राजनीति

राप्रपाले शनिबार बुटवलमा वृहत् आमसभा गर्ने

राप्रपाले शनिबार बुटवलमा वृहत् आमसभा गर्ने

बुटवल । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आउँदो शनिबार बुटवलमा लुम्बिनी प्रदेशस्तरीय वृहत् आमसभा गर्ने भएको छ । ‘अवस्था बदल्न व्यवस्था बदलौं’ भन्ने नारासहित राप्रपा लुम्बिनी प्रदेशको आयोजनामा बुटवलमा शक्ति प्रदर्शन गर्न लागिएको हो । राप्रपा लुम्बिनी प्रदेश अध्यक्ष प्रदीप कुमार उदयले सातै प्रदेशमा पार्टीले आयोजना गरेको कार्यक्रम अन्तर्गत शनिबार जनजागरणको रूपमा सभा गर्न लागिएको जानकारी…

प्रधानमन्त्रीले सोमबार लुम्बिनी प्रदेशसभाको बैठकलाई विशेष सम्बोधन गर्ने

प्रधानमन्त्रीले सोमबार लुम्बिनी प्रदेशसभाको बैठकलाई विशेष सम्बोधन गर्ने

लुम्बिनी । प्रधानमन्त्री केपी शर्मा ओलीले लुम्बिनी प्रदेशसभाको बैठकलाई विशेष सम्बोधन गर्ने भएका छन् । सोमबार बस्ने बैठकलाई प्रधानमन्त्री ओलीले विशेष सम्बोधन गर्ने लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले जानकारी दिए । प्रधानमन्त्री ओलीको सम्बोधनको सम्पूर्ण तयारी पूरा भएको प्रदेशसभा सचिव दुर्लभकुमार पुनमगरले जानकारी दिए । “सोमबार बिहान ११ः३० बजे प्रदेशसभाको बैठकलाई प्रधानमन्त्री ओलीले विशेष सम्बोधन…

  • प्रदेश खारेज गरि कृषि ,शिक्षा,र स्वास्थ्य मा लगानी गर्नुपर्छ : नेपाली

    प्रदेश खारेज गरि कृषि ,शिक्षा,र स्वास्थ्य मा लगानी गर्नुपर्छ : नेपाली

    बुटवल । अखिल नेपाल किसान महासंघ (अप्फा)को चौथो राष्ट्रिय भेला बुटवलमा समपन्न भएको छ । कार्यक्रमका प्रमुख अतिथी रास्टृय जनमोर्चाका केन्द्रिय कार्यकारी अध्यक्ष रस्मिराज नेपालीले किसानहरु आफ्नो अधिकार पराप्तिको लागि सबै किसानहरू एकजुट भएर लाग्नु पर्ने बताए । आफ्नो अधिकार...

  • चिया निर्यातमा देखिएको समस्या समाधानको पहल गरिनेछ : प्रधानमन्त्री ओली

    चिया निर्यातमा देखिएको समस्या समाधानको पहल गरिनेछ : प्रधानमन्त्री ओली

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली चियाको भारत निर्यातमा देखिएका समस्यालगायत चिया उद्योगलाई प्रवद्र्धन र प्रोत्साहन दिने विषयमा सक्दो पहल गर्ने विश्वास दिलाएका छन । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा प्रादेशिक चिया समन्वय समिति, कोशीसहित झापा र इलामका चिया...

  • राष्ट्रपति पौडेलसँग बेलायती अधिराजकुमारको भेटवार्ता

    राष्ट्रपति पौडेलसँग बेलायती अधिराजकुमारको भेटवार्ता

    काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसँग नेपाल भ्रमणमा रहनुभएका संयुक्त अधिराज्य बेलायतका अधिराजकुमार डुयक अफ एडिनब्रा एडवार्डले शिष्टाचार भेटवार्ता गरेका छन् । राष्ट्रपति भवन शीतल निवासमा आज भएको शिष्टाचार भेटमा उनीहरूबीच द्विपक्षीय आपसी हितका विविध विषयमा छलफल भएको राष्ट्रपतिको कार्यालयले जनाएको...

  • पोखरामा कर्मचारी प्रकरण : सर्वोच्चद्वारा अल्पकालीन आदेश

    पोखरामा कर्मचारी प्रकरण : सर्वोच्चद्वारा अल्पकालीन आदेश

    पोखरा । पोखरा महानगरपालिकाले हटाएका करार कर्मचारीहरुले सर्वोच्च अदालत गुहारेका छन् । कर्मचारी अनिता गिरीसमेतले दायर गरेको रिटमा तत्काल कर्मचारी नहटाउन अल्पकालीन आदेश जारी भएको छ । सर्वोच्च अदालतका न्यायाधीश प्रकाशमान सिंहको इजलासले कर्मचारी हटाउनुपर्ने कारण देखाऊ आदेश जारी गरेको...

  • बुटवल-गोरुसिङ्गे सडक स्तरोन्नति आयोजनाको काम सुरु

    बुटवल-गोरुसिङ्गे सडक स्तरोन्नति आयोजनाको काम सुरु

    बुटवल । बुटवल-गोरूसिङ्गे सडक चार लेनमा बिस्तारको काम आज शुक्रबारदेखि सुरु भएको छ । बुटवलदेखि गोरूसिङ्गेसम्मको ५० किलोमिटर सडक स्तरोन्नतिको लागि प्रधानमन्त्री केपी शर्मा ओलीले भर्चुअल माध्यमबाट शिलान्यास गरेका हुन् । पहिलो चरणमा बुटवलदेखि गोरूसिङ्गेसम्मको सडक निर्माण भएपछि दोस्रो चरणमा...