आचारसंहिता कडा, बालबालिका प्रयोग गर्न र टोपी–टिसर्ट बाँड्न रोक
चुनाव आउन ६० दिन बाँकी काठमाडौं । आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचन आउन ६० दिन बाँकी रहँदा निर्वाचन आयोगले आचारसंहितालाई कडा बनाएको छ । आयोगले चुनाव प्रचारप्रसारमा बालबालिकाको प्रयोग गर्न पूर्ण रूपमा रोक लगाएको छ भने सरकारी तथा...
