Author: kuldeep sharma

डा.मुकुन्द शर्माद्वारा लिखित शुद्धोधनका लोक सांस्कृतिक सम्पदाहरू विषयक पुस्तक लोकार्पण बिमर्स

डा.मुकुन्द शर्माद्वारा लिखित शुद्धोधनका लोक सांस्कृतिक सम्पदाहरू विषयक पुस्तक लोकार्पण बिमर्स

बुटवल । रुपन्देहीको शुद्धोधन गाउँपालिका गाउँ कार्यपालिकाको आयोजनमा शुद्धोधनका लोक सांस्कृतिक सम्पदाहरू विषयक पुस्तक विमोचन गरिएको छ । गाउँपालिका कार्यपालिकाको कार्यालय मानपकडिमा एक समारोहका बिच गाउँपालिका अध्यक्ष विष्णु प्रसाद बस्यालले विमोचन गरेका हुन । सह प्राध्यापक डा. मुकुन्द शर्माद्वारा लिखित पुस्तकमा सुद्धोधन गाउँपालिकाको सामाजिक सांस्कृतिक बस्ती स्थिति , थारु जातिको सर्वेक्षण, लोक साहित्यको विधागत स्वरूप,…

गौतमबुद्ध विमानस्थलमा पुनः नियमित उडान गर्दै जजिरा एयरवेज

गौतमबुद्ध विमानस्थलमा पुनः नियमित उडान गर्दै जजिरा एयरवेज

काठमाडौं । जजिरा एयरवेजले भैरहवास्थित गौतमबुद्ध विमानस्थलबाट पुनः नियमित उडान गर्ने भएको छ । जजिराले नेपाल नागरिक उड्डयन प्राधिकरणमा विन्टर सेड्युल स्वीकृतिका लागि प्राधिकरणमा पत्र पठाएको छ ।   जजिराले कुवेत–भैरहवा–कुवेत रुटमा पुनः नियमित उडान गर्न लागेको बताएको छ । प्राधिकरणले जजिरासँग विमानस्थल सञ्चालन हुने समय भित्रको सेड्युल मागेको थियो । सोही अनुसार जजिराले जजिराले…

  • छविलाई ५ दिन हिरासतमा राख्न कास्की अदालतको अनुमति

    छविलाई ५ दिन हिरासतमा राख्न कास्की अदालतको अनुमति

    पोखरा । सहकारीको रकम अपचलन प्रकरणमा पक्राउ परेका गोर्खा मिडिया प्रालिका पूर्वसञ्चालक तथा पूर्व डीआइजी छविलाल जोशीमाथि ५ दिन प्रहरी हिरासतै राखेर अनुसन्धान हुने भएको छ । सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणको कसुरमा अनुसन्धान गर्ने सोमबार जिल्ला अदालत...

  • न्युयोर्कमा ओली–मोदी द्विपक्षीय भेटवार्ता

    न्युयोर्कमा ओली–मोदी द्विपक्षीय भेटवार्ता

    न्युयोर्क । प्रधानमन्त्री केपी शर्मा ओली र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच न्युयोर्कमा भेटवार्ता भएको छ । संयुक्त राष्ट्रसंघको ७९ औं महासभामा भाग लिन पुगेका बेला उनीहरुबीच भेटवार्ता भएको हो । भारतका प्रधानमन्त्री मोदीले नेपालको छिट्टै भ्रमण गर्ने प्रतिबद्धता जनाएका छन्...

  • लाइभ आउँदै रविले भने :- कसैको राजनीति जोगाउन मलाई बलि चढाउन खोजियो

    लाइभ आउँदै रविले भने :- कसैको राजनीति जोगाउन मलाई बलि चढाउन खोजियो

    काठमाडौं । सहकारीको रकम अपचलन मुद्दामा आफू पक्राउ पर्न लागेको सूचना पाएपछि रास्वपाका सभापति एवम् पूर्वगृहमन्त्री रवि लामिछानेले आफूमाथि राजनीतिक प्रतिशोध साँध्न खोजिएको आरोप लगाएका छन् । पार्टी कार्यालयमा भेला भएका कार्यकर्तालाई सम्बोधन गर्दै उनले कसैको राजनीति जोगाउन यस्तो गरिएको...

  • उपत्यकाका कार्यकर्ताहरूलाई रास्वपा पार्टी कार्यालयमा जम्मा हुन सर्कुलर

    उपत्यकाका कार्यकर्ताहरूलाई रास्वपा पार्टी कार्यालयमा जम्मा हुन सर्कुलर

    काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्ना पार्टी कार्यकर्ताहरूलाई पार्टी मुख्यालयमा तत्कालै उपस्थित हुन सर्कुलर जारी गरेको छ । मोबाइलमा सन्देशमार्फत तुरुन्त पार्टी कार्यालयमा आउन आग्रह गरिएको एक कार्यकर्ताले जानकारी दिए । सर्कुलरसँगै पार्टी मुख्यालयमा भिडभाड बढ्न थालेको छ ।...

  • जिबी राईका टेलिभिजन पार्टनर छविलाल जोशी काठमाडौंबाट पक्राउ

    जिबी राईका टेलिभिजन पार्टनर छविलाल जोशी काठमाडौंबाट पक्राउ

    काठमाडौँ । सहकारी ठगी प्रकरणमा नेपाल प्रहरीका पूर्व डिआइजी छविलाल जोशी पक्राउ परेका छन् । संसदीय छानविन समितिले जोशीलाई पनि दोषी औल्याउँदै प्रचलित कानुन अनुसार कारवाही गर्न सिफारिस गरेको थियो । जोशी सहकारीको करोडौं रुपैयाँ लगेर दुरुपयोग गरेको गोर्खा मिडिया...

  • दुर्गा प्रसाईलाई बल प्रयोग गरेर पक्राउ

    दुर्गा प्रसाईलाई बल प्रयोग गरेर पक्राउ

    पोखरा । निबास बाहिर गएका प्रहरीलाई घर भित्र छिर्न नदिएर ढोका थुनेर बसेका मेडिकल व्यवसायी दुर्गा प्रसाईलाई प्रहरीले बल प्रयोग गरेरै गिरफ्तार गरेको छ । भक्तपुरको कमेराटार स्थित प्रसाई निबासमा पुगेको प्रहरीले एक घण्टाको प्रयासपछि नियन्त्रणमा लिन सफल भएको हो...