सरकारप्रति ओलीको कटाक्ष : पासपोर्ट रोक्छौ, सुविधा काट्छौ, तर सुरक्षा दिन्छौ कि दिन्दैनौ ?
पोखरा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले तयार गरेको पासपोर्ट रोक्का गर्ने योजनालाई कडा भाषामा खण्डन गर्दै सरकारमाथि आक्रामक प्रहार गरेका छन् । शनिबार भक्तपुरको गुण्डुमा आयोजित चियापान कार्यक्रममा सम्बोधन गर्दै निवर्तमान प्रधानमन्त्री समेत रहेका ओलीले वर्तमान सरकारलाई...
