समाज

शनिबारदेखि चाडपर्वलक्षित अग्रिम टिकट बुकिङ खुला हुने

शनिबारदेखि चाडपर्वलक्षित अग्रिम टिकट बुकिङ खुला हुने

काठमाडौं । आगामी शनिबारदेखि चाडपर्वलाई लक्षित गरी सार्वजनिक यातायतको अग्रिम टिकट बुकिङ खुला गर्ने निर्णय भएको छ । यातायात व्यवस्था विभागको नेतृत्वमा आज बसेको बैठकले यस्तो निर्णय गरेको हो । यस वर्षको दसैँ तिहार र छठ पर्वमा काठमाडौँ उपत्यका बाहिर जाने र काठमाडौँ उपत्यका प्रवेश गर्दा यात्रा सहज र सुरक्षित बनाउने सम्बन्धमा आयोजित बैठकमा भौतिक…

पोखरामा सहकारी पीडित र रास्वपाका कार्यकर्ता आमनेसामने : प्रशासन कार्यालय अगाडि पक्ष र विपक्षमा नाराबाजी

पोखरामा सहकारी पीडित र रास्वपाका कार्यकर्ता आमनेसामने : प्रशासन कार्यालय अगाडि पक्ष र विपक्षमा नाराबाजी

पोखरा । पोखरामा सूर्यदर्शन सहकारी पीडितले गरेको आन्दोलन राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्ताले बिथोल्ने प्रयास गरेका छन् । कास्की जिल्ला प्रशासन कार्यालय अगाडि दुवै पक्षले पक्ष र विपक्षमा नाराबाजी गरेका हुन् । सहकारी पीडितले रास्वपा सभापति रवि लामिछानेलाई पक्राउ गर्न माग गर्दैै प्रदर्शन गरे भने रास्वपाका कार्यकर्ताले रविलाई षडयन्त्र गरेर फसाउन खोजिएको भन्दै सरकारको…

  • छविलाई ५ दिन हिरासतमा राख्न कास्की अदालतको अनुमति

    छविलाई ५ दिन हिरासतमा राख्न कास्की अदालतको अनुमति

    पोखरा । सहकारीको रकम अपचलन प्रकरणमा पक्राउ परेका गोर्खा मिडिया प्रालिका पूर्वसञ्चालक तथा पूर्व डीआइजी छविलाल जोशीमाथि ५ दिन प्रहरी हिरासतै राखेर अनुसन्धान हुने भएको छ । सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणको कसुरमा अनुसन्धान गर्ने सोमबार जिल्ला अदालत...

  • जिबी राईका टेलिभिजन पार्टनर छविलाल जोशी काठमाडौंबाट पक्राउ

    जिबी राईका टेलिभिजन पार्टनर छविलाल जोशी काठमाडौंबाट पक्राउ

    काठमाडौँ । सहकारी ठगी प्रकरणमा नेपाल प्रहरीका पूर्व डिआइजी छविलाल जोशी पक्राउ परेका छन् । संसदीय छानविन समितिले जोशीलाई पनि दोषी औल्याउँदै प्रचलित कानुन अनुसार कारवाही गर्न सिफारिस गरेको थियो । जोशी सहकारीको करोडौं रुपैयाँ लगेर दुरुपयोग गरेको गोर्खा मिडिया...

  • पोखरामा ४४ सय जनामा डेंगु

    पोखरामा ४४ सय जनामा डेंगु

    गण्डकी । पोखरा महानगरपालिकामा गत भदौ पहिलो सातायता डेंगु संक्रमण ६ गुणाले बढेको छ । भदौ पहिलो साता डेंगु संक्रमितको संख्या ७ सयको आसपास रहेकोमा महिनादिनमा बढेर ४ हजार ४ सय ३३ पुगेको हो । महानगरको स्वास्थ्य महाशाखाका अनुसार संक्रमितको...

  • दुई महिनामा रुपन्देहीका एक सय आठ उद्योग बन्द

    दुई महिनामा रुपन्देहीका एक सय आठ उद्योग बन्द

    रुपन्देही । रुपन्देहीमा उद्योग बन्द गराउनेको सङ्ख्या बढ्दै गएको छ । यहाँ दुई महिनामा एक सय आठ उद्योग बन्द भएका छन् । यहाँ आर्थिक वर्ष २०७९/८० मा ८४ वटा उत्पादनमूलक, ६३ वटा सेवामूलक, ५१ वटा पर्यटन र १९ वटा कृषि...

  • आज विश्वकर्मा पूजा

    आज विश्वकर्मा पूजा

    काठमाडौं । आज विश्वकर्मा पूजा भगवान विश्वकर्माको पूजा गरेर मनाइँदैछ । कालीगढले विश्वकर्माको पूजा आराधना गरी आज वास्तु दिवस एवं विश्वकर्मा पूजा एकैसाथ मनाइरहेका छन् । प्रत्येक वर्ष कन्या अर्थात् आश्विन सङ्क्रान्तिका दिन विभिन्न कलकारखानामा विश्वकर्मा भगवान्को बालुवाको मूर्ति वा...

  • बागलुङको बुर्तिबाङमा घर भत्काउदा च्यापिएर एकको मृत्यु

    बागलुङको बुर्तिबाङमा घर भत्काउदा च्यापिएर एकको मृत्यु

    बागलुङ । बागलुङको बुर्तिबाङमा घर भत्काउने क्रममा च्यापिएर एक जनाको मृत्यु भएको छ । ढोरपाटन नगरपालिका–१ बुर्तिबाङ बजारमा घर भत्काउने क्रममा ५५ वर्षीय बेगबहादुर विकको मृत्यु भएको प्रहरीले जनाकारी दिएको छ । त्यस्तै घरले पुरिएर ११ जना घाइते भएका छन्...