Author: satyadeep

आइतबार बुटवलमा सार्वजनिक विदा

आइतबार बुटवलमा सार्वजनिक विदा

बुटवल । बुटवल उपमहानगरपालिकाले आइतबार गाईजात्रा पर्वको अवसरमा स्थानीय सार्वजनिक बिदा दिएको छ । शुक्रबार एक सुचना जारी गरि यही साउन २५ गते आइतबार गाईजात्रा पर्वको अवसरमा स्थानीय सार्वजनिक बिदा दिएको बुटवल उपमहानगरपालिकाले जनाएको हो । बुटवल उपमहानगरपालिकाका नगर प्रमुख खेलराज पाण्डेयद्वारा जारी सुचनामा गाईजात्रा (सापारू) पर्वको अवसरमा साउन २५ गते आइतबार एक दिनका लागि…

दीप बोर्डिङ कक्षा १२ को परीक्षामा नेपाल प्रथम भएको दाबी गर्दै उत्कृष्ट विद्यार्थीलाई सम्मान

दीप बोर्डिङ कक्षा १२ को परीक्षामा नेपाल प्रथम भएको दाबी गर्दै उत्कृष्ट विद्यार्थीलाई सम्मान

बुटवल । दीप बोर्डिङ हाई स्कुल बुटवलले कक्षा १२ को बोर्ड परीक्षमा ३.९६ जीपीएसहित उत्कृष्ट नतिजा ल्याएका विद्यार्थी तथा अभिभावकलाई सम्मान गरेको छ । विज्ञान संकायबाट सञ्जोगराज भण्डारीले ३.९६ जीपीए प्राप्त गरी नेपाल प्रथम र उत्सवराज भट्टराईले ३.९५ जीपीए प्राप्त गरी नेपाल दोस्रो भएको दाबी गर्दै विद्यालयले सम्मान गरेको हो । सञ्जोगराजले कक्षा ४ देखि…

  • नेप्सेमा दोहोरो अंकको वृद्धि, ८ अर्ब ५३ करोडको कारोबार

    नेप्सेमा दोहोरो अंकको वृद्धि, ८ अर्ब ५३ करोडको कारोबार

    काठमाडौँ । आज नेप्से परिसूचकमा दोहोरो अंकको वृद्धि भएको छ । नेप्से विहिबार १८.३० अंकले बढेर २८५०.३७ विन्दुमा पुगेको हो । आजको कारोबारमा विभिन्न ३१८ कम्पनीका २ करोड ५४ लाख ३ हजार ५४० कित्ता शेयर ८ अर्ब ५३ करोड ७५...

  • रामहरिलाई राज्य व्यवस्था समितिको सभापतिमा बस्ने अधिकार छैन : प्रचण्ड

    रामहरिलाई राज्य व्यवस्था समितिको सभापतिमा बस्ने अधिकार छैन : प्रचण्ड

    काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सङ्घीय निजामती विधेयकमा कुलिङ पिरियडसम्बन्धी व्यवस्थामा भएको त्रुटिपछि संसद्को राज्य व्यवस्था समितिका सभापति रामहरि खतिवडालाई उक्त पदमा बस्ने अधिकार नभएको बताएका छन् । बिहीबार अखिल क्रान्तिकारीले काठमाडौँमा गरेको शैक्षिक संवादका क्रममा...

  • असोज १ देखि सवारी साधनमा इम्बोस्ड नम्बर जडान अनिवार्य

    असोज १ देखि सवारी साधनमा इम्बोस्ड नम्बर जडान अनिवार्य

    काठमाडौं । सवारी साधनमा अब इम्बोस्ड नम्बर जडान अनिवार्य भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालको अध्यक्षतामा प्रदेश मन्त्री तथा सचिवहरू सहभागी विषयगत समितिको बैठकले असोज १ गते देखि अनिवार्य रूपमा इम्बोस्ड नम्बर जडान गर्नुपर्ने निर्णय गरेको...

  • कक्षा १२ को नतिजा प्रकाशित, ६१.१७ प्रतिशत उत्तिर्ण

    कक्षा १२ को नतिजा प्रकाशित, ६१.१७ प्रतिशत उत्तिर्ण

    काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ । सार्वजनिक नतिजा अनुसार कक्षा १२ मा ६१.१७ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । त्यस्तै, ३८.८३ विद्यार्थी ननग्रेड भएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । गत ११ वैशाखका...

  • आज साउनको तेस्रो सोमबार, पशुपतिलगायत शिवालयमा भक्तजनको भीड

    आज साउनको तेस्रो सोमबार, पशुपतिलगायत शिवालयमा भक्तजनको भीड

    काठमाडौं । साउन महिनाको तेस्रो सोमबार आज पशुपतिनाथलगायत देशभरका शिवालयमा बिहानैदेखि भक्तजनको भीड लागेको छ । भक्तजनको सहजताका लागि पशुपति क्षेत्र विकास कोषले आज बिहान ३ बजेदेखि नै पशुपतिनाथ मन्दिरका चारवटै ढोका खुला गरेको छ । पशुपति क्षेत्रमा अहिले पनि...

  • बुटवल-नारायणगढ सडक आयोजनाको चौथो पटक म्याद थप

    बुटवल-नारायणगढ सडक आयोजनाको चौथो पटक म्याद थप

    बुटवल । नारायणगढ–बुटवल सडक आयोजनाको चौथो पटक म्याद थप गरिएको छ । अन्तिम पटकलाई भन्दै सो सडक आयोजनाको सम्पूर्ण काम सम्पन्न गर्नुपर्ने गरि १ वर्ष म्याद थप गरिएको हो । थपिएको म्याद अनुसार निर्माण व्यवसायीले ९ साउन २०८३ मा आयोजनको...