राजनीति

गौतमबुद्ध र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि छलफल

गौतमबुद्ध र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि छलफल

काठमाडौं । भैरहवा गौतमबुद्ध र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित रुपमा अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्ने सम्बन्धी छलफल भएको छ । अर्थ मन्त्रालयमा भएको छलफलमा दुवै विमानस्थलमा दिगो रुपमा अन्तर्राष्ट्रिय उडान गर्नेसम्बन्धी कार्ययोजनामा छलफल भएको छ । त्यसैगरी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भारबहनलाई व्यवस्थापन, गौतमबुद्ध र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित रुपमा अन्तर्राष्ट्रिय उडानका लागि सम्भावित थप उपायहरु पहिचान…

भदौ ११ देखि सडक आन्दोलन गर्ने शिक्षक महासंघको घोषणा

भदौ ११ देखि सडक आन्दोलन गर्ने शिक्षक महासंघको घोषणा

काठमाडौं । नेपाल शिक्षक महासंघ राष्ट्रिय समितिले विद्यालय शिक्षा विधेयकलाई लिएर असन्तुष्टि जनाउँदै आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । महासंघले शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गरी आन्दोलनका कार्यक्रम घोषणा गरेको हो । महासंघले भदौ ११ गतेदेखि सडक आन्दोलन घोषणा गरेको छ । भदौ ९ गते प्रधानमन्त्री, शिक्षामन्त्री, सबै राजनीतिक दल, विभिन्न समितिका सभापतिलाई भेटेर ध्यानाकर्षण गर्ने…

  • सरकारको गति मिलेन, ढंग पनि पुगेन : गगन थापा

    सरकारको गति मिलेन, ढंग पनि पुगेन : गगन थापा

    काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सरकारले आफ्नो आफुले जनताका अगाडी गरेको प्रतिबद्धता अनुसार कम नगरेको आरोप लगाएका छन् । प्रतिनिधि सभाको बैठकमा विशेष समयमा बोल्दै महामन्त्री थापाले कांग्रेस-एमालेको गठबन्धन बन्दा गरेका प्रतिबद्धतामा काम नभएको भन्दै सरकारको आलोचना गरेका...

  • लिपुलेक बारे भारत र चीनबीचको सहमति बारे संसदमा जोडदार विरोध

    लिपुलेक बारे भारत र चीनबीचको सहमति बारे संसदमा जोडदार विरोध

    काठमाडौं । प्रतिनिधि सभामा लिपुलेकको विषयमा भएको भारत र चीनबीच भएको सहमतिको विषय जोडदार रुपमा उठेको छ । प्रतिनिधि सभाको आजको बैठक बैठकमा नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौला र माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले लिपुलेकको विषयमा भएको भारत-चीनबीचको...

  • सङ्घीय सरकारले तिलोत्तमासहित छ स्थानीय तहलाई सम्मान गर्ने

    सङ्घीय सरकारले तिलोत्तमासहित छ स्थानीय तहलाई सम्मान गर्ने

    काठमाडौं । सङ्घीय सरकारले उत्कृष्ट नतिजा ल्याउने छ वटा स्थानीय तहलाई सम्मान गर्ने भएको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले यही भदौ ६ गते आर्थिक वर्ष २०८०/८१ को स्थानीय तह संस्थागत क्षमता स्वमूल्यांकन ९लिसा०मा उत्कृष्ट नतिजा ल्याएका स्थानीय...

  • रूपन्देही-३ उपनिर्वाचनका लागि २६ दल दर्ता

    रूपन्देही-३ उपनिर्वाचनका लागि २६ दल दर्ता

    काठमाडौं । रूपन्देही निर्वाचन क्षेत्र नम्बर-३ मा कात्तिक १७ गते हुने उपनिर्वाचनका लागि २६ राजनीतिक दल दर्ता भएका छन् । निर्वाचन आयोगले सोमबार दल दर्ताको निर्णय गरेको हो । निर्वाचन आयोगका अनुसार साउन २१ देखि २७ गतेसम्म तोकिएको समयावधिभित्र २७...