Tag: बुटवल उपमहानगरपालिका

बटौली देखि बुटवल बनेको ६४ वर्ष पूरा

बटौली देखि बुटवल बनेको ६४ वर्ष पूरा

बुटवल, ३ फागुन । बुटवल उपमहानगरपालिकाले ६४औं स्थापना दिवस मनाउँदैछ । बटौली बजारलाई २०१६ साल फागुन ३ गते बुटवल-खस्यौली नगरपालिका नाम राखिएपछि हरेक वर्ष फागुन ३ गते बुटवलले स्थापना दिवस मनाउँदै आएको छ । स्थापना दिवसका अवसरमा सप्ताहव्यापी कार्यक्रम आयोजना गरेको बुटवलले बुधबार मूल समारोह तथा सम्मान कार्यक्रम आयोजना गरेको बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले…

एकसातासम्म बुटवल आसपासमा लोडसेडिङ हुने

एकसातासम्म बुटवल आसपासमा लोडसेडिङ हुने

बुटवल, २६ माघ । बुटवल आसपास क्षेत्रमा आजदेखि एक हप्तासम्म नियमित विद्युत् सेवा अवरुद्ध हुने भएको छ । नेपाल विद्युत् प्राधिकरण बुटवल ग्रिड महाशाखाले जारी गरेको सुचनाअनुसार बिहिवारदेखि एक सातासम्म बत्ती जाने जानकारी दिएको हो । महाशाखाका अनुसार कालीगण्डकी प्रसारण कोरिडोर आयोजनाले नवलपरासीको सुनवल नगरपालिका १३ बडेरास्थित न्यू बुटवल सबस्टेसन नजिकै पर्ने आयोजनाको एमसीटी १६…

  • आज बुटवलमा उपमहानगरहरुको राष्ट्रिय सम्मेलन

    आज बुटवलमा उपमहानगरहरुको राष्ट्रिय सम्मेलन

    बुटवल, २२ माघ । बुटवलमा उपमहानगरपालिकाहरुको राष्ट्रिय सम्मेलन आयोजना हुँदैछ । बुटवल उपमहानगरपालिकाको आयोजनामा देशभरका उपमहानगरपालिकाहरुका प्रमुख, उपप्रमुख र प्रमुख प्रशासकीय अधिकृतहरुको राष्ट्रिय सम्मेलन आयोजना गर्न लागेको बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले बताउनुभयो । प्रमुख पाण्डेयले समान समस्या, समान मुद्दा...

  • बुटवलका बासिन्दाका लागि रगतसम्बन्धी सम्पूर्ण सेवा निःशुल्क

    बुटवलका बासिन्दाका लागि रगतसम्बन्धी सम्पूर्ण सेवा निःशुल्क

    बुटवल । बुटवलका बासिन्दाका लागि रगतसम्बन्धी सम्पूर्ण सेवा निःशुल्क हुने भएको छ । बुटवल उपमहानगरपालिकाले रक्त सञ्चार सेवा केन्द्रसँग सम्झौता गरी बुटवलभित्रका बासिन्दाले रुपन्देहीका अस्पतालहरुमा उपचाररत रहँदा आवश्यक पर्ने रगत र रगतजन्य पदार्थ लिँदा शुल्क नलाग्ने व्यवस्था गरेको हो ।...

  • मध्यरातमा बुटवलका मेयर पाण्डेयको स्ट्याटस – सडकको चिन्ताले निद्रा लागेन

    मध्यरातमा बुटवलका मेयर पाण्डेयको स्ट्याटस – सडकको चिन्ताले निद्रा लागेन

    बुटवल । बुटवल उपमहानगरपालिका प्रमुख खेलराज पाण्डेयले बुटवलको अस्तव्यस्त सडकको कारणले निद्रा नलागेको बताएका छ।राजमार्ग चौराहा देखि गोलपार्क सम्मको साढे ३ किलोमिटर सडक निर्माणमा निकै सक्रियताका साथ लागेका पाण्डेयले निराशाजनक स्ट्याटस राखेका हुन। उनले सडक यथाशीघ्र सम्पन्न गराउनको लागि सडक...

  • मोतीपुर अ‍ौद्योगिक क्षेत्रका बासिन्दासँग नगरप्रमुख पाण्डेयद्वारा छलफल

    मोतीपुर अ‍ौद्योगिक क्षेत्रका बासिन्दासँग नगरप्रमुख पाण्डेयद्वारा छलफल

    बुटवल । बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले बुटवल मोतीपुर अ‍ौद्योगिक क्षेत्रको जग्गा व्यवस्थापनका लागि स्थानीयसँग छलफल गरेका छन्। मोतीपुरमा अ‍ौद्योगिक क्षेत्रमा स्थानीयका समस्या समाधान गरी अ‍ौद्योगिक क्षेत्र निर्माणका लागि प्रमुख पाण्डेयले स्थानीयसँग छलफल गरेका हुन्। छलफलका क्रममा स्थानीयले बस्ती नमासिनेगरी...

Page 4 of 512345