयोग नगर्न आग्रह गरेको छ । सरकारले सूचीकृत नभएका सामाजिक सञ्जाल बन्द गर्ने निर्णयको तयारी गरिरहेका बेला ब्युरोले गत बुधबार एक सूचना जारी गर्दै भीपीएन प्रयोगबाट हुने सम्भावित जोखिमबारे...

  • खुद्रा किराना व्यवसायी संघ रुपन्देहीको अध्यक्षमा प्रधान

    खुद्रा किराना व्यवसायी संघ रुपन्देहीको अध्यक्षमा प्रधान

    बुटवल । खुद्रा किराना व्यवसायी संघ रुपन्देहीको १९ औँ वार्षिक साधारणसभा तथा दशौँ अधिवेशन शुक्रबार बुटवलमा सम्पन्न भएको छ । अधिवेशनले गोपालकुमार प्रधानको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको छ । जसको वरिष्ठ उपाध्यक्षमा ज्ञानप्रसाद न्यौपाने, प्रथम उपाध्यक्षमा राधा भुसाल, द्वीतिय...

  • बन्द गरिएका सामाजिक सञ्जाल सूचीकृत भए तत्काल खुल्ने

    बन्द गरिएका सामाजिक सञ्जाल सूचीकृत भए तत्काल खुल्ने

    बुटवल । सरकारले सूचीकरणको प्रक्रियामा नआएका सामाजिक सञ्जालहरूलाई क्रमशस् बन्द गर्ने निर्णय गरेको छ । सर्वोच्च अदालतको आदेश परिपालन गरिएको जनाउँदै सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले क्रमशस् बन्द गरिने सूचनामार्फत जानकारी गराएको छ । मन्त्रालयले जारी गरेको विज्ञप्तिका अनुसार, सूचीकरणका...